मुख्य समाचार

News-Image

आज ‘यथार्थपत्र’ सार्वजनिक गर्दै अर्थमन्त्री

  • २०७८ श्रावण २६, मंगलवार
  • नवकान्तिपुर संवाददाता

अर्थमन्त्री जनार्दन शर्माले नेपालको 'अर्थतन्त्रको यथार्थपत्र' मंगलबार ल्याउने भएका छन्। अर्थमन्त्रीले मंगलबार प्रतिनिधि सभामा यथार्थपत्र सार्वजनिक गर्ने कार्यक्रम तय गरिएको छ। वर्तमान आर्थिक अवस्थाको जानकारी तयार गरिएको अर्थमन्त्रीको सचिवालय स्रोतले ... थप हेर्नुहोस्

News-Image

साझा न्यूनतम कार्यक्रममा जनमोर्चाको असहमति

  • २०७८ श्रावण २६, मंगलवार
  • नवकान्तिपुर संवाददाता

राष्ट्रिय जनमोर्चाले सत्तारुढ गठबन्धनद्वारा जारी साझा न्यूनतम कार्यक्रममा आफ्नो सहमति नरहेको स्पष्ट पारेको छ । जनमोर्चाको मातृ पार्टी नेपाल कम्युनिस्ट पार्टी (मसाल)का महामन्त्री मोहन विक्रम सिंहले एक वक्तव्य जारी गर्दै सरकारले जारी गरेको साझा न्यूनतम... थप हेर्नुहोस्

News-Image

प्रतिनिधि सभाको आजको बैठकमा ओलीले सम्बोधन गर्ने

  • २०७८ श्रावण २६, मंगलवार
  • नवकान्तिपुर संवाददाता

प्रतिनिधि सभाको आजको बैठकमा एमाले अध्यक्ष तथा विपक्षी दलका नेता केपी ओलीले सम्बोधन गर्दैछन्। मंगलबार दिउँसो १ बजे बस्ने बैठकमा संसदमा प्रमुख प्रतिपक्षी दलका नेता केपी ओलीले सम्बोधन गर्ने कार्यक्रम छ। बैठकमा राष्ट्रिय सभामा उत्पत्ति भएका बिधेयकसमेत... थप हेर्नुहोस्

News-Image

प्रतिनिधि सभा बैठक बस्दै, यी दुई विधेयक टेबुल गरिने

  • २०७८ श्रावण २६, मंगलवार
  • नवकान्तिपुर संवाददाता

संघीय संसद प्रतिनिधि सभाको बैठक आज बस्ने भएको छ । दिउँसो १ बजे बैठक बस्ने संसद सचिवालयले जनाएको छ । आजको बैठकमा राष्ट्रिय सभामा उत्पत्ति भएका बेधेयक नेपाल नागरिक उड्डयन प्राधिकरण विधेयक, २०७६ र नेपाल हवाई सेवा प्राधिकरण विधेयक, २०७६ का सम्बन्धमा र... थप हेर्नुहोस्

News-Image

एमालेभित्रको अन्तरसंघर्ष सकिएपछि मन्त्रिपरिषद् विस्तार हुन्छ : देवेन्द्र पौडेल

  • २०७८ श्रावण २६, मंगलवार
  • नवकान्तिपुर संवाददाता

नेकपा (माओवादी केन्द्र)का नेता देवेन्द्र पौडेलले एमाले भित्रको अन्तर्संघर्ष किनारा लागिसकेपछि मन्त्रिपरिषद् विस्तार हुने बताएका छन्। ​नेता पौडेलले गठबन्धनमा सामेल एमाले वरिष्ठ नेता माधवकुमार नेपाल पक्ष पार्टीभित्र अन्तर्संघर्षमा रहेको र अन्तरसंघर्ष क... थप हेर्नुहोस्

News-Image

नेपाल समूहबिना नै अघि बढ्यो एमाले, एकताको सम्भावना सकिएको नेपाल पक्षको दाबी

  • २०७८ श्रावण २६, मंगलवार
  • नवकान्तिपुर संवाददाता

पार्टीभित्रको आन्तरिक किचलो कायमै रहेको बेला नेपाल कम्युनिस्ट पार्टी एमालेले आगामी भदौ २७ र २८ गते विधान महाधिवेशनको आयोजना गर्ने भएको छ । एमाले संस्थापन पक्षको सोमबार बसेको केन्द्रीय कमिटीको बैठकले स्थायी कमिटीको प्रस्तावलाई अनुमोदन गर्दै पहिलोपटक प... थप हेर्नुहोस्

News-Image

राष्ट्रपतिसँगको भेटबारे भीम रावलले दिए यस्तो प्रतिक्रिया

  • २०७८ श्रावण २५, सोमबार
  • नवकान्तिपुर संवाददाता

नेकपा एमालेका उपाध्यक्ष भीम रावलले राष्ट्रपति विद्यादेवी भण्डारीसँग पार्टी विवादमा मध्यस्थता गरिदिन आग्रह नगरेको बताएका छन् । उनले ट्विटरमार्फत आफ्नो प्रतिक्रिया सार्वजनिक गर्दै राष्ट्रपतिलाई पार्टी विशेषको विवादमा मध्यस्थता गरिदन आग्रह गर्न नमिल्ने ... थप हेर्नुहोस्

News-Image

एमसीसी पास गर्नुपर्छः ओली

  • २०७८ श्रावण २५, सोमबार
  • नवकान्तिपुर संवाददाता

एमाले अध्यक्ष केपी शर्मा ओलीले एमसीसी संशोधनसहित पास हुनुपर्ने बताएका छन् । केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै उनले जनताको भावनाअनुसार संशोधनसहित पास हुनुपर्ने बताएका हुन् । ‘हाम्रो पार्टीले बनाएको कार्यदलले दिएको सुझाव र वुद्धिजीवी र विज्ञहरूल... थप हेर्नुहोस्

News-Image

लुम्बिनीमा माओवादी र कांग्रेसले ८–८ महिना सरकारको नेतृत्व गर्ने

  • २०७८ श्रावण २५, सोमबार
  • नवकान्तिपुर संवाददाता

लुम्बिनी प्रदेशमा नयाँ सरकार गठनको प्रयास गरिरहेका विपक्षी गठवन्धनका मुख्य दुई दल नेपाली कांग्रेस र माओवादी केन्द्रबीच आधा–आधा समय सरकारको नेतृत्व गर्ने भएका छन् । विपक्षी गठबन्धनका सांसदले मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध प्रदेशसभामा दर्ता गरेको अविश... थप हेर्नुहोस्

News-Image

मन्त्रिपरिषद बैठकले गर्यो यस्तो निर्णय

  • २०७८ श्रावण २५, सोमबार
  • नवकान्तिपुर संवाददाता

सरकारले राजपत्रांकित प्रथम श्रेणी अर्थात सहसचिवबाट गोविन्द्र शर्मालाई राजपत्रांकित बिशिष्ठ श्रेणी अर्थात सचिवमा बढुवा गरेको छ । आइतबार बसेको बढुवा सिफारिस समितिले सिफारिस गर्दा एक नम्बरमा सिफारिस गरेका सहसचिव शर्मा शर्मालाई सचिवमा बढुवा गर्ने निर्णय ... थप हेर्नुहोस्