
अर्थमन्त्री जनार्दन शर्माले निर्वाचन जित्नैपर्ने परिपाटी र राजनीतिमा देखिएको विकृति अन्त्यका लागि पूर्ण समानुपातिक निर्वाचन प्रणाली अगाल्नुपर्नेमा जोड दिएका छन् । उनले भने 'नेपाली विशेषताका समाजवादमा पूर्ण समानुपातिक निर्वाचन प्रणाली अपनाउनुपर्छ ।' ... थप हेर्नुहोस्
सरकारले राजनीतिक दल विभाजनसम्बन्धी अध्यादेश फिर्ता लिएसँगै सत्ता गठबन्धन आबद्ध दल मन्त्रिपरिषद् विस्तारमा जुटेका छन् । सत्तारुढ नेपाली कांग्रेसले सरकारमा सहभागी हुने बाँकी तीन मन्त्रीहरुको नाम टुंगो लगाएको छ । कांग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहा... थप हेर्नुहोस्
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक दल विभाजनसम्बन्धी अध्यादेश जारी र खारेजी प्रति आपत्ति जनाएका छन् । ओलीले दुवै कुरा गैरकानुनी र असंवैधानिक रहेको बताएका हुन् । आज (मंगलबार) कानुनमन्त्री ज्ञानेन्द्रबहादुर कार्की एमाले अध्यक्ष ओलीलाई भ... थप हेर्नुहोस्
नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुन अनन्तलाई उपचारका लागि भोलि बिहान थाइल्याण्डको बैंकक जाने भएका छन् । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको सल्लाहअनुसार पुन बैंकक जान लागेका हुन् । जण्डिस बिग्रिएपछि देखिने समस्याबाट पीडित... थप हेर्नुहोस्
राजनीतिक विश्लेषक खगेन्द्र संग्रौलाले अध्यादेशको धन्दा दुईजिब्रे फटाहाको बेतुक बकबकजस्तो भएको बताएका छन् । मंगलबार एक ट्विट गर्दै उनले यस्तो बताएका हुन् । संग्रौलाले विधिव्यवस्था त स्वार्थी सनकसिंकाे बालक्रीडा भएको भन्दै टिप्पणी गरेका छन् । उनले प... थप हेर्नुहोस्
नेकपा (एमाले)बाट दल विभाजन गरी माधवकुमार नेपाल नेतृत्वमा गठन भएको नेकपा (एकीकृत समाजवादी)को डोटी जिल्ला कमिटी घोषणा गरिएको छ । एकीकृत समाजवादीले पूर्वीचौकी गाउँपालिका अध्यक्ष दीर्घराज बोगटीको संयोजकत्वमा सोमबार १०५ सदस्यीय जिल्ला कमिटी घोषणा गरेको हो... थप हेर्नुहोस्
राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा०का अध्यक्ष कमल थापाले विकसित पछिल्ला घटनाक्रम र सरकारको कदमलाई ‘भ्रष्टरनिर्लज्ज राजनीतिको नमुना’को संज्ञा दिएका छन् । सरकारको सिफारिसमा राष्ट्रपतिबाट राजनीतिक दलसम्बन्धी अध्यादेश खारेज गरिएसँगै उनले यस्तो टिप्पणी... थप हेर्नुहोस्
नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकल दाहाल प्रचण्डले मन्त्रीको नाम अनुमोदन गराउन स्थायी कमिटी बैठक बोलाएका छन् । बैठक मंगलबार दिउँसो ३ बजे पार्टी कार्यालय पेरिसडाँडामा बस्ने जनाइएको छ। प्रधानमन्त्री शेरबहादुर देउवाले आजै मन्त्रिपरिषद् विस्तार गर... थप हेर्नुहोस्
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आज सम्पादकसँग छलफल गर्दै छन्। अध्यक्ष ओलीले आज अपरान्ह सवा चार बजे अल्फा हाउसमा सम्पादकहरूसँग छलफल गर्न लागेको राष्ट्रिय सभा सदस्य तथा एमाले नेता खिमलाल भट्टराईले जानकारी दिए। ओलीले सरकारका पछिल्ला कदम र मिडि... थप हेर्नुहोस्
सरकारले राजनीतिक दल विभाजनसम्बन्धी अध्यादेश फिर्ता लिएसँगै सत्ता गठबन्धन आबद्ध दल मन्त्रिपरिषद् विस्तारमा जुटेका छन् । अध्यादेश फिर्ता भएसँगै दलहरूबीच मन्त्रालय भागबन्डाबारे सहमति भएको हो । सहमतिअनुसार गठबन्धन आबद्ध नेपाली कांग्रेसले सात मन्त्रालय लि... थप हेर्नुहोस्
