मुख्य समाचार

News-Image

माधव नेपालसँग गौतमले राखे यस्तो शर्त

  • २०७८ भाद्र १८, शुक्रबार
  • |  नवकान्तिपुर संवाददाता

नेकपा एमाले उपाध्यक्ष वामदेव गौतमले नेकपा (एकीकृत समाजवादी) अध्यक्ष माधवकुमार नेपालसँग शर्त राखेका छन् । गौतमले आज (शुक्रबार) निजी सचिवालयमार्फत प्रेस नोट जारी गर्दै नेकपा (एकीकृत समाजवादी)मा समावेश हुनको लागि शर्त राखेका हुन् । एकीकृत समाजवादीले ... थप हेर्नुहोस्

News-Image

महेश बस्नेतलाई चुनौती दिँदै देउवाले भने – मलाई होइन दुर्लभ थापालाई चुनावमा हराएर देखाउनुस्

  • २०७८ भाद्र १८, शुक्रबार
  • |  नवकान्तिपुर संवाददाता

प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको १४ औँ महाधिवेशनलाई एकताबद्ध भएर सम्पन्न गर्न आह्वान गरेका छन् । भक्तपुरको सूर्यविनायक नगरपालिका–५, कटुञ्जेमा आयोजित वडा अधिवेशनको आज(शुक्रबार) उद्घाटन गर्दै उनले पार्टीको महाधिवेशन... थप हेर्नुहोस्

News-Image

एमसीसीको विरोधमा अमेरिकी दूतावास अगाडि प्रदर्शन

  • २०७८ भाद्र १८, शुक्रबार
  • |  नवकान्तिपुर संवाददाता

अमेरिकी सहायता परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)को विरोधमा नेपालस्थित अमेरिकी दूतावास अगाडि प्रदर्शन गरिएको छ । ‘एमसीसी खारेज राष्ट्रिय अभियान’ ले एमसीसीको विरोध गर्दै प्रदर्शन गरेका हुन् । प्रदर्शन गर्ने मध्ये १० जना युवालाई प्रहरीले... थप हेर्नुहोस्

News-Image

आजदेखि गौरवशाली परम्पराको सुरुवात हुँदैछ : कोइराला

  • २०७८ भाद्र १८, शुक्रबार
  • |  नवकान्तिपुर संवाददाता

नेपाली कांग्रेसका महामन्त्री डा.शशाङ्क कोइरालाले वडा तहदेखि नै पार्टी सङ्गठनलाई बलियो बनाउँदै लैजानुपर्ने बताएका छन् । पार्टीको १४ औँ महाधिवेशनका क्रममा आजदेखि सुरु भएको वडा अधिवेशनका अवसरमा शुभकामना सन्देश जारी गर्दै उनले वडा तहदेखि नै पार्टीभित्रको... थप हेर्नुहोस्

News-Image

तीन मन्त्रीलाई दिइयो थप जिम्मेवारी

  • २०७८ भाद्र १८, शुक्रबार
  • |  नवकान्तिपुर संवाददाता

लुम्बिनी प्रदेशका तीन मन्त्रीको जिम्मेवारी थप गरिएको छ । आज (शुक्रबार) मुख्यमन्त्री कुल प्रसाद केसीको सिफारिसमा तीन मन्त्रीलाई थप जिम्मेवारी प्रदान गरिएको हो । यसअघि विना विभागीय मन्त्री बनेका अजय बहादुर शाहीलाई प्रदेश प्रमुख अमिक शेरचनले मन्त्री ... थप हेर्नुहोस्

News-Image

भीम रावलद्वारा सरकारलाई यस्तो प्रश्न

  • २०७८ भाद्र १८, शुक्रबार
  • |  नवकान्तिपुर संवाददाता

नेकपा एमालेका नेता भीम रावलले दार्चुला जिल्लामा नेपालको हवाईक्षेत्र उल्लङ्घन गरी भारतीय हेलिकप्टर निरन्तर उडेको नेपाल सरकारलाई थाहा छ कि छैन? भन्दै प्रश्न गरेका छन् । आज (शुक्रबार) एक ट्विट गर्दै रावलले दार्चुलामा विना अनुमति भारतीय हेलिकप्टर उडाइ... थप हेर्नुहोस्

News-Image

विवेकशील साझा केन्द्रीय समिति बैठकले गर्यो यस्तो निर्णय

  • २०७८ भाद्र १८, शुक्रबार
  • |  नवकान्तिपुर संवाददाता

विवेकशील साझा पार्टीको केन्द्रीय समितिको बैठक अध्यक्ष रवीन्द्र मिश्रको अध्यक्षतामा सम्पन्न भएको छ । बिहीबार बसेको बैठकले तीन निर्णय सार्वजनिक गरेको हो । उक्त भर्चुअल बैठकमा १३० जना कूल केन्द्रीय सदस्यमध्ये १ सय ३ जनाको सहभागिता रहेको थियो। बैठक... थप हेर्नुहोस्

News-Image

वडा अधिवेशनको अवसरमा देउवाले दिए यस्तो सन्देश

  • २०७८ भाद्र १८, शुक्रबार
  • |  नवकान्तिपुर संवाददाता

प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीभित्रको आन्तरिक प्रतिस्पर्धा लोकतन्त्रको सौन्दर्य भएको बताएका छन् । पार्टीको आजदेखि प्रारम्भ भएको वडा अधिवेशनका अवसरमा भिडियो सन्देश जारी गरी उनले स्वस्थ प्रतिस्पर्धाले पार्टीको सम... थप हेर्नुहोस्

News-Image

कांग्रेसको वडा अधिवेशन शुभारम्भ गर्न भक्तपुर पुगे देउवा

  • २०७८ भाद्र १८, शुक्रबार
  • |  नवकान्तिपुर संवाददाता

वडा अधिवेशन शुभारम्भ गर्न प्रधानमन्त्रीसमेत रहेका सभापति शेरबहादुर देउवा भक्तपुर पुगेका छन्। आजदेखि कांग्रेसले वडा अधिवेशन गर्दैछ। भक्तपुरमा वडा अधिवेशन आजदेखि सुरू हुने र निर्वाचन भने भदौ २१ गतेका लागि तय गरिएको छ। प्रधानमन्त्री देउवाका प्रमुख स्... थप हेर्नुहोस्

News-Image

पौडेलले गरे यस्तो आग्रह

  • २०७८ भाद्र १८, शुक्रबार
  • |  नवकान्तिपुर संवाददाता

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले स्वास्थ्य मापदण्ड अपनाएर कांग्रेसको १४औँ महाधिवेशन सफल बनाउनुपर्ने बताएका छन् । पार्टीको आजदेखि सुरु भएको वडा अधिवेशनको पूर्वसन्ध्यामा उनले एक विज्ञप्तिमार्फत कोरोनाको महामारी र वर्षाको विषम परिस्थित... थप हेर्नुहोस्