मुख्य समाचार

News-Image

मन्त्रीको नाम टुंग्याउन एकीकृत समाजवादीको बैठक बस्दै

  • २०७८ आश्विन २१, बिहीबार
  • |  नवकान्तिपुर संवाददाता

नेकपा (एकीकृत समाजवादी) को स्थायी कमिटी बैठक बस्दैछ । आज (बिहीबार) बस्न लागेको बैठकले सरकरमा सहभागी हुने मन्त्रीहरुको नाम टुंग्याउने विषयमा छलफल हुनेछ । बिहान १० बजे नयाँबानेश्वरस्थित अर्पण बैंक्वेटमा बस्ने बैठकले निश्चित मापदण्डका आधारमा मन्त्री ... थप हेर्नुहोस्

News-Image

एमाले नेता भानुभक्त जोशी एकीकृत समाजवादीमा प्रवेश गर्दै

  • २०७८ आश्विन २१, बिहीबार
  • |  नवकान्तिपुर संवाददाता

नेकपा एमालेका केन्द्रीय सदस्य भानुभक्त जोशी नेकपा एकीकृत समाजवादी पार्टीमा प्रवेश गर्ने भएका छन्। दल विभाजनको समयमा एमालेमै बसेका उनी विहीबार एकीकृत समाजवादीमा प्रवेश गर्न लागेका हुन्। नेकपा एकीकृत समाजवादीको विद्यार्थी संगठन अनेरास्ववियूका उपाध्य... थप हेर्नुहोस्

News-Image

कांग्रेसको प्रतिनिधिमण्डल आज भारत भ्रमणमा जाँदै

  • २०७८ आश्विन २१, बिहीबार
  • |  नवकान्तिपुर संवाददाता

नेपाली कांग्रेसको प्रतिनिधिमण्डल आज भारत भ्रमणमा जाँदैछ। भारतको सत्तारुढ दल भारतीय जनता पार्टी र सरकारसँग सम्बन्ध सुधारका लागि नेपाली कांग्रेसका सहमहामन्त्री एवं पूर्व परराष्ट्रमन्त्री डा। प्रकाशशरण महत नेतृत्वको ३ सदस्यीय प्रतिनिधिमण्डल नयाँदिल्ली ज... थप हेर्नुहोस्

News-Image

माओवादीले छान्यो मन्त्री, अन्य दलमा रडाको

  • २०७८ आश्विन २१, बिहीबार
  • |  नवकान्तिपुर संवाददाता

स​त्ता गठबन्धनमा सहमतिपछि नेकपा (माओवादी केन्द्र)ले मन्त्रीको टुंगो लगाएको छ भने कांग्रेस र जसपामा मन्त्री बन्न हानथाप भएको छ। नेकपा (एकीकृत समाजवादी) ले भने मन्त्रालय भागबण्डामै असन्तुष्टि जनाएको छ। मन्त्री बाँडफाँटमा सन्तुलन नमिलेको भन्दै एसले आ... थप हेर्नुहोस्

News-Image

मुख्यमन्त्री राउतले पाए विश्वासको मत, लोसपा र एमाले विपक्षमा

  • २०७८ आश्विन २०, बुधबार
  • |  नवकान्तिपुर संवाददाता

मुख्यमन्त्री लालबाबु राउतले विश्वासको मत पाएका छन्। बुधबार प्रदेश २ को प्रदेश सभामा भएको मतदानमा उनले आवश्यक मत पाएका हुन्। राउतको पक्षमा ७७ मत परेको थियो। त्यस्तै, उनको विपक्षमा २३ मत परेको थियो। मतदानमा १०० जना उपस्थित भएका थिए। राउतलाई उनको दल ... थप हेर्नुहोस्

News-Image

माओवादी केन्द्रबाट सरकारमा नेतृत्व पम्फा भुसालले गर्ने

  • २०७८ आश्विन २०, बुधबार
  • |  नवकान्तिपुर संवाददाता

नेकपा माओवादी केन्द्रबाट शेरबहादुर देउवा नेतृत्वको गठबन्धन सरकारको नेतृत्व ऊर्जामन्त्री पम्फा भुसालले गर्ने भएकी छन्। माओवादीबाट मन्त्री बनिसकेका र बन्न लागेकाहरुमध्ये सबैभन्दा सिनियर भएका आधारमा भुसाललाई सरकारमा नेतृत्व गर्ने अवसर मिलेको हो । उनी... थप हेर्नुहोस्

News-Image

देउवाले तीन मन्त्री दिन सक्दिन भनेपछि पौडेल पक्ष झर्किदै बैठकस्थल छोड्यो, भोलि पनि मन्त्रिमण्डलले पूर्णता नपाउने

  • २०७८ आश्विन २०, बुधबार
  • |  नवकान्तिपुर संवाददाता

मन्त्रीको नाम टुंगो लगाउन बसेको काँग्रेस शीर्ष नेताहरुको बैठकमा असहज परिस्थीति श्रृजना भएको छ । बैठकको सुरुवातमै कांग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवासँग वरिष्ठ नेता रामचन्द्र पौडेलले तीन मन्त्री मागेका थिए । देउवाले भने पौडेल पक्षलाई तीन... थप हेर्नुहोस्

News-Image

माओवादीले टुंग्यायो मन्त्रीको नाम, को-को बन्ने भए मन्त्री ?

  • २०७८ आश्विन २०, बुधबार
  • |  नवकान्तिपुर संवाददाता

प्रधानमन्त्री शेरबहादुर देउवाले भोलि मन्त्रिमण्डललाई पूर्णता दिने तयारी गरेका छन् । यससँगै दलहरुले आ आफ्नो तर्फबाट सरकारमा जाने मन्त्रीको नाम टुंगो लगाउन थालेका छन् । नेकपा माओवादी केन्द्रले सरकारमा जाने मन्त्रीको नाम टुंगो लगाएको छ। बुधबार बसेको स्थ... थप हेर्नुहोस्

News-Image

यी तीन नेताले पाए जसपाको मन्त्री छान्ने जिम्मा

  • २०७८ आश्विन २०, बुधबार
  • |  नवकान्तिपुर संवाददाता

सत्ता साझेदार दल जनता समाजवादी पार्टी (जसपा)ले कार्यकारिणी समिति बैठकले मन्त्री छान्ने जिम्मा शीर्ष नेतालाई दिएको छ । आज (बुधबार) पार्टी कार्यालय बालकुमारीमा बसेको केन्द्रीय कार्यकारिणी बैठकले सो निर्णय गरेको हो । कार्यकारिणी बैठकले सरकारमा सहभागी... थप हेर्नुहोस्

News-Image

अब कांग्रेसमा नेतृत्व गर्ने पालो काठमाडौंको हो : नेता सिंह

  • २०७८ आश्विन २०, बुधबार
  • |  नवकान्तिपुर संवाददाता

नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले १४औं महाधिवेशनबाट कांग्रेसलाई नयाँ ढंगबाट अगाडि बढाउनुपर्ने बताएका छन् । नेपाली कांग्रेस नागार्जुन नगर कार्यसमितिका नवनिर्वाचित पदाधिकारीको बुधवार बधाई तथा सम्मान कार्यक्रममा बोल्दै उनले नयाँ युगमा पार्टीलाई नय... थप हेर्नुहोस्