मुख्य समाचार

News-Image

एमसीसीकै कारण गठबन्धनमा फाटो, प्रचण्ड र माधवले दिए सरकारलाई दिएको समर्थन फिर्ता लिने चेतावनी

  • २०७८ भाद्र १९, शनिबार
  • नवकान्तिपुर संवाददाता

सत्तारूढ गठबन्धनका शीर्ष नेताहरूबीच आज मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) र मन्त्रिपरिषद् विस्तारबारे छलफल भएको छ । प्रधानमन्त्री देउवाले एमसीसी अगाडि बढाउने विषयमा एमालेसँग छलफल गर्न थालेपछि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकप... थप हेर्नुहोस्

News-Image

एमाले अध्यक्ष ओली अस्वस्थ, के भएको छ उनलाई ?

  • २०७८ भाद्र १९, शनिबार
  • नवकान्तिपुर संवाददाता

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली अस्वस्थ भएका छन्। पार्टी विभाजनपछि नेतार कार्यकर्तासँगको भेटघाट र सक्रियताको धपेडीले उनी अस्वस्थ भएको ओलीका प्रेस संयोजक रामशरण बजगाईंले बताए। ओली बिरामी भएपछि शनिबारका औपचारिक कार्यक्रम र भेटघाट बन्द गरिएको छ।... थप हेर्नुहोस्

News-Image

एमाले जुम्लाको सिंगै कमिटी माधव नेपालको समाजवादीमा विलय

  • २०७८ भाद्र १९, शनिबार
  • नवकान्तिपुर संवाददाता

एमालेको जुम्ला जिल्ला कमिटी माधवकुमार नेपालको एकीकृत समाजवादी पार्टीमा विलय भएको छ। शनिबार पत्रकार सम्मेलन गरी जिल्ला पार्टी कमिटीले सिंगै कमिटी समाजवादीमा गएको जनाएको हो। जुम्लामा एमालेको ६१ सदस्यीय जिल्ला कमिटी थियो। तीन जनामध्ये सिंगो कमिटी समा... थप हेर्नुहोस्

News-Image

एमालेलाई काठमाडौंमा पनि झट्का, ३५ जनप्रतिनिधिले रोजे एकीकृत समाजवादी

  • २०७८ भाद्र १८, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

काठमाडौंका २ स्थानीय तहका उपप्रमुखसहित ३५ जना नेकपा एमाले छोडेर माधव नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी)मा आबद्ध भएका छन्। शुक्रवार २ वटा स्थानीय तहका उपप्रमुखसहित ३५ जनाले नेकपा एमाले छोडेर नेकपा समाजवादीमा आबद्ध भएको बागमती प्रदेशसभा सदस्य एवम्... थप हेर्नुहोस्

News-Image

एकीकृत समाजवादीले पाउने भयो उपसभामुख, पात्रको खोजी सुरु

  • २०७८ भाद्र १८, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

प्रतिनिधि सभाको उपसभामुख सत्ता गठबन्धनको एक घटक नेकपा (एकीकृत समाजवादी) पार्टीले पाउने भएको छ। उपसभामुखमा दाबी गर्दै आएको सत्तारुढ नेपाली कांग्रेसले उक्त पद एकीकृत समाजवादीका लागि छाड्न तयार भएको हो । उपसभामुखबाट शिवमाया तुम्वाहाङ्म्फेले राजीनामा दिए... थप हेर्नुहोस्

News-Image

वामदेव गौतमद्वारा एमाले पूर्णरुपमा परित्याग, केन्द्रीय कार्यालयमा गएर दिए राजीनामा

  • २०७८ भाद्र १८, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

नेकपा एमालेका उपाध्यक्ष वामदेव गौतमले पार्टी परित्याग गरेका छन् । गौतमले आज साँझ पार्टी केन्द्रीय कार्यालय थापाथली पुगेर एमालेका सबै पदबाट राजीनामा दिएका हुन् । गौतमले राजिनामा केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङलाई बुझाएर फर्किएको स्वकीय सचिव दि... थप हेर्नुहोस्

News-Image

माधव नेपालसँग गौतमले राखे यस्तो शर्त

  • २०७८ भाद्र १८, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

नेकपा एमाले उपाध्यक्ष वामदेव गौतमले नेकपा (एकीकृत समाजवादी) अध्यक्ष माधवकुमार नेपालसँग शर्त राखेका छन् । गौतमले आज (शुक्रबार) निजी सचिवालयमार्फत प्रेस नोट जारी गर्दै नेकपा (एकीकृत समाजवादी)मा समावेश हुनको लागि शर्त राखेका हुन् । एकीकृत समाजवादीले ... थप हेर्नुहोस्

News-Image

महेश बस्नेतलाई चुनौती दिँदै देउवाले भने – मलाई होइन दुर्लभ थापालाई चुनावमा हराएर देखाउनुस्

  • २०७८ भाद्र १८, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको १४ औँ महाधिवेशनलाई एकताबद्ध भएर सम्पन्न गर्न आह्वान गरेका छन् । भक्तपुरको सूर्यविनायक नगरपालिका–५, कटुञ्जेमा आयोजित वडा अधिवेशनको आज(शुक्रबार) उद्घाटन गर्दै उनले पार्टीको महाधिवेशन... थप हेर्नुहोस्

News-Image

एमसीसीको विरोधमा अमेरिकी दूतावास अगाडि प्रदर्शन

  • २०७८ भाद्र १८, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

अमेरिकी सहायता परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)को विरोधमा नेपालस्थित अमेरिकी दूतावास अगाडि प्रदर्शन गरिएको छ । ‘एमसीसी खारेज राष्ट्रिय अभियान’ ले एमसीसीको विरोध गर्दै प्रदर्शन गरेका हुन् । प्रदर्शन गर्ने मध्ये १० जना युवालाई प्रहरीले... थप हेर्नुहोस्

News-Image

आजदेखि गौरवशाली परम्पराको सुरुवात हुँदैछ : कोइराला

  • २०७८ भाद्र १८, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

नेपाली कांग्रेसका महामन्त्री डा.शशाङ्क कोइरालाले वडा तहदेखि नै पार्टी सङ्गठनलाई बलियो बनाउँदै लैजानुपर्ने बताएका छन् । पार्टीको १४ औँ महाधिवेशनका क्रममा आजदेखि सुरु भएको वडा अधिवेशनका अवसरमा शुभकामना सन्देश जारी गर्दै उनले वडा तहदेखि नै पार्टीभित्रको... थप हेर्नुहोस्