मुख्य समाचार

News-Image

कुलमानको नियुक्तिविरुद्ध परेको रिटमा सर्वोच्चको यस्तो आदेश

  • २०७८ आश्विन ५, मंगलवार
  • नवकान्तिपुर संवाददाता

सर्वोच्च अदालतले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ नियुक्तिको विषयमा परेको रिट निवेदनमा अन्तरिम आदेश दिन अस्वीकार गरेको छ । आज (मंगलबार) प्रधानन्यायाधीश चोलेन्द्र शमशेरको एकल इजलासले अन्तरिम आदेश दिन अस्वीकार गरेको हो । अन... थप हेर्नुहोस्

News-Image

एमालेको अवरोधकाबीच विनियोजन विधेयक पारित

  • २०७८ आश्विन ५, मंगलवार
  • नवकान्तिपुर संवाददाता

राष्ट्रियसभामा विनियोजन विधेयक, २०७८ पारित भएको छ । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेको अवरोधबीच राष्ट्रियसभाबाट ‘विनियोजन विधेयक, २०७८’ पारित भएको हो । राष्ट्रियसभाको आजको बैठकमा सचिव राजेन्द्र फुयाँलले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त उक्त विधेय... थप हेर्नुहोस्

News-Image

राज्यले दिने तक्माको विषयमा यसो भने भीम रावलले

  • २०७८ आश्विन ५, मंगलवार
  • नवकान्तिपुर संवाददाता

नेकपा (एमाले) का उपाध्यक्ष डा. भीमबहादुर रावलले राज्यले दिने तक्मामा पनि राजनीति भएको बताएका छन् । सोमबार एक ट्विट गर्दै रावलले राज्यले दिने तक्मामा पनि राजनीतिक भागबण्डा गरिएको बताएका हुन् । त्यस्तै रावलले देश र जनताप्रति थोरै भएपनि जिम्मेवार हुन... थप हेर्नुहोस्

News-Image

कसको इजलासमा पर्यो कुलमानको नियुक्तिविरुद्ध परेको रिट ?

  • २०७८ आश्विन ५, मंगलवार
  • नवकान्तिपुर संवाददाता

सर्वोच्च अदालतले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ नियुक्तिको विषयमा परेको रिट निवेदनको सुनुवाई प्रधान न्यायाधीश चोलेन्द्र शम्शेर जबराको इजलासमा परेको छ । उक्त रिटको सुनुवाई आज (मंगलबार)को लागि तोकिएको हो । यसअघि पनि रिट न... थप हेर्नुहोस्

News-Image

ओलीको राजनीतिक प्रतिवेदनमा मध्यमार्गी १० नेताको फरक मत

  • २०७८ आश्विन ५, मंगलवार
  • नवकान्तिपुर संवाददाता

नेकपा एमालेको आसन्न विधान महाधिवेशनको तयारी स्वरुप बसेको स्थायी कमिटी बैठकमा तीनवटा प्रतिवेदन पेस भएका छन् । बैठकमा अध्यक्ष केपी शर्मा ओलीको राजनीतिक प्रतिवेदन, महासचिव ईश्वर पोखरेलको संगठनात्मक प्रतिवेदन र उपमहासचिव विष्णुप्रसाद पौडेल नेतृत्वको समित... थप हेर्नुहोस्

News-Image

माधव नेपालसहित १४ सांसदविरुद्ध मुद्दाको सुनुवाइ आज सकिँदै, के आउला आदेश ?

  • २०७८ आश्विन ५, मंगलवार
  • नवकान्तिपुर संवाददाता

नेकपा एमाले का अध्यक्ष केपी शर्मा ओलीले माधवकुमार नेपालसहित १४ संघीय सांसद, सभामुख, निर्वाचन आयोग र लुम्बिनी प्रदेशका २ प्रदेशसभा सदस्यलाई पदमुक्त गर्ने मागसहित दायर गरेको रिटको सुनुवाइ आज पनि हुने भएको छ। सोमबार न्यायाधीशद्वय दीपककुमार कार्की र क... थप हेर्नुहोस्

News-Image

दुई प्रदेशको मुख्यमन्त्रीमा माधव नेपालले गरे दाबी

  • २०७८ आश्विन ५, मंगलवार
  • नवकान्तिपुर संवाददाता

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले प्रदेश १ र बागमती प्रदेशको मुख्यमन्त्री आफ्नै दलले पाउनुपर्ने दाबी गरेका छन् । अध्यक्ष नेपालले दुईवटा प्रदेशमा छिटै एकीकृत समाजवादी पार्टीको नेतृत्वमा सरकार गठन हुने दाबी गरे । नेपालले उक्त दुई प... थप हेर्नुहोस्

News-Image

एमालेले पूर्णकालीन नेता कार्यकर्तालाई मासिक तलब दिने

  • २०७८ आश्विन ५, मंगलवार
  • नवकान्तिपुर संवाददाता

नेकपा एमालेमा पूर्णकालीन नेता कार्यकर्तालाई तलब दिने प्रस्ताव राखिएको छ । एमालेको प्रस्तावित विधान संशोधनको प्रतिवेदनमा मासिक खर्च उपलब्ध गराउने उल्लेख छ । 'पार्टीका पूर्णकालीन सदस्यलाई सम्बन्धित कमिटीले आवश्यक मासिक खर्च व्यवस्था गर्नेछ,' प्रतिवेदनम... थप हेर्नुहोस्

News-Image

सत्ता गठबन्धनका चार दल चारतिर, मन्त्रिपरिषद् विस्तार अनिश्चित

  • २०७८ आश्विन ५, मंगलवार
  • नवकान्तिपुर संवाददाता

मन्त्रिपरिषद् विस्तार गर्ने विषयमा सत्तारूढ गठबन्धभित्रै असहमति बढेको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले सरकार गठन भएको दुई महिना बित्दासमेत सरकारलाई पूर्णता दिन नसकेको भनेर चौतर्फी आलोचना खेप्दै आइरहेका बेला सत्तारूढमध्येको एकघटक जसपाले भने मन्त्रि... थप हेर्नुहोस्

News-Image

काठमाडौंसहित यी ७ जिल्लामा आज हुँदैछ कांग्रेसको वडा अधिवेशन

  • २०७८ आश्विन ५, मंगलवार
  • नवकान्तिपुर संवाददाता

मंसिर ९ देखि १३ गतेसम्म केन्द्रीय महाधिवेशन गर्ने तयारीमा रहेको नेपाली कांग्रेसले काठमाडौंसहित सात जिल्लामा आज वडा अधिवेशन गर्दैछ। आज हुने अधिवेशनबाट वडा सभापति, कार्यसमिति र क्षेत्रीय प्रतिनिधि चयन हुनेछन्। भदौ १८ देशभरका छ हजार सात सय ४३ वडामा एकैद... थप हेर्नुहोस्