
निर्वाचन आयोगले आज(शुक्रबार)देखि मतदाता नामावली संकलन विशेष कार्यक्रममा सञ्चालन गर्दैछ । आजदेखि आफू बसेको ठाउँबाट नै मतदाता नामावली दर्ता गर्न सकिने व्यवस्था रहेको निार्वचन आयोगका प्रमुख आयुक्त दिनेशकुमार थपलियाले जानकारी दिए । हिमाली र पहाडी जिल्... थप हेर्नुहोस्
दोस्रो कार्यकालका लागि निर्वाचित भएका नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले आज (शुक्रबार) केन्द्रीय कार्यालयमा पदबहाली गर्ने भएका छन् । एमाले पार्टी कार्यालय सचिव तथा नवनिर्वाचित केन्द्रीय सदस्य शेरबहादुर तामाङले दिएको जानकारीअनुसार अध्यक्ष ओलीले आ... थप हेर्नुहोस्
नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठक जारी छ । आज बिहान ८ बजेदेखि पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बैठक बसिरहेको हो। बैठकमा आगामी पुस ११ गतेदेखि १३ गतेसम्म चल्ने राष्ट्रिय सम्मेलनको तयारीका विषयमा छलफल भइरहेको एक नेताले बताए। यसअघि हि... थप हेर्नुहोस्
नेपाली कांग्रेसले पार्टीको १४औँ महाधिवेशनको प्रचार ब्यानर सार्वजनिक गरेको छ। महाधिवेशनको प्रचार ब्यानर सार्वजनिकसँगै पार्टीको केन्द्रीय प्रचार प्रसार समितिले निर्धारण गरेको महाधिवेशनअघिको एकहप्ते प्रचार अभियान पनि प्रारम्भ भएको समितिले जनाएको छ। ब... थप हेर्नुहोस्
नेपाली काँग्रेसको आसन्न १४औं महाधिवेशनलाई लक्षित गरेर उम्मेद्वारी घोषणा गर्ने क्रमले तीव्रता पाएको छ । यसै क्रममा नेपाली काँग्रेस बागमती प्रदेशको सभापतिमा रामचन्द्र पौडेलको प्यानलबाट जगदीश्वरनरसिंह केसीले उम्मेद्वारीको घोषणा गरेका छन् । नुवाकोट काँग्... थप हेर्नुहोस्
१४औं महाधिवेशनको तयारीमा जुटेको नेपाली कांग्रेसमा भावी नेतृत्वका लागि रस्साकस्सी सुरु भएको छ। जिल्ला अधिवेशनदेखि नै संस्थापन शेरबहादुर देउवा र संस्थापन इतर पक्षले प्यानल बनाएर प्रतिस्पर्धा गरेका छन्। ६१ जिल्लाको अधिवेशन सम्पन्न हुँदा संस्थापन पक्ष... थप हेर्नुहोस्
` सरकारले दक्षिण अफ्रिकासहित ९ देशबाट नेपाल आउन रोक लगाएको छ। कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोनको संक्रमणको खतरा रहेको भन्दै बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले दक्षिण अफ्रिका, हङकङसहित ९ देशबाट नेपाल आउन रोक लगाउने निर्णय गरेको हो। बैठकले दक्ष... थप हेर्नुहोस्
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को नयाँ नेतृत्व चयनका लागि हुन लागेको निर्वाचनमा कमल थापा र राजेन्द्र लिङ्देनले पदाधिकारीमा लड्ने उम्मेदवारको टुंगो लगाएका छन्। थापा प्यानलबाट बुद्धिमान तामाङ, विक्रम पाण्डे, ध्रुवबहादुर प्रधान उपाध्यक्षको उम्... थप हेर्नुहोस्
राष्ट्रपति विद्यादेवी भण्डारीले संसद अधिवेशन आह्वान गरेकी छन् । मन्त्रिपरिषदको विहीबार बसेको बैठकले सिफारिस गरेअनुसार राष्ट्रपतिले मंसिर २८ गतेका लागि अधिवेशन आह्वान गरेकी हुन् । राष्ट्रपति कार्यालयले जारी गरेको विज्ञप्तिअनुसार मंसिर २८ गते मंगलबा... थप हेर्नुहोस्
नेकपा (माओवादी केन्द्र)ले पार्टीको प्रदेश सम्मेलन एकैदिन गर्ने भएको छ। आज बसेको स्थायी कमिटी बैठकले मंसिर २५ गते एकैदिन प्रदेश सम्मेलन गर्ने र अध्यक्ष प्रचण्डले भर्चुअल उद्घाटन गर्ने निर्णय गरेको प्रवक्ता कृष्णबहादुर महराले बताए । स्थायी समिति बै... थप हेर्नुहोस्
