मुख्य समाचार

News-Image

गृहमन्त्रीलाई शीतलनिवास बोलाएर के भनिन् राष्ट्रपतिले ?

  • २०७८ भाद्र १८, शुक्रबार
  • |  नवकान्तिपुर संवाददाता

गृहमन्त्री बालकृष्ण खाँणले राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटवार्ता गरेका छन् । विहीबार अपराह्न गृहमन्त्री खाँण राष्ट्रपति भण्डारीलाई भेट्न शीतलनिवास पुगेका थिए । गृह मन्त्रालय स्रोतका अनुसार मुलुकको पछिल्लो सुरक्षा अवस्थाबारे भण्डारीले गृहमन्त्रीस... थप हेर्नुहोस्

News-Image

निर्वाचन आयोग र सभामुखविरुद्धको रिट न्यायाधीश खड्काको बेन्चमा

  • २०७८ भाद्र १८, शुक्रबार
  • |  नवकान्तिपुर संवाददाता

नेकपा एमालेले निर्वाचन आयोग र सभामुख अग्नि प्रसाद सापकोटा विरुद्ध दायर गरेको रिटमा शुक्रबार प्रारम्भिक सुनुवाइ हुँदैछ । न्यायाधीश मीरा खड्काको एकल इजलासमा मुद्दा सुनुवाइ गर्नेगरी पेशी तोकिएको छ । बुधबार सर्वोच्च अदालतमा एमालेले निर्वाचन आयोग, सभाम... थप हेर्नुहोस्

News-Image

जसपाका ५४ सांसदमध्ये १५ सांसदले गरे लोसपाको पक्षमा सनाखत

  • २०७८ भाद्र १८, शुक्रबार
  • |  नवकान्तिपुर संवाददाता

जनता समाजवादी पार्टी (जसपा) नेपाल विभाजित भएर लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) दर्ता भएपछि २ नम्बर प्रदेशमा १५ सांसदले सनाखत गरेका छन् । २ नम्बर प्रदेशमा जसपाका ५४ सांसद रहेकोमा १५ सांसदले मात्रै हालसम्म लोसपाको पक्षमा सनाखत गरेका छन् । तत्... थप हेर्नुहोस्

News-Image

कांग्रेसको वडा अधिवेशन आजदेखि, कहिले आउँछ परिणाम ?

  • २०७८ भाद्र १८, शुक्रबार
  • |  नवकान्तिपुर संवाददाता

नेपाली कांग्रेसको १४ औं महाधिवेशनको प्रक्रिया सुरू भएको छ। केन्द्रीय कार्यसमितिले बनाएको महाधिवेशन कार्यतालिकाअनुसार शुक्रबार देशैभर वडा अधिवेशन हुनुपर्ने हो। तर क्रियाशील सदस्यता सम्बन्धी विवाद नटुंगिएकोले २१ जिल्लाको क्रियाशील सदस्यता विवरण अझै पार... थप हेर्नुहोस्

News-Image

कार्यकर्ता तान्न ओली–नेपालबीच होडबाजी, सार्वजनिक भए यस्ता अफर

  • २०७८ भाद्र १८, शुक्रबार
  • |  नवकान्तिपुर संवाददाता

पार्टी विभाजनपछि एमाले अध्यक्ष केपी शर्मा ओली र नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले नेता–कार्यकर्ता आफूतिर तान्न होडबाजी गरिरहेका छन्। एमाले अध्यक्ष ओलीले १० बुँदे सहमति कार्यान्वयनमा लैजाने र पार्टी संगठनका खाली पदमा विगतमा नेपाल सम... थप हेर्नुहोस्

News-Image

एमसीसी पास गर्ने षड्यन्त्र भएको भन्दै रावलले दिए यस्तो चेतावनी

  • २०७८ भाद्र १८, शुक्रबार
  • |  नवकान्तिपुर संवाददाता

नेकपा एमालेका उपाध्यक्ष भीम रावलले सरकार जनअनुमोदित नभएको भन्दै दीर्घकालिन असर गर्ने सम्झौता नगर्न चेतावनी दिएका छन् । रावलले एमसीसीलाई षड्यन्त्रपूर्वक अगाडी बढाउन खोजेको आरोप समेत लगाएका छन् । विहीबार साँझ सामाजिक संजाल मार्फत उनले एमसीसी सम्झौता... थप हेर्नुहोस्

News-Image

दुई सातामै खोसियो योगेश भट्टराईको जिम्मेवारी

  • २०७८ भाद्र १८, शुक्रबार
  • |  नवकान्तिपुर संवाददाता

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीका नेता योगेश भट्टराईलाई प्रवक्ताबाट हटाएका छन् । माधव नेपालको साथ छाडेर अन्तिम समयमा एमालेमै बसेका योगेशलाई पार्टी प्रवक्ताबाट हटाइएको हो । एमालेमा समाहित भएलगत्तै २०७५ जेठ २ गतेकै संरचनामा पार्टी फर्क... थप हेर्नुहोस्

News-Image

झलनाथ खनाल र प्रधानमन्त्री देउवाबीच भेटवार्ता, खनालले दिए यस्ताे सुझाव

  • २०७८ भाद्र १७, बिहीबार
  • |  नवकान्तिपुर संवाददाता

प्रधानमन्त्री शेरबहादुर देउवाले नेकपा एकीकृत समाजवादीका वरिष्ठ नेता झलनाथ खनालसँग भेट गरेका छन्। विहीबार साँझ डल्लुस्थित निजी निवासमा पुगेर देउवाले खनालसँग भेट गरेका हुन्। भेटका क्रममा देउवाले खनालको स्वास्थ्यावस्थाबारे जानकारी लिएका जनाइएको छ। प्... थप हेर्नुहोस्

News-Image

सरकारले गर्‍यो नेपाल प्रहरीका एआईजी सरुवा, को कहाँ पुगे ?

  • २०७८ भाद्र १७, बिहीबार
  • |  नवकान्तिपुर संवाददाता

सरकारले नेपाल प्रहरीका अतिरिक्त प्रहरी महानिरीक्षक (एआईजी) सरुवा गरेको छ ।बुधवार बसेको मन्त्रिपरिषद् बैठकले एआईजीहरूको सरुवा गरेको हो । निर्णयअनुसार एआईजी हरि पाल महानगरीय प्रहरी कार्यालय रानीपोखरी (मेट्रो)मै यथावत रहेका छन् भने एआईजी विश्वराज पोख... थप हेर्नुहोस्

News-Image

कित्ता परिवर्तन गरेका गगन थापालाई पौडेल पक्षले देला महामन्त्री ?

  • २०७८ भाद्र १७, बिहीबार
  • |  नवकान्तिपुर संवाददाता

नेपाली कांग्रेसका युवा नेता गगन थापा औपचारिकरूपमा रामचन्द्र पौडेल नेतृत्वको समूहमा खुलेका छन् । थापाले यसअघि नै आसन्न महाधिवेशनमा महामन्त्रीमा उम्मेदवारी दिने घोषणा गरिसकेका छन् । सानेपास्थित पार्टी कार्यालयमा संस्थापतइतरको भेलामा गगन पुगेका छन् ।... थप हेर्नुहोस्