मुख्य समाचार

News-Image

विप्लव र कांग्रेस नेता सिंहबीच भेटवार्ता, के भयो कुराकानी ?

  • २०७८ आश्विन २०, बुधबार
  • |  नवकान्तिपुर संवाददाता

नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लव र नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहबीच भेटवार्ता भएको छ । आज (बुधबार) सिंहको निवास चाक्सीबारीमा विप्लव र सिंहबीच भेटवार्ता भएको हो । भेटवार्तामा समसामयिक विषय र पछिल्लो राजनीतिक अवस्थाक... थप हेर्नुहोस्

News-Image

मन्त्रीको नाम टुंग्याउन पौडेल समूहको बैठक बस्दै

  • २०७८ आश्विन २०, बुधबार
  • |  नवकान्तिपुर संवाददाता

नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल समूहले बैठक बोलाएको छ । आज(बुधबार) दिउँसो २ बजे पौडेल निवास बोहोराटारमा बस्न लागेको बैठकले पौडेल समूहबाट सरकारमा सहभागी हुने मन्त्रीको नामको विषयमा छलफल हुने जनाएको छ । पौडेल समूहको भागमा दुईवटा मन्त्र... थप हेर्नुहोस्

News-Image

मुख्यमन्त्री राउतले आज विश्वासको मत लिँदै

  • २०७८ आश्विन २०, बुधबार
  • |  नवकान्तिपुर संवाददाता

प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु राउतले आज(बुधबार) विश्वासको मत लिने भएका छन् । आज विश्वासको मत लिनका लागि प्रदेशसभा अधिवेशन आह्वान गरिएको छ । गत बुधबार (असोज १३ गते) मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को बैठकबाट मुख्यमन्त्री राउतले विश्वासको मत लिन... थप हेर्नुहोस्

News-Image

मन्त्री छान्न माओवादीले बोलायो स्थायी कमिटी बैठक, को-को बन्दैछन् मन्त्री ?

  • २०७८ आश्विन २०, बुधबार
  • |  नवकान्तिपुर संवाददाता

नेकपा माओवादी केन्द्रले सरकारमा सहभागी हुने मन्त्रीको नामावली टुंगो लगाउन स्थायी कमिटी बैठक बोलाएको छ । दिउँसो १ बजे बोलाइएको बैठकले सरकारमा सहभागी हुने मन्त्रीको नाम टुंगो लगाउने छ । स्थायी कमिटी सदस्य गणेश साहले दिएको जानकारीअनुसार यसअघि पनि मन्... थप हेर्नुहोस्

News-Image

डा. केसीको अभिव्यक्ति अशोभनीय, अदालतको अवहेलना भने भएको छैन : सर्वोच्च

  • २०७८ आश्विन २०, बुधबार
  • |  नवकान्तिपुर संवाददाता

सर्वोच्च अदालतले तत्कालीन प्रधानन्यायाधीश गोपाल पराजुलीको प्रमाणपत्रका विषयमा डा। गोविन्द केसीले दिएको अभिव्यक्तिसम्बन्धी मुद्दामा अदालतको अवहेलना नभएको फैसला गरेको छ । न्यायाधीश दीपककुमार कार्की, डा आनन्दमोहन भट्टराई, हरिकृष्ण कार्की, मीरा खड्का, प्... थप हेर्नुहोस्

News-Image

मन्त्रीको नाम टुंग्याउन जसपा कार्यकारिणी समितिकाे बैठक बस्दै

  • २०७८ आश्विन २०, बुधबार
  • |  नवकान्तिपुर संवाददाता

सत्ता साझेदार दल जनता समाजवादी पार्टी (जसपा)ले कार्यकारिणी समिति बैठक बोलाएको छ। दलका तर्फबाट सरकारमा सहभागी हुने मन्त्रीहरुको टुंगो लगाउन बुधबार बिहान ११ बजे केन्द्रीय कार्यकारिणी बैठक बोलाइएको जसपा सांसद प्रमोद साहले बताए। बैठक पार्टी कार्यालय ब... थप हेर्नुहोस्

News-Image

मन्त्रालय वाँडफाँडमा सहमति जुटेसँगै मन्त्रिपरिषद् विस्तारको तयारी, कुन दलबाट को-को बन्दैछन् मन्त्री ?

  • २०७८ आश्विन २०, बुधबार
  • |  नवकान्तिपुर संवाददाता

सत्ता गठबनधनमा मन्त्रालय वाँडफाँडमा सहमति जुटेसँगै प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद्लाई पूर्णता दिने भएका छन् । सत्ता गठबन्धनमा रहेका दलहरूमध्ये केहीले मन्त्रीको नाम टुंगो लगाइसकेका छन् भने केहीले आज टुंगो लगाउने भएका छन् । प्रधानमन्त्री ... थप हेर्नुहोस्

News-Image

जसपालाई उपसभामुखसहित चार मन्त्रालय, को को बन्दैछन् मन्त्री ?

  • २०७८ आश्विन १९, मंगलवार
  • |  नवकान्तिपुर संवाददाता

आज भएको सत्ता गठबन्धनको सहमतिअनुसार जनता समाजवादी पार्टी (जसपा)ले चार मन्त्रालय मात्रै पाउने भएको छ। जसपाले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयसहित चार वटा मन्त्रालय पाउने भएको हो। मंगलबार बसेको पार्टी संसदीय दलको बैठकमा अध्यक्ष उपेन्द्र यादवले ... थप हेर्नुहोस्

News-Image

कांग्रेसले पाउने थप ३ मन्त्रालयमा को-को बन्दैछन् मन्त्री ?

  • २०७८ आश्विन १९, मंगलवार
  • |  नवकान्तिपुर संवाददाता

सत्तारुढ गठबन्धनका दलहरुबीच मन्त्रालय बाँडफाँटमा सहमति जुटेसँगै दलहरु मन्त्री छान्न व्यस्थ छन् । आज बसेको गठबन्धनको बैठकले दलहरुले पाउने मन्त्रालयको संख्या र मन्त्रालयको नाम टुंगो लगाएको थियो । सहमतिअनुसार सरकारको नेतृत्व गरिरहेको नेपाली कांग्रेसल... थप हेर्नुहोस्

News-Image

मन्त्रिपरिषद् बैठकले गर्यो यस्तो निर्णय

  • २०७८ आश्विन १९, मंगलवार
  • |  नवकान्तिपुर संवाददाता

सरकारले रोजगार अनुमति प्रणाली सञ्चालन तथा व्यवस्थापन पहिलो संशोधन निर्देशिका २०७८ लाई स्वीकृत गर्ने निर्णय गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको मन्त्रिपरिषद् बैठकले रोजगार अनुमति प्रणाली सञ्चालन तथा व्यवस्थापन पहिलो संशोधन निर्देशिका २०... थप हेर्नुहोस्