मुख्य समाचार

News-Image

तेस्रो तहका यी नेताहरु एमाले स्थायी कमिटी बैठकमा गए

  • २०७८ भाद्र ८, मंगलवार
  • |  नवकान्तिपुर संवाददाता

प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) को स्थायी कमिटी बैठक सुरु भएको छ । बैठक ललितपुरको च्यासलस्थित तुलसीलाल अमात्य स्मृति प्रतिष्ठानको भवनमा सुरु भएको हो । बैठकमा माधवकुमार नेपाल समूहमा रहेका उपाध्यक्ष भीम रावल, युवराज ज्ञवाली र अष्टलक्ष्मी शाक्य, उ... थप हेर्नुहोस्

News-Image

क्रियाशील सदस्यता विवाद टुङ्गियो, कांग्रेस महाधिवेशनमा अग्रसर

  • २०७८ भाद्र ८, मंगलवार
  • |  नवकान्तिपुर संवाददाता

नेपाली कांग्रेसमा लामो रस्साकस्सीपछि पार्टीको १४औँ महाधिवेशनका लागि क्रियाशील सदस्यता विवाद टुुङ्गिएको छ । क्रियाशील सदस्यतासम्बन्धी बाँकी कार्य सम्पन्न गरी त्यसको प्रतिवेदन सोमबार पार्टी सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेललाई बुुझाइ... थप हेर्नुहोस्

News-Image

एमाले स्थायी कमिटी बैठक बस्दै, तेस्रो तहका नेताहरुको सहभागीता

  • २०७८ भाद्र ८, मंगलवार
  • |  नवकान्तिपुर संवाददाता

प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) को स्थायी कमिटी बैठक दिउँसो ३ बजे बस्ने भएको छ । आज बिहानै बस्ने भनिएको बैठक ३ बजेको लागि सारिएको हो । बैठकम माधवकुमार नेपाल समूहमा रहेका नेताहरुको सहभागीता रहनेछ । १० जना स्थायी कमिटी सदस्यहरु झण्डै ६ महिनापछि प... थप हेर्नुहोस्

News-Image

महाअभियोगको डरले माधवलाई प्रधानमन्त्रीको अफर, एमाले र ठाकुर पक्ष मिले देउवा सरकार ढल्ने हिसाब

  • २०७८ भाद्र ८, मंगलवार
  • |  नवकान्तिपुर संवाददाता

नेकपा एमालेभित्र लामो समयदेखिको जारी विवादले विभाजनको स्पष्ट रेखा कोरेपछि आ–आफ्नै स्वार्थबमोजिम विभिन्न शक्तिहरूले चलखेल बढाएका छन् । वरिष्ठ नेता माधव नेपालले नयाँ नेकपा (एकीकृत समाजवादी) दर्ताको प्रक्रियामा लागेपछि बालकोट र शीतलनिवास छुट्टाछुट्टै रू... थप हेर्नुहोस्

News-Image

कुलमानको नियुक्तिविरूद्धको रिट प्रधानन्यायाधीश राणाको बेञ्चमा

  • २०७८ भाद्र ८, मंगलवार
  • |  नवकान्तिपुर संवाददाता

सर्वोच्च अदालतले विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमान घिसिङलाई गरिएको नियुक्तिविरूद्ध परेको रिटमाथि सुनुवाइका लागि आज पेशी तोकेको छ। उक्त पदमा आफू रहँदा रहँदै घिसिङलाई गरिएको नियुक्ति कानून र सर्वोच्च अदालतले प्रतिपादन गरेको सिद्धान्तविपरी... थप हेर्नुहोस्

News-Image

चन्द्रागिरी रिसोर्टमा नेकपा (एकीकृत समाजवादी)को केन्द्रीय कमिटी बैठक जारी

  • २०७८ भाद्र ८, मंगलवार
  • |  नवकान्तिपुर संवाददाता

पार्टी दर्ता प्रक्रियामा रहेको नेकपा (एकीकृत समाजवादी)को केन्द्रीय कमिटी बैठक चन्द्रागिरिमा बसेको छ। सोमबारदेखि सुरू भएको बैठक बुधबारसम्म चल्नेछ। बैठकमा पार्टी विधान र राजनीतिक प्रतिवेदन तथा घोषणा पत्रलगायत विषयमा छलफल भइरहेकाे छ । अध्यक्ष माधवकुम... थप हेर्नुहोस्

News-Image

एमाले स्थायी कमिटी बैठक सर्‍यो

  • २०७८ भाद्र ८, मंगलवार
  • |  नवकान्तिपुर संवाददाता

नेकपा एमालेको स्थायी कमिटी बैठक सरेको छ। मंगलबार विहान ११ बजेका लागि बोलाइएको एमाले स्थायी कमिटी बैठक दिउँसो ३ बजेका लागि सारिएको हो। नेकपा एमालेका कार्यालय सचिव शेरबहादुर तामाङले बैठक तीन बजे ललितपुरको च्यासलस्थित तुलसीलाल अमात्य स्मृति प्रतिष्ठानको... थप हेर्नुहोस्

News-Image

कांग्रेसको पौडेल पक्षले पार्टी कार्यालयमा धर्ना दिने

  • २०७८ भाद्र ८, मंगलवार
  • |  नवकान्तिपुर संवाददाता

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षका जिल्ला सभापतिहरुले पार्टी कार्यालयमा धर्ना दिने भएका छन्। क्रियाशील सदस्‍यको सूची सार्वजनिक गर्न र दुई दिन सच्‍याउने समय दिइनुपर्ने मागसहित आज ११ बजे संस्थापनइतरका जिल्ला सभापतिहरुले पार्टी कार्याल... थप हेर्नुहोस्

News-Image

नेकपा (एकीकृत समाजवादी)ले बनायो सदस्यता तथा लेबी मापदण्ड

  • २०७८ भाद्र ८, मंगलवार
  • |  नवकान्तिपुर संवाददाता

नेकपा (एकीकृत समाजवादी) पार्टी गठनको घोषणा गरेका नेता माधवकुमार नेपालको पार्टीको घोषणा पत्र, अन्तरिम विधान तथा नियमावली तयार भएको छ। नेता नेपालले आफू पक्षीय नेताहरुलाई वितरण गरेको घोषणा पत्रमा नेकपा (एकीकृत समाजवादी) लाई नेपाली सर्वहारा श्रमजीवी वर्ग... थप हेर्नुहोस्

News-Image

एमाले स्थायी कमिटीको बैठक बस्दै, माधव नेपालसँग असन्तुष्ट नेताहरु पनि सहभागी हुने

  • २०७८ भाद्र ८, मंगलवार
  • |  नवकान्तिपुर संवाददाता

नेकपा एमालेकाे स्थायी कमिटीको बैठक आज बस्दै छ । अध्यक्ष केपी शर्मा ओलीले बिहान ११ बजे बस्ने गरी बैठक आह्वान गरेको प्रवक्ता प्रदीप ज्ञवालीले जानकारी दिए । बैठक ललितपुरको च्यासलस्थित तुलसीलाल अमात्य स्मृति प्रतिष्ठानको भवनमा बस्नेछ । बैठकमा ‘तेस्रो धार... थप हेर्नुहोस्