मुख्य समाचार

News-Image

नेकपा (एकीकृत समाजवादी)ले गठन गर्‍यो ५ सदस्यीय स्थायी कमिटी, को को परे ?

  • २०७८ भाद्र ११, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

नेकपा (एकीकृत समाजवादी)ले पाँच सदस्यीय स्थायी कमिटी गठन गरेको छ । अहिलेका लागि पाँच सदस्यीय स्थायी कमिटी बनाइएको नेता जगन्नाथ खतिवडाले जानकारी दिए । स्थायी कमिटीमा माधव नेपाल, झलनाथ खनाल, मुकुन्द न्यौपाने, बेदुराम भुसाल र प्रवेश हमाल रहेका छन् । ... थप हेर्नुहोस्

News-Image

निर्वाचन आयोगले दुई पार्टीको विषयमा संसदलाई दियो यस्तो जानकारी

  • २०७८ भाद्र ११, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

निर्वाचन आयोगले नवगठित नेकपा एकीकृत समाजवादी पार्टी र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) आयोगमा दर्ता भएको जानकारी संसद सचिवालयमा पठाएको छ । आयोगले आज (शुक्रबार) दुई नयाँ पार्टी दर्ता भएको जानकारी संसद सचिवालयमा पठाएको हो । आयोगले दुई दलको सांसद... थप हेर्नुहोस्

News-Image

प्रधानन्यायाधीश जबरा संवैधानिक परिषद् सम्बन्धी मुद्दामा नबस्ने

  • २०७८ भाद्र ११, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

संवैधानिक परिषद् सम्बन्धी अध्यादेशविरुद्धको रिटको इजलासमा प्रधानन्यायाधीश चोलेन्द्रसमशेर जबरा नबस्ने भएका छन् । २०७७, ३० मंसिरमा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले अध्यादेश र त्यसका आधारमा भएको नियुक्तिविरुद्ध परेको रिट झण्डै ८ महिनापछि रिटको सन... थप हेर्नुहोस्

News-Image

किन खोले विमलेन्द्र निधीले बानेश्वरमा सम्पर्क कार्यालय ?

  • २०७८ भाद्र ११, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधीले बानेश्वरमा सम्पर्क कार्यालय खोलेका छन् । आज (शुक्रबार) निधीले आउँदो महाधिवेशनलाई लक्षित गर्दै सम्पर्क कार्यालय खोलेका हुन् । आसन्न १४ औं महाधिवेशनमा कांग्रेसको सभापति पदमा उम्‍मेदवारी दिने निर्णय गरेसँग... थप हेर्नुहोस्

News-Image

काँग्रेस संस्थापन इतर समूहको बैठकले गर्यो यस्तो निर्णय

  • २०७८ भाद्र ११, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

नेपाली काँग्रेसको संस्थापन इतर समूहले महाधिवेशन प्रक्रियामा देखिएको व्यावहारिक कठिनाइ समाधानका लागि पहल गर्ने भएको छ । पार्टीका पूर्वमहामन्त्री प्रकाशमान सिंहको निवास चाक्सीबारीमा आज(शुक्रबार) बसेको संस्थापन इतर समूहको बैठकले तोकिएकै मितिमा अधिवेशन ग... थप हेर्नुहोस्

News-Image

किन भएन सुनुवाइ आलमको मुद्दामा ?

  • २०७८ भाद्र ११, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

कांग्रेस नेता मोहम्मद आफताब आलमको मुद्दाको सुनुवाई आज(शुक्रबार) पनि भएन । सर्वोच्च अदालतले आलमको सुनुवाईका लागि आज पेशी तोकेको थियो । न्यायाधीश प्रकाशमानसिंह राउन र प्रकाशकुमार ढुंगानाको इजलासमा उनको सुनुवाईको लागि पेशी तोकिएको थियो । विपक्षीको का... थप हेर्नुहोस्

News-Image

मोहम्मद आफताब आलमको मुद्दामा आज सुनुवाई हुँदै

  • २०७८ भाद्र ११, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

कांग्रेस नेता मोहम्मद आफताब आलमको मुद्दाको सुनुवाई आज(शुक्रबार) हुने भएको छ । सर्वोच्च अदालतले आलमको सुनुवाईका लागि आज पेशी तोकेको हो । न्यायाधीश प्रकाशमानसिंह राउन र प्रकाशकुमार ढुंगानाको इजलासमा उनको सुनुवाई हुनेछ । गत साउन २९ मा न्यायाधीश प्रका... थप हेर्नुहोस्

News-Image

माधव नेपालको अभिव्यक्ति आश्चर्यजनक भएको भीम रावलको टिप्पणी

  • २०७८ भाद्र ११, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

नेकपा (एमाले) का उपाध्यक्ष डा. भीम बहादुर रावलले नेकपा एकीकृत समाजवादी दलका अध्यक्ष माधवकुमार नेपालले एमाले काम नलाग्ने पार्टी हो भनेर दिएको अभिव्यक्तिप्रति आश्चर्यजनक भएको बताएका छन् । बिहीबार एक ट्विट गर्दै उनले पार्टीको महासचिव, अध्यक्ष र प्रधा... थप हेर्नुहोस्

News-Image

महाधिवेशनमा सभापतिको एकल उम्मेद्वार तय गर्न पौडेल पक्षको छलफल चाक्सीबारीमा

  • २०७८ भाद्र ११, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेल समूहका शीर्ष नेताको बैठक पूर्वमहामन्त्री प्रकाशमान सिंहको निवास चाक्सीबारीमा बसिरहेको छ । छलफलमा वरिष्ठ नेता पौडेल, महामन्त्री शशांक कोइराला, पूर्वमहामन्त्री सिंह, कोषाध्यक्ष सितादेवी यादव, पूर्वसहमहामन्त्रीद्वय... थप हेर्नुहोस्

News-Image

दल विभाजन अध्यादेश विरुद्धको रिटमा आज सुनुवाइ हुँदै

  • २०७८ भाद्र ११, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

प्रधानमन्त्री शेरवहादुर देउवा सरकारले ल्याएको राजनीतिक दल विभाजनसम्बन्धी अध्यादेशविरुद्ध सर्वोच्च अदालतमा दर्ता भएका ६ थान रिट निवेदनमाथि आज सवैधानिक इजलासमा सुनुवाइ हुँदै छ। भदौ ३ गते दर्ता भएका निवेदनको पेसी आजका लागि तोकिएको थियो। अध्यादेश बदर माग... थप हेर्नुहोस्