
सत्ता, शक्ति र पैसाका लागि नै नेताहरू मन्त्री बन्न तँछाडमछाड गर्छन् । मन्त्री भएपछि राज्यको ढुकुटी बाँडेर समर्थकलाई पाल्न सकिन्छ । जब नेता चुनावमा होमिन्छन्, सांसद भएपछि कसरी मन्त्री हुन पाइन्छ भन्ने उनीहरूको ध्यान केन्द्रित हुन्छ । मन्त्रीका लागि... थप हेर्नुहोस्
नेपाली कांग्रेस खोटाङले पार्टीको आसन्न १४ औँ महाधिवेशन अन्तर्गत खोटाङ जिल्लाका एक वडाबाहेक अन्यमा अधिवेशन सम्पन्न गरेको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–९ निर्मलीडाँडा बाहेक ७९ वडामा अधिवेशन सम्पन्न भएको हो । चुनावका लागि वडा सभापतिको मनोनयन... थप हेर्नुहोस्
नेकपा एमालेमा फेरि विवाद सुरू भएको छ । अध्यक्ष केपी शर्मा ओलीले पार्टी संरचनालाई २०७५ जेठ २ को अवस्थामा फर्काउने दशबुँदे सहमति कार्यान्वयन नगरेको भन्दै नेताहरू आक्रोशित बनेका छन् । पार्टी विभाजन हुँदा एमालेमै बसेका मध्यमार्गी भनिएका नेताहरूले अध्यक्ष... थप हेर्नुहोस्
प्रधानमन्त्री एवं नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाले पार्टीका शीर्ष नेताहरूको बैठक बोलाएका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा अहिले जारी रहेको बैठकमा वरिष्ठ नेता रामचन्द्र पौडेल, कृष्ण सिटौला, महामन्त्री शशांक कोइरालासहितका नेताहरू सहभागी छन... थप हेर्नुहोस्
सरकारले बजेट संशोधन गर्ने तयारी गरेको छ। यसका लागि प्रतिस्थापन विधेयक तयार भइसकेको छ। संसदको बैठक बस्नासाथ विधेयक पेस गर्ने तयारी अर्थ मन्त्रालयले गरेको हो। राष्ट्रपति विद्यादेवी भण्डारीले यही भदौ २३ गते बुधबारका लागि संघीय संसदका दुवै सदनका अधिवेशन ... थप हेर्नुहोस्
आज मन्त्रिपरिषद बैठक बस्ने भएको छ। प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा अपराह्न ४ बजे बैठक बस्दै छ। मन्त्रिपरिषदको यो नियमित बैठक हो। बैठकले नियमित एजेण्डामा छलफल गर्ने बताइएको छ । साथै केही राजनीतिक नियुक्तिका बारेमा पनि निर्णय हुन सक्ने बताइ... थप हेर्नुहोस्
नेपाली कांग्रेसको आज ११ जिल्लामा वडा अधिवेशन हुदैछ। केन्द्रीय निर्वाचन समितिको अनुसार आज सुनसरी, नुवाकोट, धादिङ, चितवन, ललितपुर, पाल्पा, बागलुङ, नवलपुर, सल्यान, मुगु र बैतडीमा वडा अधिवेशन हुनेछ। हिजो साँझ सम्ममा ३८ जिल्लामा अधिवेशन सम्पन्न भएको निर्व... थप हेर्नुहोस्
पछिल्लो राजनीतिक घटनाक्रमले सदनमा दलहरुको अवस्था तलमाथि भएको छ । फुटपछि पनि नेकपा एमाले प्रतिनिधि सभा र राष्ट्रिय सभा दुबैमा पहिलो दल नै काय छ । तर यसअघि प्रतिनिधिसभामा चौथो दलको रुपमा रहेको जनता समाजवादी पार्टी (जसपा) फुटपछि पाँचौ दल बनेको छ । दुई र... थप हेर्नुहोस्
प्रधानमन्त्री शेरबहादुर देउवाले अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) पारित गर्ने नीति अगाडि सारेसँगै सत्तारूढ गठबन्धनमा आबद्ध दलहरूबीच विवाद शुरु भएको छ । प्रधानमन्त्री देउवाले एमसीसी पारित गर्न चासो देखाएपछि सत्तारूढ गठबन्धनकै दलहरूबीच असन्... थप हेर्नुहोस्
एमाले महासचिव ईश्वर पोखरेलले विभाजनमा बल पुग्ने कुनै पनि सनाखतमा भाग नलिन आह्वान गरेका छन् । पोखरेलले आइतबार अबेर प्रेस वक्तव्य जारी गरेर एमालेको घोषणापत्रको आधारमा निर्वाचित जनप्रतिनिधिहरूलाई फुट र विभाजनको विपक्षमा उभिन, अन्य पार्टीको उक्साहटमा नला... थप हेर्नुहोस्
