मुख्य समाचार

News-Image

नेकपा एमालेलाई समाजवादीले इतिहासको विषय बनाउनेछ : अध्यक्ष नेपाल

  • २०७८ मंसिर ३, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले नेकपा (एमाले) इतिहासको विषय बन्ने दाबी गरेका छन् । आज चितवनमा आयोजित पत्रकार सम्मेलनमा उनले नेकपा एमालेलाई समाजवादीले इतिहासको विषय बनाउने दाबी गरेका हुन् । समाजवादी पार्टीतर्फ... थप हेर्नुहोस्

News-Image

यी नेताहरु पुगे रामदेवको टेलिभिजन उद्घाटन कार्यक्रममा

  • २०७८ मंसिर ३, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

नेपालमा टेलिभिजन उद्घाटनका लागि काठमाडौँ आएका बाबा रामदेवको कार्यक्रममा नेपालका शीर्ष नेताहरु सहभागी भएका छन् । आज (शुक्रबार) रामदेवको पतञ्जली योगपीठ नेपालले पतञ्जली नेपाल टिभी र आस्था नेपाल टिभीको उद्घाटन गरेको छ । बाबा रामदेवले नेपालमा दुई टेलिभ... थप हेर्नुहोस्

News-Image

यस्तो हुनेछ एमाले महाधिवेशन मञ्च

  • २०७८ मंसिर ३, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

नेकपा (एमाले) को आसन्न १०औँ महाधिवेशनको उद्घाटनका लागि मञ्च व्यवस्थापनको काम सुरुआत भएको छ । यसका लागि नारायणी नदी किनारमा धमाधम काम भइरहेको छ । एमाले केन्द्रीय सदस्य विनोद श्रेष्ठका अनुसार कार्यक्रम स्थलमा नक्शाङ्कन गरिएको छ । एक सय अतिथि रहने गर... थप हेर्नुहोस्

News-Image

रामदेवले देउवालाई ‘साधु स्वभाव’का नेता भनेपछि…

  • २०७८ मंसिर ३, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवालाई योगगुरु रामदेवले ‘साधु स्वभाव’का नेताको संज्ञा दिएका छन् । आज (शुक्रबार) काठमाडौंमा पतञ्जलि योग पिठमा आयोजित कार्यक्रममा रामदेवले देउवालाई ‘साधु स्वभाव’का नेता भएको बताएका छन् । पतञ्जलिका विभिन्... थप हेर्नुहोस्

News-Image

आज कति इजलास तोके प्रधानन्यायाधीशले ?

  • २०७८ मंसिर ३, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

सर्वोच्च अदालतमा प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले १० वटा इजालस तोकेका छन् । आज (शुक्रबार)का लागि प्रधानन्यायाधीशले एउटा एकलसहित नौ संयुक्त इजलास सहित २२२ मुद्दाको पेशी तोकेका हुन् । त्यस्तै जबराले आफ्नो इजलास भने तोकेका छैनन् । गोलाप्रथाद्वा... थप हेर्नुहोस्

News-Image

एमाले महाधिवेश : एक वरिष्ठ उपाध्यक्षमा पाँच नेताको दाबी, नेता व्यवस्थापनमा ओलीलाई सकस

  • २०७८ मंसिर ३, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

नेकपा एमालेको महाधिवेशन आउन एक साता मात्र बाँकी छ । महाधिवेशनको मिति नजिकिएसँगै नेताहरूले आ–आफ्नो दाबी प्रस्तुत गर्न थालेका छन् । अध्यक्ष केपी ओली महाधिवेशनमा शीर्ष नेतृत्व, पदाधिकारी र स्थायी कमिटी सर्वसम्मत चुन्ने पक्षमा छन् तर कम पद र आकाङ्क्षी धे... थप हेर्नुहोस्

News-Image

किन पुगे गुरु रामदेव तथा आचार्य बालकृष्ण प्रचण्ड निवास ?

  • २०७८ मंसिर ३, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

भारतीय योग गुरु बाबा रामदेव र पतञ्जली योगपीठका प्रमुख आचार्य बालकृष्ण नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दहाल प्रचण्डसँग भेट गरेका छन् । हिजो (बिहिबार) उनीहरु प्रचण्डलाई भेट्न खुमलटारस्थित प्रचण्डको निवास पुगेका थिए । उनीहरुले प्रचण्डकी पत्न... थप हेर्नुहोस्

News-Image

घरघरमा निमन्त्रणापत्र पठायो एमालेले

  • २०७८ मंसिर ३, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

नेकपा (एमाले) को १०औँ राष्ट्रिय महाधिवेशनको प्रचारप्रसार गर्न घरघरमा निमन्त्रणापत्र पठाइएको छ । एमाले चितवनले जिल्लाभरका प्रत्येक घरमा पुर्याउने गरी निमन्त्रणापत्र पठाएको हो । दशौँ महाधिवेशन प्रचारप्रसार सहयोग समितिका संयोजक विजय सुवेदीका अनुसार ए... थप हेर्नुहोस्

News-Image

कांग्रेसले आजदेखि प्रदेश सभा क्षेत्रीय अधिवेशन गर्दै

  • २०७८ मंसिर ३, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

नेपाली कांग्रेसको १४ औँ महाधिवेशनअन्तर्गत शुक्रबारदेखि प्रदेश सभा क्षेत्रीय अधिवेशन सुरु हुँदैछ। महाधिवेशनअन्तर्गत वडा र पालिका अधिवेशन सम्पन्न भइसकेपछि कांग्रेसले प्रदेश सभा क्षेत्रीय अधिवेशन सुरु गर्न लागेको हो। कांग्रेसले देशैभरका तीन सय ३० प्र... थप हेर्नुहोस्

News-Image

मन्त्रिपरिषद् बैठकले तोक्यो राष्ट्रियसभा निर्वाचनको मिति

  • २०७८ मंसिर ३, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

राष्ट्रियसभाको निर्वाचन आगामी माघ १२ गते हुने भएको छ । मन्त्रिपरिषद्को हिजो बसेको बैठकले निर्वाचनको मिति तोकेको एक मन्त्रीले जानकारी दिए । राष्ट्रियसभाका २० सदस्यको कार्यकाल फागुन २० गते सकिँदैछ । उनीहरुमध्ये एक जना राष्ट्रपतिबाट मनोनित भएका हुन् भने... थप हेर्नुहोस्