
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री उमा रेग्मीले बालबालिकालाई छिटोभन्दा छिटो खोप दिने व्यवस्था गरिने बताएकी छन् । आज(सोमबार) काठमाडौँमा पत्रकारसँग कुराकानी गर्दै उनले पाँच वर्षमाथिका बालबालिकालाई खोपको व्यवस्थापनमा सरकार लागेको बताएकी हुन् । ... थप हेर्नुहोस्
नेपाली कांग्रेसकी केन्द्रीय सदस्य एवं पूर्व उपप्रधानमन्त्री सुजाता कोइरालाले पार्टीको आगामी १४औँ महाधिवेशनमा सभापति पदमा उम्मेदवारी दिने घोषणा गरेकी छिन् । विराटनगर विमानस्थलमा आज(सोमबार) सञ्चारकर्मीसँग संक्षिप्त कुराकानी गर्दै उनले स्व गिरिजाप्रस... थप हेर्नुहोस्
नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) खोटाङको जिम्मेवारी हेरफेर तथा पालिकास्तरीय इन्चार्ज र सहइन्चार्ज तोकिएको छ । यही कात्तिक १२ र १३ गते बसेको सो पार्टीको दोस्रो पूर्ण बैठकले जिल्ला कार्यसमितिको जिम्मेवारी हेरफेर तथा पालिकास्तरीय इन्चार्ज र सहइ... थप हेर्नुहोस्
नेकपा एमालेका अध्यक्ष केपी ओलीले आज(सोमबार) पार्टीको १० औँ महाधिवेशन स्थलको निरीक्षण र आवश्यक जानकारी लिने भएका छन् । महाधिवेशन आगामी मङ्सिर १०, ११ र १२ गते चितवनमा हुँदैछ । अध्यक्ष ओलीले महाधिवेशन उद्घाटन सत्र हुने नारायणी नदी किनार र बन्द सत्र ह... थप हेर्नुहोस्
न्यायाधीशहरूको अघोषित इजलास बहिष्कार र न्यायाधीश नहकुल सुवेदी बिदामा रहेकाले माधव नेपाल र बाबुराम भट्टराईविरुद्धको मुद्धामा पेशी चढेको छैन । सर्वोच्च अदालतले बालुवाटार जग्गा प्रकरणमा माधव नेपाल र बाबुराम भट्टराईविरुद्धको मुद्धाको फैसला १५ कात्तिकम... थप हेर्नुहोस्
राष्ट्रपति विद्यादेवी भण्डारी सोमबार मनाङ जाने भएकी छिन् । अवलोकन भ्रमणका लागि उनी मनाङ जान लागेकी हुन् । प्रमुख जिल्ला अधिकारी रवीन्द्रप्रसाद आचार्यले राष्ट्रपति भण्डारी सोमबार बिहान काठमाडौँबाट हेलिकोप्टरमार्फत मनाङ आइपुग्ने जानकारी दिए । 'मनाङम... थप हेर्नुहोस्
प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराले सोमबार आफू बाहेकका ६ वटा इजलास तोकेका छन्। जसमध्ये न्यायाधीश वमकुमार श्रेष्ठ र न्यायाधीश कुमार रेग्मीको छुट्टाछुट्टै एकल इजलास तोकेका छन् । यसैगरी न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ र हरिप्रसाद फुयाल, आनन्दमो... थप हेर्नुहोस्
नेकपा (माओवादी केन्द्र)का अध्यक्ष प्रचण्डले एमाले अध्यक्ष केपी शर्मा ओलीले गणतन्त्र अन्त्य गराउन पूर्वराजा ज्ञानेन्द्र शाहका मान्छेसँग साँगठगाँठ गरिरहेको आरोप लगाएका छन्। सोमबार काठमाडौंको कीर्तिपुरमा आयोजित शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रमम... थप हेर्नुहोस्
अर्थमन्त्री एवं नेकपा (माओवादी केन्द्र)का स्थायी कमिटी सदस्य जनार्दन शर्माले सरकारी स्वामित्वमा रहेका बन्द उद्योग सञ्चालनमा ल्याएर युवामा रोजगार सिर्जना गर्ने बताएका छन् । हेटौंडामा वाइसिएल हेटौंडाको नगर सम्मेलनलाई सम्बोधन गर्दै उनले बन्द रहेका हेटौं... थप हेर्नुहोस्
प्रदेश १ का मुख्यमन्त्री भीम आचार्यले राखेको विश्वासको मतको प्रस्तावमाथि आज मतविभाजन हुने भएको छ । मध्यान्ह साढे १२ बजे बस्ने प्रदेश सभा बैठकमा आचार्यले राखेको विश्वासको मतको प्रस्तावमाथि मतविभाजन हुने छ । मुख्यमन्त्री आचार्यले कात्तिक ७ गते विश्व... थप हेर्नुहोस्
