मुख्य समाचार

News-Image

प्रतिनिधिसभाको बैठक सुरु, एमालेको अवरोध कायमै (लाइभ)

  • २०७८ आश्विन ११, सोमबार
  • नवकान्तिपुर संवाददाता

प्रतिनिधिसभाको बैठक सुरु भएको छ । संघीय संसद् भवन नयाँ वानेश्वरमा बसेको बैठक दिउँसो २ बजेदेखि सुरु भएको हो । बैठक सुरु हुने वित्तिकै प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले अवरोध गर्दै नाराबाजी सुरु गरेको छ । बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले स... थप हेर्नुहोस्

News-Image

एमालेको विरोधकाबीच राष्ट्रियसभामा दुई विधेयक पारित

  • २०७८ आश्विन ११, सोमबार
  • नवकान्तिपुर संवाददाता

राष्ट्रियसभाको आजको बैठकले ‘आर्थिक विधेयक २०७८’ र ‘राष्ट्र ऋण उठाउने विधेयक, २०७८’ पारित गरेको छ । अर्थमन्त्री जनार्दन शर्माले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त दुवै विधेयक पारित गरियोस् भनी सदनमा छुट्टाछुट्टै प्रस्ताव पेश गरेका थिए । छलफलमा भाग लिन... थप हेर्नुहोस्

News-Image

मन्त्रिपरिषद् बैठक बस्दै, के आउँला निर्णय ?

  • २०७८ आश्विन ११, सोमबार
  • नवकान्तिपुर संवाददाता

प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद् बैठक बोलाएका छन् । आज (सोमबार)दिउँसो ४ बजेका लागि प्रधानमन्त्री निवास बालुवाटारमा बैठक बोलाइएको हो । बैठकले समसामयिक विषयका साथै अध्यादेश खारेजको निर्णय गर्ने बालुवाटार स्रोतले बताएको छ । त्यस्तै बैठकम... थप हेर्नुहोस्

News-Image

माओवादी केन्द्रको स्थायी कमिटी बैठकले गर्याे यस्ताे निर्णय

  • २०७८ आश्विन ११, सोमबार
  • नवकान्तिपुर संवाददाता

नेकपा (माओवादी केन्द्र)को स्थायी कमिटीको बैठकले मन्त्रिपरिषदलाई पूर्णता दिन पहल गर्ने निर्णय गरेको छ । पेरिसडाँडामा बसेको बैठकमा सरकारको पूर्णताको लागि कानून, अध्यादेश तथा सर्वोच्च अदालतमा रहेको मुद्दाको विषयमा छलफल भएको स्थायी कमिटी सदस्य देव गुरुङल... थप हेर्नुहोस्

News-Image

सरकारले पर्यटन क्षेत्रलाई प्राथमिकतामा राखेको छ : प्रधानमन्त्री देउवा

  • २०७८ आश्विन ११, सोमबार
  • नवकान्तिपुर संवाददाता

प्रधानमन्त्री शेरबहादुर देउवाले विविधताको समुचित संरक्षण, सम्बद्र्धन र उपयोगबाट नेपाललाई सुरक्षित भरपर्दाे पर्यटन गन्तव्यका रुपमा विश्वसामु थप स्थापित गर्नु यस क्षेत्रमा लागेका सरोकारवाला सबैको साझा लक्ष्य भएको बताएका छन् । आज सेप्टेम्बर २७ अर्थात... थप हेर्नुहोस्

News-Image

मन्त्री छान्न माओवादी स्थायी समिति बैठक बस्दै, को-को बन्दैछन् मन्त्री ?

  • २०७८ आश्विन ११, सोमबार
  • नवकान्तिपुर संवाददाता

नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठक बस्दैछ । सोमबार १० बजे पार्टी केन्द्रिय कार्यालय पेरिसडाँडामा बस्ने बैठकमा मन्त्रिपरिषद् विस्तारबारे छलफल हुने जनाइएको छ । आजको बैठकले पार्टीका तर्फबाट सरकारमा सहभागी हुने व्यक्तिको नामसमेत टुंगो लगाउने जनाइए... थप हेर्नुहोस्

News-Image

दल विभाजनसम्बन्धी अध्यादेश खारेज गर्न संसद् अधिवेशन फेरि अन्त्य गर्ने तयारी

  • २०७८ आश्विन ११, सोमबार
  • नवकान्तिपुर संवाददाता

संघीय संसद्को दुवै सदनको बैठक आज बस्दै छ । राष्ट्रिय सभाको बैठक बिहान ११ बजेका र प्रतिनिधिसभाको बैठक दिउँसो १ बजेका लागि बोलाइएको छ । प्रतिनिधिसभाको सम्भावित कार्यसूचीअनुसार सभामुख अग्निप्रसाद सापकोटाले विनियोजन विधेयक राष्ट्रपतिबाट प्रमाणीकरण भएको स... थप हेर्नुहोस्

News-Image

३८ क्विन्टल सुन तस्करी प्रकरण : आज पनि बहस हुने, यस्ताे छ सरकारी वकिलको तर्क

  • २०७८ आश्विन ११, सोमबार
  • नवकान्तिपुर संवाददाता

करिब ३८ क्विन्टल सुन तस्करीका साथै मोरङ उर्लाबारीका सनम शाक्य हत्या प्रकरणसँग जोडिएको मुद्दाको अन्तिम सुनुवाइ सुरु भएको छ। जिल्ला अदालत मोरङका न्यायाधीश भरत लम्सालको इजलासमा सुनुवाइको पहिलो दिन सरकारी वकिलले बहस गरेका छन् । आज पनि उनीहरुले नै बहस गर्... थप हेर्नुहोस्

News-Image

आन्तरिक विवादले लोसपा संसदीय दलको पहिलो बैठक नै स्थगित

  • २०७८ आश्विन ११, सोमबार
  • नवकान्तिपुर संवाददाता

नवगठित लोकतान्त्रिक समाजवादी पार्टी प्रदेश-२ संसदीय दलको पहिलो बैठक स्थगित भएको छ । दलका नेता छान्नका लागि आज दिउँसो २ बजे जनकपुरस्थित सिटी स्टार होटलमा बैठक बस्ने भनिएको थियो । लोसपा अध्यक्ष महन्थ ठाकुर, बरिष्ट नेता राजेन्द्र महतो र प्रदेश साँसदहरु ... थप हेर्नुहोस्

News-Image

परराष्ट्रमन्त्री खड्का र भारतीय समकक्षी जयशंकरबीच भेटवार्ता, के भयाे कुराकानी ?

  • २०७८ आश्विन ११, सोमबार
  • नवकान्तिपुर संवाददाता

परराष्ट्रमन्त्री नारायण खड्काले संयुक्त राष्ट्रसंघको जारी ७६ औं महासभाको ‘साइडलाइन वार्ता’ अन्तर्गत आइतबार समकक्षी भारतीय विदेशमन्त्री एस जयशंकरसँग भेटवार्ता गरेका छन्। न्यूयोर्कमा भएको उक्त भेटवार्तामा दुई मुलुकबीचको विषेश सम्बन्धलाई थप अगाडी बढा... थप हेर्नुहोस्