मुख्य समाचार

News-Image

प्रधानमन्त्री देउवाले बोलाए मन्त्रिपरिषद बैठक, यस्ता छन् बैठकका एजेण्डा

  • २०७८ भाद्र २५, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषदको बैठक बोलाएका छन् । प्रधानमन्त्री देउवाले आज बिहान ११ बजेका लागि प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बैठक बोलाएका हुन् । सत्तारुढ गठबन्धनको बैठक सकिएलगत्तै मन्त्रिपरिषद बैठक बोलाइएको सरकार प्रवक्त... थप हेर्नुहोस्

News-Image

तत्काल चार मन्त्री थप्ने देउवाको तयारी, को-को बन्दैछन् मन्त्री ?

  • २०७८ भाद्र २५, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

दुई चरणमा मन्त्रिमण्डल विस्तार गर्न सत्तारुढ दलहरू सहमत भएसँगै प्रधानमन्त्री देउवाले आजै मन्त्रिपरिषद्मा चार मन्त्री थप्ने तयारी गरेका छन् । प्रधानमन्त्रीनिवास बालुवाटारमा हिजो बसेको बैठकमा एक–दुई दिनमै मन्त्रिमण्डल विस्तार गर्ने र केही समयपछि पूर्णत... थप हेर्नुहोस्

News-Image

एमसीसी र मन्त्रिपरिषद् विस्तारबारे निर्णय लिन सत्ता गठबन्धनको बैठक बस्दै

  • २०७८ भाद्र २५, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

सत्तारूढ गठबन्धनको बैठक बस्दै छ। आज बिहान ९ बजे बस्ने बैठकमा अमेरिकी सहायता मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)बारे छलफल हुने छ। एमसीसी उपाध्यक्ष फतिमा सुमार काठमाडौं आएर विभिन्न दलका नेता तथा पूर्व प्रधानमन्त्रीहरूसँग भेट गरिरहेकी छिन्। उनले हि... थप हेर्नुहोस्

News-Image

एमसीसीबारे गठबन्धनमा जुटेन सहमति, संसदबाट पास हुने सम्भावना टर्यो

  • २०७८ भाद्र २५, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)का विषयमा सत्तारूढ गठबन्धन आबद्ध दलहरू नै अनिर्णीत बनेका छन् । माओवादी केन्द्रले यथास्थितिमै एमसीसी पारित नहुने बताएको छ भने एकीकृत समाजवादीले पनि आफूलाई एमसीसीविरोधी देखाएको छ । उसले राष्ट्... थप हेर्नुहोस्

News-Image

माधव नेपालले एमसीसी स्वीकार्न सकिँदैन भनेपछि निराश भइन् फतिमा

  • २०७८ भाद्र २४, बिहीबार
  • नवकान्तिपुर संवाददाता

नेकपा (एकीकृत समाजवादी) पार्टीका अध्यक्ष माधवकुमार नेपालले राष्ट्र हितविपरीतका कुनै पनि अनुदान स्वीकार्न नसकिने बताएका छन्। सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा विहीबार अपरान्ह भएको भेटका क्रममा अमेरिकी परियोजना मिलेनियनम च्यालेन्ज कर्पोरेसनबारे नेप... थप हेर्नुहोस्

News-Image

ओलीले बोलाए एमाले स्थायी कमिटी बैठक, यस्ता छन् एजेन्डा

  • २०७८ भाद्र २४, बिहीबार
  • नवकान्तिपुर संवाददाता

नेकपा एमालेले स्थायी कमिटी बैठक बोलाएको छ । चालु संसद्मा पार्टीले खेल्ने भूमिकाबारे छलफल गर्न शुक्रबार अपराह्न ४ बजेका लागि तुलसीलाल प्रतिष्ठान च्यासलमा बस्नेगरी स्थायी कमिटी बैठक बोलाइएको एमाले पार्टी कार्यालयका सचिव शेरबहादुर तामाङले जानकारी दिए । ... थप हेर्नुहोस्

News-Image

माधव नेपाललाई पनि भेट्यो एमसीसी टोलीले, गर्यो यस्तो आग्रह

  • २०७८ भाद्र २४, बिहीबार
  • नवकान्तिपुर संवाददाता

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई भेटे लगत्तै अमेरिकी परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसनको (एमसीसी) को टोलीले नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई भेटेको छ। दिउँसो २ बजेदेखि करिब १ घण्टासम्म ओलीसँग वार्ता गरेको एमसीसीको टोली... थप हेर्नुहोस्

News-Image

सत्तारुढ गठबन्धनका शीर्ष नेताहरुले गरे यस्तो निर्णय

  • २०७८ भाद्र २४, बिहीबार
  • नवकान्तिपुर संवाददाता

प्रधानमन्त्री निवास बालुवाटारमा सत्तारुढ गठबन्धनका शीर्ष नेताहरुबीच छलफल भएको छ । आज(बिहीबार) भएको छलफलमा केही दिनभित्र नै सरकारलाई पूर्णता दिने निर्णय गरेको छ । प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्... थप हेर्नुहोस्

News-Image

एमसीसी उपाध्यक्ष सुमार र ओलीबीच भेटवार्ता, के भयो कुराकानी ?

  • २०७८ भाद्र २४, बिहीबार
  • नवकान्तिपुर संवाददाता

अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)की उपाध्यक्ष फतिमा सुमार र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ । आज (बिहीबार) ओली निवास बालकोटमा भेटवार्ता भएको हो । आज काठमाडौँ आइपुगेकी सुमारले पहिलो भेट ओलीसँग गरे... थप हेर्नुहोस्

News-Image

एमसीसी उपाध्यक्षलाई कोटेश्वरमा कालो झण्डा देखाउन खोजेपछि…

  • २०७८ भाद्र २४, बिहीबार
  • नवकान्तिपुर संवाददाता

अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)की उपाध्यक्ष फतिमा सुमार सहितको टोलीलाई कोटेश्वरमा कालोझण्डा देखाउन खोज्ने १५ जनालाई प्रहरीले पक्राउ गरेको छ । आज (बिहीबार) काठमाडौँ आइपुगेकी सुमार एमाले अध्यक्ष केपी शर्मा ओलीलाई भेटि बा... थप हेर्नुहोस्