
प्रधानमन्त्री शेरबहादुर देउवाले आज(बिहीबार) मन्त्रिपरिषद् बैठक बोलाएका छन् । दिउँसो ३ बजेका लागि प्रधानमन्त्री निवास बालुवाटारमा बैठक बोलाइएको हो । बैठकले समसामयिक विषयका साथै प्रदेश १ र सुदूरपश्चिम प्रदेशका प्रदेश प्रमुख परिवर्तन गर्ने र राजदूत न... थप हेर्नुहोस्
प्रदेश १ को नवनियुक्त मुख्यमन्त्री भीम आचार्य पद तथा गोपनियताको शपथ लिएका छन् । आज (बिहीबार) प्रदेश प्रमुख सोमनाथ अधिकारी प्यासीसमक्ष मुख्यमन्त्री आचार्यले शपथ लिएका हुन् । प्रदेश नम्बर १ को मुख्यमन्त्री शेरधन राईले आफ्नो पदबाट राजीनामा दिएपछि प्र... थप हेर्नुहोस्
नेकपा एमालेको केन्द्रीय कमिटी बैठक सुरु भएको छ । पार्टी विभाजन भएपछि पहिलोपटक एमाले केन्द्रीय कमिटी बैठक बसेको हो । बैठक तुलसीलाल स्मृति प्रतिष्ठान च्यासलमा बसिरहेको छ । मंगलबार बसेको स्थायी कमिटी बैठकका निर्णय अनुमोदन गर्न आज केन्द्रीय कमिटी बैठक बो... थप हेर्नुहोस्
प्रदेश नम्बर १ को मुख्यमन्त्री शेरधन राईले आफ्नो पदबाट राजीनामा दिएका छन् । आज(बिहीबार) शेरधन राईले आफ्नो पदबाट राजीनामा दिएका हुन् । राईले राजीनामा दिएसँगै प्रदेश १ को मुख्य मन्त्रीमा भीम आचार्य नियुक्त भएका छन् । प्रदेश प्रमुख सोमनाथ अधिकारी प्य... थप हेर्नुहोस्
नेकपा एमालेका उपाध्यक्ष वामदेव गौतमले केन्द्रीय कमिटी र उपाध्यक्ष पदबाट राजीनामा दिने घोषणा गरेका छन् । उनले आफ्नो राजीनामा एकदुई दिनभित्रै एमाले कार्यालयमा पठाइदिने जानकारी दिए । त्यस्तै गौतम आज (बिहीबार) बस्ने केन्द्रीय समिति बैठकमा समेत सहभागी ... थप हेर्नुहोस्
नेकपा एमाले विभाजन भएर माधव नेपालको नेतृत्वमा नेकपा (एकीकृत समाजवादी) पार्टी दर्ता भएसँगै प्रधानमन्त्री शेरबहादुर देउवाले बाँकी कार्यकाल सुनिश्चित गरेका छन् । यसअघि एमाले एक भए अल्पमतमा पर्ने र राजीनामा दिनुपर्ने भयका कारण देउवाले माधव पक्षलाई पार्टी... थप हेर्नुहोस्
निर्वाचन आयोगले नेकपा (एकीकृत समाजवादी)लाई दर्ताको प्रमाणपत्र प्रदान गरेकै दिन उक्त पार्टीका अध्यक्ष माधव नेपाललाई भारतीय जनता पार्टी (भाजपा)का विदेश विभाग प्रमुख विजय चौथाइवालेले भेटेका छन्। चौथाइवालेले बुधबार राति सामाजिक सञ्जालमार्फत् नेपालसँग ... थप हेर्नुहोस्
नेकपा एमालेको केन्द्रीय कमिटी बैठक आज बस्दैछ। पार्टी विभाजन भएपछि पहिलोपटक एमाले केन्द्रीय कमिटी बैठक बस्न लागेको हो। बैठक तुलसीलाल स्मृति प्रतिष्ठान च्यासलमा दिउँसो १२ बजेका लागि बोलाइएको पार्टी केन्द्रीय कार्यालयका सचिव शेरबहादुर तामाङले जानकारी दि... थप हेर्नुहोस्
नेकपा एमालेको प्रदेश १ संसदीय दलले बैठक आज बस्दैछ । पार्टी विभाजनपछि पहिलो पटक बस्न लागेको बैठकमा मुख्यमन्त्री तथा संसदीय दलका नेता शेरधन राईले राजीनामा दिने भएका छन् । राईको राजीनामापछि माधवकुमार नेपालको साथ छोडेका एमाले सचिव भीम आचार्यलाई संसदीय दल... थप हेर्नुहोस्
एमाले अध्यक्ष केपी शर्मा ओलीले एमाले पार्टी एकता बचाउन नसकेकोमा दुःख व्यक्त गरेका छन् । उनले तुलसीलाल स्मृति प्रतिष्ठानमा बुधबार पत्रकार सम्मेलन गर्दै पार्टीको एकता बचाउनका लागि कोशिस गर्दागर्दै पनि पार्टी विभाजित भएकाले आफूलाई दुःख लागेको बताएका हुन... थप हेर्नुहोस्
