मुख्य समाचार

News-Image

प्रधानन्यायाधीश राणाविरुद्ध महाअभियोग लगाउन बोलाइएको हो संसद् अधिवेशन ?

  • २०७८ मंसिर १७, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

राष्ट्रपति विद्या भण्डारीबाट संसद् अधिवेशन आव्हान भएसँगै प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाविरुद्ध महाअभियोग दर्ता गर्ने तयारी भइरहेको बताइन्छ । न्यायालयको विवाद गिजोलिएपछि सत्तारुढ दलले नै महाअभियोग दर्ताको तयारी गरेको सो पार्टीनिकट सांसद्हरुको दा... थप हेर्नुहोस्

News-Image

कमल थापालाई झट्का, विक्रम पाण्डे राजेन्द्र लिङदेनको पक्षमा खुले

  • २०७८ मंसिर १७, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

कमल थापाको प्यानलबाट समेत वरिष्ठ उपाध्यक्ष पदमा उम्मेदवार रहेका विक्रम पाण्डेले राप्रपाको एकता महाधिवेशनमा राजेन्द्र लिङ्देन पक्षमै खुल्ने निर्णय गरेका छन् । उनी चुनावी प्रचार अभियानमा दिनभर लिङ्देनसँगै हिँडेको उपाध्यक्षका उम्मेदवार दिलविकास राजभण्डा... थप हेर्नुहोस्

News-Image

पदबहालीपछि यसो भने ओलीले

  • २०७८ मंसिर १७, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले ताजा जनादेशमा जानु नै अहिलेको विकल्प भएको बताएका छन्। सो पार्टीको हालै चितवनमा सम्पन्न दशौँ राष्ट्रिय महाधिवेशनबाट निर्वाचित अध्यक्ष ओलीले आज(शुक्रबार) पार्टीको केन्द्रीय कार्यालय, थापाथलीमा पदबहालीपछि सञ्चार... थप हेर्नुहोस्

News-Image

यी ९ जनाले दिए राप्रपाको उपाध्यक्षमा उम्मेदवारी (सूचीसहित)

  • २०७८ मंसिर १७, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को उपाध्यक्षमा ९ जनाले उम्मेदवारी दर्ता गरेका छन् । आज (शुक्रबार) राष्ट्रिय सभागृह पुगेर उनीहरुले उम्मेदवारी दर्ता गराएका हुन् । उपाध्यक्षमा उम्मेदवारी दिनेहरुमा रामचन्द्र राय, लिलादेवी श्रेष्ठ, रोशन कार्की, ... थप हेर्नुहोस्

News-Image

महाधिवेशन लगत्तै हाम्रो ध्यान तीनै तहका चुनावतर्फ हुनुपर्छ : सभापति देउवा

  • २०७८ मंसिर १७, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको आसन्न १४औँ महाधिवेशनबाट पार्टीलाई अझ बलियो बनाएर आगामी तीनै तहको निर्वाचनमा विजयी गराउनुपर्ने दायित्व सबैको काँधमा रहेको बताएका छन् । प्रदेश नं १ को प्रथम प्रदेश अधिवेशनको भर्चु... थप हेर्नुहोस्

News-Image

माओवादी स्थायी कमिटी बैठकले गर्यो यस्तो निर्णय

  • २०७८ मंसिर १७, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

नेकपा (माओवादी केन्द्र)को स्थायी कमिटी बैठकले पार्टी विधानमा केही विषय संशोधन गर्नुपर्ने आवश्यकता महसुस गर्दै विधान संशोधनका लागि पाँच सदस्यीय उपसमिति गठन गरेको छ । आज (शुक्रबार) पार्टी मुख्यालय पेरिसडाँडामा बसेको स्थायी समिति बैठकले यस्तो निर्णय गरे... थप हेर्नुहोस्

News-Image

राजेन्द्र लिङ्देन र कमल थापाले दर्ता गरे राप्रपा अध्यक्षका लागि उम्मेदवारी

  • २०७८ मंसिर १७, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा)का नेता राजेन्द्र लिङ्देन र अध्यक्ष कमल थापाले अध्यक्ष पदका लागि उम्मेदवारी दिएका छन् । आज (शुक्रबार) दुबैले अध्यक्ष पदको लागि उम्मेदवारी दिएका हुन् । लिङ्देन पक्षका नेता-कार्यकर्ता बाजागाजासहित अध्यक्षमा उम्मे... थप हेर्नुहोस्

News-Image

प्रधानन्यायाधीश जबरा अस्पतालबाट डिस्चार्ज

  • २०७८ मंसिर १७, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा अस्पतालबाट डिस्चार्ज भएका छन् । आज (शुक्रबार) उनी अस्पतालबाट डिस्चार्ज भएका हुन् । गत मंसिर १३ गते कोरोना भाइरसबाट संक्रमित भएका जबरालाई नेपाल एपीएफ अस्पतालमा भर्ना गरिएको थियो । अस्पतालले आज एक वक्तव्य जारी गर... थप हेर्नुहोस्

News-Image

राप्रपा अधिवेशन : उम्मेदवारी दर्ता आज, निर्वाचन भोलि

  • २०७८ मंसिर १७, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को आज (शुक्रबार) नयाँ नेतृत्व चयनका लागि उम्मेदवारी दर्ता हुँदैछ । बिहान साढे ११ देखि साढे १ बजेसम्म उम्मेदवारी दर्ताको लागि समय निर्धारण भएको निर्वाचन समितिका संयोजक हरिबहादुर बस्नेतले बताएका छन् । त्यस्तै न... थप हेर्नुहोस्

News-Image

राप्रपा महाधिवेशन : कसको पल्ला भारी ?

  • २०७८ मंसिर १७, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को एकता महाधिवेशन काठमाडौंमा जारी छ । नेकपा एमालेको महाधिवेशन सम्पन्न भएको भोलिपल्ट नै राप्रपाको महाधिवेशन सुरू भएको हो । राप्रपाले यस महाधिवेशनलाई एकता महाधिवेशनको रूपमा व्याख्या गरेको छ । भदौ १५ गतेदेखि राज... थप हेर्नुहोस्