
नेकपा एमालेको चितवनमा जारी महाधिवेशन अन्तर्गत नेतृत्व चयनका लागि भइरहेको मतदानको मतगणना सुरू भएको छ । मतदानको परिणाम दुई घण्टामा आउने बताइएको छ । केन्द्रीय निर्वाचन आयोगका अध्यक्ष विजय सुब्बाले विभिन्न विद्युतीय मेसिनबाट तथ्यांक संकलन सुरु भएको जा... थप हेर्नुहोस्
नेपाली कांग्रेस बागलुङको सभापतिमा जीतबहादुर शेरचन विजयी भएका छन् । कांग्रेसको आसन्न १४औँ महाधिवेशनअन्तर्गत जिल्ला सभापतिका लागि आइतबार मतदान भएको थियो । केहीबेर अघि सार्वजनिक मत परिणामअनुसार शेरचन ८१८ मत ल्याएर विजयी भएका हुन् । उनका निकटतम प्रतिद... थप हेर्नुहोस्
नेकपा (एमाले)को अध्यक्षमा उम्मेदवारी दिएको नेता डा. भीम रावलले निर्वाचन परिणाम स्वीकार्ने बताएका छन् । चितवनमा जारी एमालेको दशौँ महाधिवेशनमा मङ्गलबार बिहान मतदान गरेपछि रावलले निर्वाचन परिणाम स्वीकार्ने बताएका हुन् । निर्वाचन परिणाम जे आए पनि स्वी... थप हेर्नुहोस्
नेकपा एमालेको चितवनमा जारी महाधिवेशन अन्तर्गत नेतृत्व चयनका लागि भइरहेको मतदान सकिएको छ । आज बिहान १० बजेसम्ममा मतदान सक्ने तालिका रहेपनि मतदान केही समय ढिलो गरी सुरु भएको कारण आधा घन्टा थपिएको थियो । करिब २२ सय प्रतिनिधिमध्ये करिब १५ सयले मतदान ग... थप हेर्नुहोस्
कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीले आज(मंगलबार) विश्वासको मत लिने भएका छन् । विश्वासको मत लिने प्रयोजनका लागि आज दिउँसो १ः०० बजे प्रदेशसभा बैठक आह्वान गरिएको छ । प्रदेशसभामा नेपाली कांग्रेस संसदीय दलका नेता शाही निवर्तमान मुख्यमन्त्री ... थप हेर्नुहोस्
नेकपा एमालेका नेता भीम रावलले मतदान भइरहेको बेला मतदान इलाकामा पार्टी निर्वाचन आयोगको आचार संहिता विपरीत समूह सूची बाँड्ने र त्यसको विरोध गर्नेमाथि जाइलाग्ने कार्यको निन्दा गरेका छन् । आज (मंगलबार) एक ट्विट गर्दै रावलले निर्वाचनको बेला पर्चा बाँड्... थप हेर्नुहोस्
नेपाली काँग्रेसले आसन्न १४औँ महाधिवेशनका लागि केन्द्रीय कार्यसमिति र प्रदेश कार्यसमितिको निर्वाचन कार्यतालिका सोमबार सार्वजनिक गरेको छ । काँग्रेसको केन्द्रीय निर्वाचन समितिका अनुसार केन्द्रीय कार्यसमितिको निर्वाचनका लागि यही मङ्सिर २४ गते बिहान १०... थप हेर्नुहोस्
नेपाली कांग्रेसको १४औं महाधिवेशनअन्तर्गत मोरङमा भइरहेको जिल्ला अधिवेशनमा केन्द्रीय सभापतिका आकांक्षी डा. शेखर कोइरालालाई कमजोर देखाउन सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षबीच चुनावी तालमेल हुने भएको छ । पहिलो चरणमा नतिजा नआएपछि... थप हेर्नुहोस्
एमालेका नव निर्वाचित महासचिव शंकर पोखरेलले मतदान स्थलमा आचारसंहिता विपरीत वितरण गरिएको पत्रको बचाउ गरेका छन्। उनले बन्दसत्र हलमा पेस भएको सर्वसम्बत पत्र नै बाँडिएकाले यसलाई गलत भन्न नहुने दाबी गरे। भीम रावल पक्षले पनि आफूहरुको प्रचार गरेको भन्दै उ... थप हेर्नुहोस्
नेकपा एमालेका नेता भीम रावलले उमेदवारको नामावलीमा त्रुटि रहेको जनाएका छ । चितवनमा जारी दशौं महाधिवेशनको मतदानका लागि तयार गरिएको उमेदवारको सूचीमा त्रुटि रहेको उनले बताएका हुन् । 'पदाधिकारीमा उमेदवार दिएका नेताहरुको उमेदवारी सदस्यमा पनि स्वत रहेको ... थप हेर्नुहोस्
