मुख्य समाचार

News-Image

मन्त्रिपरिषद् विस्तारबारे माधव नेपालले यस्तो भने

  • २०७८ भाद्र १७, बिहीबार
  • नवकान्तिपुर संवाददाता

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले मन्त्रिपरिषद् विस्तार तत्काल नहुने बताएका छन् । नेपालले भदौ २३ अगाडी मन्त्रिपरिषद् विस्तार नहुने दाबी गरे । आज (बिहीबार) सिंहदरबारस्थित माओवादी केन्द्रको संसदीय दलको कार्यालयमा नेकपा माओवादी केन्द... थप हेर्नुहोस्

News-Image

‘अब माधव नेपालको हरिबिजोग मात्रै देख्न बाँकी रहेको छ’ : सूर्य थापा

  • २०७८ भाद्र १७, बिहीबार
  • नवकान्तिपुर संवाददाता

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका नेता सूर्य थापाले नेकपा (एकीकृत समाजवादी) पार्टीका अध्यक्ष माधव कुमार नेपालले पार्टी विभाजन गरेर अपराधपूर्ण कार्य गरेको बताएका छन् । सामाजिक सञ्जाल फेसबुकमा थापाले नेपालले पार्टी विभाजन गरेर अपराधपूर्ण कार्य गरेको र... थप हेर्नुहोस्

News-Image

यी १० जसपा सांसदले गरे लोकतान्त्रिक जनता समाजवादी पार्टीको पक्षमा सनाखत

  • २०७८ भाद्र १७, बिहीबार
  • नवकान्तिपुर संवाददाता

प्रदेश २ मा जनता समाजवादी पार्टी(जसपा )का १० जना सांसदले महन्थ ठाकुर पक्षको पार्टी लोकतान्त्रिक जनता समाजवादी पार्टी (लोसपा) पक्षमा सनाखत गरेका छन् । । बुधबार १० जना सांसदहरुले प्रदेश २ को निर्वाचन कार्यालय जनकपुरधाम पुगेर लोकतान्त्रिक जनता समाजवादी ... थप हेर्नुहोस्

News-Image

माधव नेपाल र प्रचण्डबीच भेटवार्ता, के भयो कुराकानी ?

  • २०७८ भाद्र १७, बिहीबार
  • नवकान्तिपुर संवाददाता

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाल र नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र बीच भेटवार्ता भएको छ । आज (बिहीबार) सिंहदरबारस्थित माओवादी केन्द्रको संसदीय दलको कार्यालयमा भेटवार्ता भएको हो । भेवार्तामा सरकारमा सहभागिता र सरकारका कामक... थप हेर्नुहोस्

News-Image

प्रधानमन्त्री देउवा र प्रचण्डबीच भेटवार्ता, के भयो कुराकानी ?

  • २०७८ भाद्र १७, बिहीबार
  • नवकान्तिपुर संवाददाता

प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता भएको छ । आज (बिहीबार) बिहान प्रधानमन्त्री देउवा र प्रचण्डबीच प्रधानमन्त्री निवास बालुवाटारमा भेटवार्ता भएको हो । भेटवार्तामा समसामयिक राजनीतिक घटना... थप हेर्नुहोस्

News-Image

किन स्थगित भयो लुम्बिनी प्रदेशसभाको बैठक ?

  • २०७८ भाद्र १७, बिहीबार
  • नवकान्तिपुर संवाददाता

लुम्बिनी प्रदेशसभाको आज (बिहीबार) का लागि तय भएको बैठक स्थगन गरिएको छ । नवौँ अधिवेशनको पाँचौँ बैठक सूचना टाँसेर यही भदौ ३० गतेसम्मका लागि स्थगन गरिएको हो । मुख्यमन्त्री कुलप्रसाद केसीका नेतृत्वमा नयाँ सरकार गठन भएपछि आह्वान भएको नवौँ अधिवेशनको बैठ... थप हेर्नुहोस्

News-Image

कांग्रेस महाधिवेशनबारे वरिष्ठ नेता पौडेलले जारी गरे यस्तो भिडिओ अपिल

  • २०७८ भाद्र १७, बिहीबार
  • नवकान्तिपुर संवाददाता

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टीको १४औं महाधिवशेनका सन्दर्भमा आज बिहान भिडिओ सन्देश जारी गरेका छन्। उनले भिडिओ अपिलमार्फत सम्पूर्ण नेतारकार्यकर्तालाई महाधिवेशनबाट असल नेतृत्व चयन गर्न आग्रह गरेका छन्। ‘ढिलै भए पनि नेपाली क... थप हेर्नुहोस्

News-Image

मन्त्रालय भागवण्डामा जुटेन सहमति, कोइराला, यादव र श्रेष्ठले उपप्रधानसहित परराष्ट्रमा आँखा लगाएपछि देउवालाई तनाव

  • २०७८ भाद्र १७, बिहीबार
  • नवकान्तिपुर संवाददाता

प्रधानमन्त्री शेरबहादुर देउवाले सत्ता संहालेको ५१ दिन बित्दा पनि मन्त्रिपरिषद्लाई पूर्णता दिन नसकेपछि जनस्तरबाटै सरकारको चर्को आलोचना हुन थालेको छ । पटक पटकको वार्तापछि पनि सत्ता गठबन्धनले मन्त्रालयको भागबन्डा टुंगो लगाउन सकेका छैनन् । शक्ति र साधनस्... थप हेर्नुहोस्

News-Image

यी हुन् मन्त्रिपरिषद् बैठकका १४ निर्णय

  • २०७८ भाद्र १७, बिहीबार
  • नवकान्तिपुर संवाददाता

मन्त्रिपरिषद् बैठकले गरेका १४ निर्णय सरकारले सार्वजनिक गरेको छ । बैठकले स्वीस सरकारले दीगो तथा सम्मानित रोजगारीका लागि सिप परियोजनाका लागि दिने करिब एक अर्ब ९३ करोड सहयोग स्वीकृत गर्नेदेखि चीनसँगको सीमा समस्या अध्ययन गर्नेलगायतका निर्णय गरेको छ । ... थप हेर्नुहोस्

News-Image

फेरि विभाजनको संघारमा विवेकशील साझा, आज छुट्टाछुट्टै केन्द्रीय समिति बैठक बस्दै

  • २०७८ भाद्र १७, बिहीबार
  • नवकान्तिपुर संवाददाता

विवेकशील साझा पार्टीका अध्यक्ष रवीन्द्र मिश्र र संयोजक मिलन पाण्डेले बोलाएको केन्द्रीय समितिको बैठक आज बस्ने भएको छ।अध्यक्ष मिश्रले आज मध्यान्ह १२:३० बजे बैठक राखेका छन् भने संयोजक पाण्डेले आज बिहान ११ बजे नै बैठक राखेका छन्। केन्द्रीय समिति बैठकक... थप हेर्नुहोस्