
मुलुकमा सङ्घीयता कार्यान्वयनसँगै पार्टीको नीति र विधि तय गर्न नेकपा (एमाले)को प्रथम विधान महाधिवेशन आजदेखि सुरु हुँदैछ । पार्टीबाट बाहिरिएर हालै नेता माधवकुमार नेपालले नेकपा (एकीकृत समाजवादी) गठन गरेका बेला देशभरका प्रतिनिधिमूलक कार्यकर्ता बोलाएर प्र... थप हेर्नुहोस्
नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का सर्लाही इन्चार्ज कुमार पौडेलको इन्काउन्टर घटनाको जाहेरी दर्ता गर्न सर्वोच्चले आदेश दिएको छ। इन्काउन्टरका नाममा पौडेललाई पक्राउ गरेर हत्या गरिएको राष्ट्रिय मानव अधिकार आयोगको छानबिनबा... थप हेर्नुहोस्
राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष पशुपतिशमशेर राणाले ठूला दलले जनताको म्यान्डेटअनुसार काम गर्न नसकेको बताएका छन् । दसैंको पूर्वसन्ध्यामा आज आयोजित भेटघाट कार्यक्रममा अध्यक्ष राणाले तत्कालीन नेकपा नेतृत्वको सरकारले जनताका पक्षमा उल्लेख्य काम ग... थप हेर्नुहोस्
नवगठित लोकतान्त्रिक समाजवादी पार्टी नेपालका वरिष्ठ नेता शरतसिंह भण्डारीले मुलुकमा सरकार असफल भएको भन्दै अर्ली इलेक्सनका लागि सर्वदलीय सरकार गठन गर्न माग गरेका छन् । महोत्तरीको मटिहानी नगरपालिका वडा नम्बर २ मा बर्दाहा स्थित प्रवेशद्वारको उद्घाटन गर्दै... थप हेर्नुहोस्
बागमती प्रदेशमा एकल बहुमत रहेको नेकपा एमाले विभाजित भएपछि अल्पमतमा परेको छ । प्रदेश सरकारले असोज २५ गते विश्वासको मत लिने भएको छ। नेकपा एमालेका १३ प्रदेशसभा सदस्य माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी)मा लागेपछि मुख्यमन्त्री अष्टलक्ष्मी शा... थप हेर्नुहोस्
नेकपा एमालेले आजदेखि विधान महाधिवेशन सुरू गर्ने भएको छ। अध्यक्ष केपी शर्मा ओलीले आज मध्यान्ह १२ बजे ललितपुरको गोदावरीस्थित सनसाइज सभाहलमा विधान महाधिवेशनको उद्घाटन गर्ने कार्यक्रम तय भएको छ। एमालेले प्रथम विधान महाधिवेशन गर्न लागेको हो। एमालेले अस... थप हेर्नुहोस्
नेकपा एमालेका स्थायी कमिटी सदस्य रामबहादुर थापा बादलको वरीयता घटेको छ । बादलको मर्यादाक्रम उपाध्यक्ष अष्टलक्ष्मी शाक्यभन्दा तल पारिएको छ । प्रदेशको इन्चार्ज समेत रहेका बादल विहीबार गठित बागमती प्रदेश अधिवेशन आयोजक कमिटीमा शाक्यभन्दा तल परेका छन् । प... थप हेर्नुहोस्
नेकपा एकीकृत समाजवादीका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री माधवकुमार नेपालको स्वास्थ्यमा क्रमिक सुधार आएको छ । अध्यक्ष नेपाललाई ज्वरो र खोकीको समस्या देखिएपछि महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा बुधवार भर्ना गरी उपचारका क्रममा छन् । अध्यक्ष नेपालको... थप हेर्नुहोस्
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड केपी ओलीले आफूलाई झण्डै आत्माहत्या गर्न बाध्य बनाएको बताएका छन् । ५ पुसको संसद विघटनसँगै आफूसामु लड्ने कि आत्महत्या गर्ने भन्ने विकल्प देखिएको प्रचण्डले स्मरण गरे। यद्यपि आफूले पार्टीका नेताहरुको... थप हेर्नुहोस्
सरकारले सहसचिव गोपालप्रसाद सिग्देललाई राजपत्राङ्कित विशिष्ट श्रेणीमा बढुवा गर्ने निर्णय गरेको छ। आज प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले सहसचिव प्रा गोपालप्रसाद सिग्देललाई राजपत्राङ्कित विशिष्ट श्रेणीमा बढुवा गर्ने निर्णय गरेको ... थप हेर्नुहोस्
