मुख्य समाचार

News-Image

एमालेको वरिष्ठ उपाध्यक्षमा कस्ले मार्ला बाजी ?

  • २०७८ कार्तिक २९, सोमबार
  • नवकान्तिपुर संवाददाता

नेकपा एमालेका अध्यक्ष केपी ओलीले दशौं महाधिवेशनबाट सर्वसम्मत केन्द्रीय नेतृत्व चयन गर्ने कोसिस गरिरहेका छन् । पार्टीमा अध्यक्षपछिको दोस्रो वरीयतामा रहेको वरिष्ठ उपाध्यक्षका लागि तीन शक्तिशाली नेताले दाबी पेश गरेपछि ओली अफ्यारोमा परेका छन् । महासचिव ई... थप हेर्नुहोस्

News-Image

राजनीतिक संयन्त्र राष्ट्रिय सभाको उपनिर्वाचनसम्म मात्र होः देउवा

  • २०७८ कार्तिक २८, आईतवार
  • नवकान्तिपुर संवाददाता

नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले सत्ता गठबन्धनले बनाएको राजनीतिक संयन्त्र (समन्वय समिति) राष्ट्रिय सभाको उपनिर्वाचनसम्मका लागि बनाइएको बताएका छन्। आइतबार देउवानिवास बूढानीलकण्ठमा जारी कांग्रेस केन्द्रीय समिति बैठकमा नेता प... थप हेर्नुहोस्

News-Image

एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठकले गर्यो यस्तो निर्णय

  • २०७८ कार्तिक २८, आईतवार
  • नवकान्तिपुर संवाददाता

नेकपा (एकीकृत समाजवादी)ले स्थायी कमिटीले गरेको निर्णय अनुमोदन गरेको छ । आज सम्पन्न केन्द्रीय कमिटी बैठकले यसअघि भएका निर्णयलाई अनुमोदन गरेको पार्टी प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले बताए । बैठकले मालेको पोलिटब्युरो सदस्य त्यागेर पार्टी प्रवेश ग... थप हेर्नुहोस्

News-Image

मुख्यमन्त्री राईले मंगलबार विश्वासको मत लिने, प्रदेशसभामा दर्ता गरे प्रस्ताव

  • २०७८ कार्तिक २८, आईतवार
  • नवकान्तिपुर संवाददाता

प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र राईले विश्वासको मतका लागि आज प्रदेशसभामा प्रस्ताव दर्ता गरेका छन्। दुई दिनअघि विश्वासको मतसम्बन्धी प्रस्ताव संसद सचिवालयमा दर्ता गर्नुपर्ने प्रावधान भएका कारण मुख्यमन्त्रीले स्वकीय सचिव सन्दिप राईमार्फत आज प्रस्ताव ... थप हेर्नुहोस्

News-Image

कांग्रेस केन्द्रीय समिति बैठकले गर्यो यस्तो निर्णय

  • २०७८ कार्तिक २८, आईतवार
  • नवकान्तिपुर संवाददाता

नेपाली कांग्रेसले सभापति शेरबहादुर देउवाको संयोजकत्वमा महाधिवेशन आयोजक मूल समिति गठन गरेको छ । सभापति देउवाको निवास बूढानीलकण्ठमा आइतबार बसेको केन्द्रीय समिति बैठकले देउवाको संयोजकत्वमा केन्द्रीय समितिका सबै र संसदीय दलका पदाधिकारी तथा प्रदेश संसदीय ... थप हेर्नुहोस्

News-Image

यी दुई पार्टीसँग एकीकरण गर्दै विवेकशील साझा

  • २०७८ कार्तिक २८, आईतवार
  • नवकान्तिपुर संवाददाता

राष्ट्रिय राजनीतिमा रूपान्तरणकारी हस्तक्षेप गर्न सक्ने बृहत्तर वैकल्पिक शक्ति निर्माण गर्ने उद्देश्यले विवेकशील साझा पार्टी, सिटिजन्स डिसकशन फोरम तथा राष्ट्रिय जनता दरबार पार्टीबिच एकीकरण हुने भएको छ। विवेकशील साझा पार्टीको आज(आइतबार) बसेको केन्द्... थप हेर्नुहोस्

News-Image

नेपाली प्रतिभालाई विश्वसामु चिनाउन प्रधानमन्त्रीको आग्रह

  • २०७८ कार्तिक २८, आईतवार
  • नवकान्तिपुर संवाददाता

प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाली पौरख र गौरवभित्र लुकेर बसेका कैयौँ प्रतिभालाई बाहिर ल्याई नेपालको अपार बौद्धिक क्षमतालाई विश्वसामु चिनाउनुपर्ने बताएका छन् । नेपाल प्रज्ञा–प्रतिष्ठानकोे ३६औँ प्राज्ञसभाको उद्घाटनका अवसरमा प्रतिष्ठानका प्रमुख संर... थप हेर्नुहोस्

News-Image

सर्वोच्च परिसरमा झडप, ५ जना पक्राउ

  • २०७८ कार्तिक २८, आईतवार
  • नवकान्तिपुर संवाददाता

सर्वोच्च अदालत क्षेत्रमा प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा पक्ष र आन्दोलतरत कानुन व्यवसायीबीच झडप भएको छ । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई सर्वोच्च अदालतको गेटमै रोक्ने घोषणा माग गर्दै धर्ना दिन सर्वोच्च अदालत परिसर पुगेका कानुन व्यवसायी र... थप हेर्नुहोस्

News-Image

आज कति इजलास तोके प्रधानन्यायाधीशले ?

  • २०७८ कार्तिक २८, आईतवार
  • नवकान्तिपुर संवाददाता

सर्वोच्च अदालतमा प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले १० वटा इजालस तोकेका छन् । आज (आइतबार)का लागि प्रधानन्यायाधीशले एउटा एकल र नौवटा संयुक्त इजलासका लागि २७२ मुद्दाको पेसी तोकेका हुन् । त्यस्तै जबराले आफ्नो इजलास भने तोकेका छैनन् । यद्यपि नेपाल... थप हेर्नुहोस्

News-Image

यसरी प्रवेश गरे प्रधानन्यायाधीश जबरा सर्वोच्च

  • २०७८ कार्तिक २८, आईतवार
  • नवकान्तिपुर संवाददाता

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा वैकल्पिक बाटो प्रयोग गर्दै सर्वोच्च अदालत पुगेका छन् । सर्वोच्चको गेटमा नेपाल बार एसोसिएसनका वकिलहरूले धर्ना दिँदै उनलाई प्रवेश गर्न नदिएपछि उनी वैकल्पिक बाटोबाट सर्वोच्च पुगेका हुन् । उनी सर्वोच्च अदालतको १ नम... थप हेर्नुहोस्