मुख्य समाचार

News-Image

सुदूरपश्चिमको मुख्यमन्त्रीमा कांग्रेसको दाबी

  • २०७८ आश्विन २२, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

सुदूरपश्चिम प्रदेश सरकारको नेतृत्व नेपाली कांग्रेसले लिने गरी छलफल अगाडि बढेको छ। संघीय सरकारको सत्ता गठबन्धनमा रहेका दलबीच कांग्रेसले सुदूरपश्चिम र नेकपा ९एकीकृत समाजवादी०ले प्रदेश नम्बर १ तथा बागमती प्रदेश सरकारको नेतृत्व गर्ने समझदारी भएको कांग्रे... थप हेर्नुहोस्

News-Image

कांग्रेसले टुंगो लगायो चार नयाँ मन्त्री

  • २०७८ आश्विन २२, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

प्रधानमन्त्री शेरबहादुर देउवाले आज मन्त्रिपरिषदलाई पूर्णता दिन लागेका छन्। सत्तारूढ दलहरूबाट मन्त्री हुनेको नाम आएपछि आज मन्त्री नियुक्त गर्ने र अपरान्ह ४ बजे मन्त्रीहरूको सपथ गराउने कार्यक्रम छ। प्रधानमन्त्री देउवाले यसअगाडि बालकृष्ण खाणलाई गृहमन... थप हेर्नुहोस्

News-Image

प्रतिनिधि सभाको बैठक बस्दै, यस्तो छ कार्यसूची

  • २०७८ आश्विन २२, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

प्रतिनिधि सभा बैठक आज बस्दै छ। दिउँसो १ बजे बस्ने बैठकका लागि दुई वटा सम्भावित कार्यसूची तय गरिएको संघीय संसद् सचिवालयले जनाएको छ। बैठकमा प्रधानमन्त्री एवं संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री शेरबहादुर देउवाले 'संघीय निजामति सेवा विधेयक, २०७५' फ... थप हेर्नुहोस्

News-Image

आज बडादशैंको दोस्रो दिन, ब्रह्मचारिणी देवीको पूजा गरेर मनाइँदै

  • २०७८ आश्विन २२, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

आज बडादशैंको दोस्रो दिन, देशभरका विभिन्न मठमन्दिर र शक्तिपीठहरुमा ब्रह्मचारिणी देवीको पूजा गरेर मनाइँदै छ। शक्तिपीठहरुमा बिहानैदेखि दर्शनार्थीहरुको भीड लागेको छ । विहीबार आश्विन शुक्ल प्रतिपदाका दिन बिहान ११ः४६ बजेको शुभ साइतमा घटस्थापना गरी दशैं घर ... थप हेर्नुहोस्

News-Image

माधव नेपालले तोके चार मन्त्रीको जिम्मेवारी, रामकुमारीलाई स्वास्थ्य, विरोधलाई सहरी विकास

  • २०७८ आश्विन २२, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

माधवकुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी पार्टीले आफ्नो भागमा परेका चार मन्त्रालयमा पठाउने नाम टुंगो गरेको छ। स्थायी कमिटीको म्याण्डेट बमोजिम अध्यक्ष नेपालले महासचिव बेदुराम भुसालसहितका केन्द्रीय सचिवालयका नेताहरुसँगको छलफलपछि चारै मन्त्रीको न... थप हेर्नुहोस्

News-Image

नयाँ मन्त्रीको शपथ भोलि ४ बजे, कुन दललाई कुन मन्त्रालय ?

  • २०७८ आश्विन २१, बिहीबार
  • नवकान्तिपुर संवाददाता

सत्तारुढ गठबन्धनमा मन्त्रालय भागबण्डा मिलेको छ। आज बसेको गठबन्धनका शीर्ष नेताहरुको बैठकमा मन्त्रालयको भागबण्डा मिलेको हो। बैठकमा जुटेको सैद्धान्तिक सहमतिअनुसार प्रधानमन्त्री शेरबहादुर देउवाले शुक्रबार मन्त्रिपरिषद् पुनर्गठन गर्ने भएका छन्। प्रधानमन्त... थप हेर्नुहोस्

News-Image

यी हुन् एकीकृत समाजवादीले पाउने ४ मन्त्रालय

  • २०७८ आश्विन २१, बिहीबार
  • नवकान्तिपुर संवाददाता

नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी)ले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयसहित ४ मन्त्रालय पाउने भएको छ । विहीबार बसेको स्थायी कमिटी बैठकपछि पत्रकारसँग कुरा गर्दै प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले गठबन्धन सरकारमा आफूहरुले स्वास्थ्यसहित चारवटा मा... थप हेर्नुहोस्

News-Image

एकीकृत समाजवादीको स्थायी कमिटीले टुंगो लगायो चुनाव चिह्न

  • २०७८ आश्विन २१, बिहीबार
  • नवकान्तिपुर संवाददाता

नेकपा एकीकृत समाजवादीले पार्टीको चुनाव चिह्न कलम राख्ने भएको छ । पार्टीको आज बसेको स्थायी कमिटीको बैठकले पार्टीको चुनाव चिह्न कलम राख्ने निर्णय गरेको प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिए । यसका लागि कानुनी प्रक्रिया छिट्टै टुंग्याउने उ... थप हेर्नुहोस्

News-Image

नेपाली कांग्रेसले यसवर्ष चियापान कार्यक्रमको आयोजना नगर्ने

  • २०७८ आश्विन २१, बिहीबार
  • नवकान्तिपुर संवाददाता

नेपाली कांग्रेसले हरेक वर्ष कोजाग्रत पूर्णिमाका दिन आयोजना गर्दै आएको चियापान समारोह यसपटक आयोजना नगर्ने भएको छ। कोरोनाको महामारीको कारणले यसवर्ष कांग्रेसले चियापान कार्यक्रम नगर्ने भएको हो। कांग्रेसका मुख्यसचिव कृष्णप्रसाद पौडेल विज्ञप्ति जारी गर... थप हेर्नुहोस्

News-Image

दुई प्रदेशमा मुख्यमन्त्री पाउने भएपछि चार मन्त्रालयमै चित्त बुझायो एकीकृत समाजवादीले

  • २०७८ आश्विन २१, बिहीबार
  • नवकान्तिपुर संवाददाता

नेकपा एकीकृत समाजवादीको विहीबार बसेको स्थायी कमिटी बैठकमा मन्त्रालय बाँडफाँडको विषयमा असन्तुष्टि व्यक्त गरेको थियो । मन्त्रालयको संख्या केही थप्नुपर्ने माग एकीकृत समाजवादीको थियो । तर बालुवाटारमा बसेको गठबन्धनको बैठकमा एकीकृत समाजवादीलाई बागमती र प्र... थप हेर्नुहोस्