मुख्य समाचार

News-Image

मन्त्रालय भागबण्डा गर्न पाँच दलीय गठबन्धनको बैठक बस्ने तयारी

  • २०७८ असार ३१, बिहीबार
  • नवकान्तिपुर संवाददाता

सरकार सञ्चालन, मन्त्रालयको भागबण्डा लगायतका विषयमा छलफल गर्न पाँच दलीय गठबन्धको बैठक बस्न लागेको छ। गठबन्धमा रहेको नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा प्रधानमन्त्री बनेसँगै गठबन्धनका दलहरु सत्ता सञ्चालन, मन्त्रालय भागबन्डा लगायतका विषयमा छलफल गर... थप हेर्नुहोस्

News-Image

अवकाशप्राप्त न्यायाधीशलाई राष्ट्रपति बनाऔँ : बाबुराम

  • २०७८ असार ३१, बिहीबार
  • नवकान्तिपुर संवाददाता

पूर्वप्रधानमन्त्री तथा जनता समाजवादी पार्टी (जसपा) संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले प्रतिष्ठित नागरिक वा अवकाशप्राप्त न्यायाधीशलाई राष्ट्रपति बनाउन प्रस्ताव राखेका छन्। सामाजिक सञ्जाल ट्वीटरमा उनले लेखेका छन्, ‘गणतन्त्र नेपालका संवैधानिक... थप हेर्नुहोस्

News-Image

नेपालले बचन दिएपछि विश्वासको मत पाउनेमा ढुक्क देउवा

  • २०७८ असार ३१, बिहीबार
  • नवकान्तिपुर संवाददाता

कांग्रेस नेतृत्वको सरकार गठन हुनुअघि नै अल्पमतमा परिसकेको चर्चा भइरहेका बेला एमाले वरिष्ठ नेता माधवकुमार नेपालले शेरबहादुर देउवा नेतृत्वको सरकारलाई विश्वासको मत दिने बचन दिएका छन्। बुधबार आफ्नै निवास कोटेश्वरमा भेट्न आएका प्रधानमन्त्री देउवालाई नेपाल... थप हेर्नुहोस्

News-Image

मन्त्री छान्न बोलाइएको कांग्रेस पदाधिकारी बैठक स्थगित

  • २०७८ असार ३१, बिहीबार
  • नवकान्तिपुर संवाददाता

प्रधानमन्त्रीसमेत रहेका पार्टी सभापति शेरबहादुर देउवाको व्यस्थताका कारण बैठक स्थगित भएको हो । पदाधिकारी बैठकमा सरकारमा सहभागी हुने मन्त्रीहरूबारे छलफल गर्ने तयारी थियो । कांग्रेसबाट बालकृष्ण खाँण र ज्ञानेन्द्रबहादुर कार्कीलाई मन्त्री बनाए पनि बाँकी म... थप हेर्नुहोस्

News-Image

सीसीएमसीलाई प्रधानमन्त्री देउवाले दिए यस्ता निर्देशन

  • २०७८ असार ३१, बिहीबार
  • नवकान्तिपुर संवाददाता

प्रधानमन्त्री शेरबहादुर देउवाले कोरोनाको उपचार, रोकथाम तथा नियन्त्रणलाई अझ चुस्त र प्रभावकारी बनाउन कोभिड-१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)लाई निर्देशन दिएका छन्। प्रधानमन्त्रीको पदभार सम्हालेपछि पहिलोपटक देउवाले सीसीएमसीका पदाधिकारीहरुसँग छलफ... थप हेर्नुहोस्

News-Image

१७ महिना सरकार चलाउने गठबन्धन सरकारको चाहना

  • २०७८ असार ३१, बिहीबार
  • नवकान्तिपुर संवाददाता

विपक्षी गठबन्धनबाट बनेको नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा नेतृत्वको नयाँ सरकारको मिसन ‘पूर्ण अवधि संसद्’ भन्ने देखिएको छ । नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एमालेको माधव नेपाल समूह, जनता समाजवादी पार्टीको उपेन्द्र यादव समूह र राष्... थप हेर्नुहोस्

News-Image

अन्ततः देउवाले लिए प्रधानमन्त्रीको शपथ, चार मन्त्री समावेश गरेर मन्त्रिमण्डल गठन

  • २०७८ असार २९, मंगलवार
  • नवकान्तिपुर संवाददाता

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पाँचौ पटक प्रधानमन्त्रीको पद तथा गोपनियताको शपथ लिएका छन् । सर्वोच्चको आदेशसँगै देउवालाई राष्ट्रपति विद्या भण्डारीले आज प्रधानमन्त्रीमा शपथ गराउनुभएको हो । शपथसँगै देउवाले सदस्यीय मन्त्रीमण्डल गठन गरेका छ... थप हेर्नुहोस्

News-Image

देउवाको शपथ रोक्न कस्ले खेल्यो खेल ? शीतलनिवासमा देउवा, प्रचण्ड, नेपाल र यादव छुट्टै छलफलमा

  • २०७८ असार २९, मंगलवार
  • नवकान्तिपुर संवाददाता

राष्ट्रपति कार्यालय शीतलनिवासमा गठबन्धनमा रहेका नेताहरुबीच छुट्टै छलफल भइरहेको छ । उनीहरुबीच अहिले छलफल जारी छ । राष्ट्रपति कार्यालयले संविधानको धारा ७६(५) उल्लेख नगरी सर्वोच्चको आदेशअनुसार भन्दै विज्ञप्ति जारी गरेर शेरबहादुर देउवालाई प्रधानमन्त्रीमा... थप हेर्नुहोस्

News-Image

देउवा शीतल निवास पुगेपनि सुरु भएन शपथ ग्रहण कार्यक्रम

  • २०७८ असार २९, मंगलवार
  • नवकान्तिपुर संवाददाता

राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री नियुक्त गर्दै जारी गरेको विज्ञप्तिमा संविधानको धारा उल्लेख नगरेकोप्रति शेरबहादुर देउवाले आपत्ति जनाएका छन्। राष्ट्रपति कार्यालयले विज्ञप्ति नसच्याए सम्म सपथ नलिने अडान राखेपछि ६ बजेका लागि तोकिएको सपथ ग्र... थप हेर्नुहोस्

News-Image

देउवाले लिन मानेनन् शपथ, अब के हुन्छ ?

  • २०७८ असार २९, मंगलवार
  • नवकान्तिपुर संवाददाता

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री पदको शपथ लिन अस्वीकार गरेका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा उल्लेख नगरी नियुक्ति गरेको भन्दै देउवाले त्यसलाई नसच्याएसम्म शपथ ग्रहण गर्न अस्वीकार गरेका हुन् । उनले राष्ट्... थप हेर्नुहोस्