मुख्य समाचार

News-Image

राप्रपा महाधिवेशन : नेतृत्व हत्याउन थापा र लिङ्देन मैदानमा, कसको सम्भावना कति ? के चाहन्छन् पूर्वराजा ?

  • २०७८ मंसिर १६, बिहीबार
  • नवकान्तिपुर संवाददाता

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को एकता महाधिवेशन काठमाडौंमा जारी छ । हिजो भएको उद्घाटन समारोहमा अधिकांश राजनीतिक दलका शीर्ष नेताहरूले शुभकामना दिएका थिए । शुभकामनाको क्रममा नेताहरूले राप्रपामा कायम भएको एकता र सो पार्टीले राष्ट्रियताको सवालमा... थप हेर्नुहोस्

News-Image

कांग्रेसको प्रदेश अधिवेशन आज, सभापति देउवाले उद्घाटन गर्दै

  • २०७८ मंसिर १६, बिहीबार
  • नवकान्तिपुर संवाददाता

नेपाली कांग्रेसले १४औं महाधिवेशनअन्तर्गत आज प्रदेश अधिवेशन गर्दै छ। देश संघीय संरचनामा गएपछि कांग्रेसले पहिलोपटक प्रदेशअधिवेश्न गर्न लागेको हो। आज सातै प्रदेशमा हुने प्रदेशस्तरीय प्रदेशस्तरीय अधिवेशनको प्रधानमन्त्रीसमेत रहेका पार्टी सभापति शेरबहादुर ... थप हेर्नुहोस्

News-Image

सरकारको सिफारिसमा राष्ट्रपतिद्वारा ६ अध्यादेश जारी

  • २०७८ मंसिर १५, बुधबार
  • नवकान्तिपुर संवाददाता

राष्ट्रपति विद्यादेवी भण्डारीले ६ वटा अध्यादेश जारी गरेकी छन् । मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपति भण्डारीले यौन हिंसाविरुद्धका केही ऐनलाई संशोधन गर्ने अध्यादेश, फौजदारी कसूर तथा फौजदारी कार्यविधिसम्बन्धी केही ऐनलाई संशोधन गर्ने अध्यादेश, नेपाल प्रह... थप हेर्नुहोस्

News-Image

कांग्रेसमा देउवा झन् शक्तिशाली, ६१ मध्ये ३२ जिल्लामा संस्थापन पक्षका सभापति

  • २०७८ मंसिर १५, बुधबार
  • नवकान्तिपुर संवाददाता

प्रधानमन्त्रीसमेत रहेका नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा थप बलियो देखिएका छन्। १४ औँ महाधिवेशनअन्तर्गत अहिलेसम्म सार्वजनिक जिल्ला अधिवेशनहरूको परिणामले सभापति देउवा थप बलियो देखिएका हुन्। १३ औँ महाधिवेशनमा जिल्ला नेतृत्वमा कमजोर देखिएको देउव... थप हेर्नुहोस्

News-Image

एमाले राप्रपासँग सहकार्य गर्न तयार छः ईश्वर पोखरेल

  • २०७८ मंसिर १५, बुधबार
  • नवकान्तिपुर संवाददाता

एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले मुलुकको समृद्धि, विकास र स्वाभिमानको रक्षाका लागि एमालेसँग सहकार्य गरेर अघि बढन राप्रपाका नेताहरूसँग प्रस्ताव गरेका छन् । काठमाडौंमा बुधबार आयोजित राप्रपाको महाधिवेशन उद्घाटन सत्रमा शुभकामना मन्तव्य राख्दै पोखर... थप हेर्नुहोस्

News-Image

प्रधानन्यायाधीशले अस्पतालबाटै अदालत चलाएको भन्दै बारले निकाल्यो यस्तो विज्ञप्ति

  • २०७८ मंसिर १५, बुधबार
  • नवकान्तिपुर संवाददाता

कानुन व्यवसायीहरुको छाता संगठन नेपाल बार एसोसिएसनले अस्पतालमा उपचाररत रहेको अवस्थामा प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाले असंवैधानिक रुपमा अदालत चलाउन खोजेको आरोप लगाएको छ। बारले एक विज्ञप्ति जारी गर्दै संविधानको धारा १२९(६) बमोजिम बिरामी भएको समयम... थप हेर्नुहोस्

News-Image

महाधिवेशनको विषयमा यसो भने उपाध्यक्ष नेम्वाङले

  • २०७८ मंसिर १५, बुधबार
  • नवकान्तिपुर संवाददाता

नेकपा (एमाले)का नवनिर्वाचित उपाध्यक्ष सुवासचन्द्र नेम्वाङ्ले १०औँ राष्ट्रिय महाधिवेशनले नेकपा (एमाले) एक जुट भएको सन्देश गएको बताएका छन् । आज(बुधबार) चितवनमा पत्रकारसँग कुराकानी गर्दै उनले महाधिवेशन सफल भएको उल्लेख गर्दै एमाले कम्युनिष्ट आन्दोलनको मू... थप हेर्नुहोस्

News-Image

मुख्यमन्त्री शाहीले पाए विश्वासको मत

  • २०७८ मंसिर १५, बुधबार
  • नवकान्तिपुर संवाददाता

कर्णालीका मुख्यमन्त्री जीवनबहादुर शाहीले विश्वासको मत पाएका छन् । आज(बुधबार)बसेको प्रदेशसभाको बैठकमा शाहीले विश्वासको मत प्राप्त गरेका हुन् । मुख्यमन्त्रीले ३० दिनभित्र प्रदेशसभाबाट विश्वासको मत प्राप्त गर्नुपर्ने व्यवस्था छ । बैठकमा कर्णाली प्रदे... थप हेर्नुहोस्

News-Image

प्रचण्डले सीपी मैनाली राप्रपाको अध्यक्ष हुने तयारी गरेको भनेपछि…

  • २०७८ मंसिर १५, बुधबार
  • नवकान्तिपुर संवाददाता

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’ले नेकपा मालेका महासचिव सिपी मैनाली राप्रपाको अध्यक्ष हुने तयारी गर्दै गरेको बताएका छन् । आज (बुधबार) राप्रपाको महाधिवेशनलाई सम्बोधन गर्दै प्रचण्डले मैनालीलाई कटाक्ष गरेका हुन् । प्रचण्ड भन्... थप हेर्नुहोस्

News-Image

पार्टीमा अग्रज नेताको योगदान र भूमिका अझै आवश्यक छ : लिङ्देन

  • २०७८ मंसिर १५, बुधबार
  • नवकान्तिपुर संवाददाता

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का महामन्त्री तथा अध्यक्ष पद उम्मेदवार राजेन्द्र लिङ्देनले पार्टीका नेता कार्यकर्ताले जीवन रोज्ने कि मृत्यु भनेर निर्णय गर्नुपर्ने बताएका छन् । आज (बुधबार) बाट भृकुटीमण्डपमा सुरू भएको महाधिवेशनलाई सम्बोन्धन गर्दै... थप हेर्नुहोस्