
परराष्ट्रमन्त्री डाक्टर नारायण खड्काले विश्वव्यापी मानव समुदायका लागि चुनौति बनेको कोभिड– १९ महामारीवाट जनतालाई सुरक्षित बनाउनु नेपालको पहिलो प्राथमिकता रहेको बताएका छन्। संयुक्त राष्ट्र संघको ७६ औ महासभालाई न्युयोर्कमा नेपालको तर्फवाट आज विहान संबोध... थप हेर्नुहोस्
राष्ट्रपति विद्यादेवी भण्डारीबाट राजनीतिक दलसम्बन्धी अध्यादेश खारेज गरेसँगै प्रधानमन्त्री शेरबहादुर देउवा मन्त्रिपरिद्लाई पूर्णता दिने तयारीमा जुटेका छन् । गठबन्धनमा सहभागी दलहरु सरकारमा जाने मन्त्रीको नाम टुंगो लगाउन व्यस्थ छ । यसैक्रममा नेकपा (एकीक... थप हेर्नुहोस्
सरकारले दल विभाजनलाई सहज हुने गरी ल्याएको अध्यादेश खारेज भएको छ । राजनीतिक दलसम्बन्धी ऐन २०७३ लाई संशोधन गर्न सरकारले ल्याएको अध्यादेश मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले सोमबार खारेज गरेकी हुन् । सोमबार साँझ बसेको मन्त्रिपरिष... थप हेर्नुहोस्
सरकारले राजनीतिक दलसम्बन्धी अध्यादेश खारेजीका लागि राष्ट्रपति विद्यादेवि भण्डारी समक्ष सिफारिस गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले अध्यादेश फिर्ता लिने निर्णय गरी राष्ट्रपतिलाई सिफारिस गरेको एक मन्त्रीले नवकान्तिपुरलाई जानकारी दिए । सरकारल... थप हेर्नुहोस्
एमालेका मध्यमार्गी नेताहरु रुष्ट भएपछि १० बुँदे सहमति कार्यन्वयनमा अध्यक्ष केपी ओली लतिलो हुने भएका छन् । आजको एमाले स्थायी कमिटी बैठक यसै विषयमा केन्द्रित रहेको थियो । बैठकले १० बुँदे सहमति कार्यान्वयनका लागि बनेको कार्यदलको संयोजक भीम रावललाई तोके... थप हेर्नुहोस्
सरकारले विभिन्न तीन विधेयक व्यवस्थापिका संसदमा पेस गर्न स्वीकृती दिने निर्णय गरेको छ। आज बेलुकी सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले विभिन्न विधेयक संसद्मा पेस गर्न स्वीकृति दिने निर्णय गरेको सरकारका प्रवक्ता कानुन न्याय तथा संसदीय व्यवस्थामन्त्री ... थप हेर्नुहोस्
नेकपा एमालेको स्थायी कमिटी बैठकले सुदूरपश्चिम प्रदेश कमिटीमा देखिएको विवाद समाधान गर्ने जिम्मेवारी अध्यक्ष केपी शर्मा ओलीलाई दिएको छ। १० बुँदे सहमति कार्यान्यनका विषयमा छलफल गर्न आज बसेको स्थायी कमिटीको बैठकले विवाद मिलाउने जिम्मा ओलीलाई दिएको हो। ए... थप हेर्नुहोस्
नेकपा (एमाले)का सांसद महेश बस्नेतले सार्वभौम संसद्ले प्रतिपक्षको आवाज सुन्नुपर्ने बताएका छन् । प्रतिनिधिसभाको आजको बैठकमा सहभागी हुने क्रममा पत्रकारसँग सङ्क्षिप्त कुराकानी गर्दै बस्नेतले भने 'एउटै दल सधैँ प्रतिपक्षमा हुन्नन्, अहिले सत्तामा भएका दल... थप हेर्नुहोस्
प्रतिनिधिसभाको बैठक स्थगित भएको छ । बैठक आगामी असोज १४ गते दिउँसो १ बजे बस्नेगरी स्थगित भएको हो । आज (सोमबार) बसेको बैठकमा विनियोजन विधेयक राष्ट्रपति विद्यादेवी भण्डारीबाट भएको प्रमाणीकरण भएको र राष्ट्रियसभाबाट बजेट आश्रित दुई विधेयक पारित भई आएको... थप हेर्नुहोस्
नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाल र नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र बीच भेटवार्ता भएको छ । आज (सोमबार) माधव नेपालको निवास कोटेश्वरमा भेटवार्ता भएको हो । भेटवार्तामा समसामयिक राजनीतिक घटनाक्रम र मन्त्रिपरिषद् विस्तारको विषय... थप हेर्नुहोस्
