मुख्य समाचार

News-Image

जेठ २ मा फर्किए पनि मूल्यको राजनीति त्यागिँदैनः माधव नेपाल

  • २०७८ असार १६, बुधबार
  • नवकान्तिपुर संवाददाता

नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले जुनसुकै अवस्थामा पनि मूल्यको राजनीति नत्यागिने बताएका छन्। विपक्षी गठबन्धनले बुधबार आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा बोल्दै नेता नेपालले पार्टी २०७५ जेठ २ को अवस्थामा फर्किए पनि मूल्यको राजनीतिबाट पछि न... थप हेर्नुहोस्

News-Image

अब नेपाल पक्ष जेठ २ कै हैसियतमा बैठकमा सहभागिता जनाउन सक्नेछन्ः विष्णु पौडेल

  • २०७८ असार १६, बुधबार
  • नवकान्तिपुर संवाददाता

नेकपा एमालेका नेता तथा अर्थमन्त्री विष्णु पौडेलले असार १८ गते बोलाइएको केन्द्रीय कमिटीको बैठकमा बरिष्ठ नेता माधवकुमार नेपाल पक्षीय नआउनुपर्ने कुनै कारण नभएको बताएका छन् । अर्थमन्त्री पौडेलले नेकपा एमालेले २०७५ जेठ २ गते अघि रहेको पार्टी केन्द्रीय ... थप हेर्नुहोस्

News-Image

ओलीले फेरि उल्टो काम गरेको नेपाल पक्षको आरोप

  • २०७८ असार १६, बुधबार
  • नवकान्तिपुर संवाददाता

नेकपा एमालेको खनाल–नेपाल समूहकी नेतृ तथा वाग्मती प्रदेश इन्चार्ज अष्टलक्ष्मी शाक्यले पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली फेरि उल्टो बाटो हिँडेको प्रतिक्रिया दिएकी छिन् । एमालेको महाधिवेशन आयोजक कमिटी भङ्ग गरेर केन्द्रीय कमिटी बैठक बोलाइएक... थप हेर्नुहोस्

News-Image

फेरि बढ्न थाल्यो कोरोना संक्रमण, थप २ हजार ८९२ जनामा संक्रमण पुष्टि, ४१ जनाको मृत्यु

  • २०७८ असार १६, बुधबार
  • नवकान्तिपुर संवाददाता

नेपालमा कोरोना संक्रमितको संख्या केही दिनयता फेरि बढेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ७१८७ जनामा गरिएको पीसीआर परीक्षणमा १८८९ जना र ४३८१ जनामा गरिएको एन्टिजेन परीक्षणमा १००३ जना गरी कुल २८९२ जनामा संक्रमण पुष्टि भएक... थप हेर्नुहोस्

News-Image

एमाले बैठकमै मन्त्री कृष्णगोपाल श्रेष्ठको राजीनामा माग

  • २०७८ असार १६, बुधबार
  • नवकान्तिपुर संवाददाता

नेकपा एमालेको दशौं राष्ट्रिय महाधिवेशन आयोजक कमिटीको बैठकमा मन्त्री कृष्णगोपाल श्रेष्ठबारे प्रश्न उठेको छ । केन्द्रीय सदस्य जगत विश्वकर्माले मन्त्री श्रेष्ठबारे प्रश्न गरेका हुन् । जातीय विभेदलाई प्रश्रय दिने काम गरेकाले मन्त्री श्रेष्ठले राजीनामा... थप हेर्नुहोस्

News-Image

राष्ट्रिय सभाको आठौं अधिवेशनको तयारी पुरा

  • २०७८ असार १६, बुधबार
  • नवकान्तिपुर संवाददाता

राष्ट्रिय सभाको आठौं अधिवेशनको तयारी पुरा भएको छ । राष्ट्रिय सभाको आठौँ अधिवेशन भोलि दिउँसो ४ बजेको लागि बोलाइएको छ । अधिवेशनको सम्पूर्ण तयारी पुरा भएको संघीय संसद सचिवालयले जनाएको छ । राष्ट्रिय सभामा हाल १९ वटा विधेयकहरु रहेको र यस अधिवेशनमा ति व... थप हेर्नुहोस्

News-Image

घरबेटी छुटाउने शिक्षामन्त्रीलाई मानव अधिकार आयोगले सोध्यो स्पष्टिकरण

  • २०७८ असार १६, बुधबार
  • नवकान्तिपुर संवाददाता

राष्ट्रिय मानव अधिकार आयोगले शिक्षा मन्त्री कृष्ण गोपाल श्रेष्ठलाई स्पष्टिकरण सोधेको छ । सञ्चारकर्मी रुपा सुनार प्रकरणपछि विवादमा तानिएपछि मंगलबार आयोगले कार्यालयमा बोलाएर स्पष्टिकरण सोधेको हो । बहालवाला मन्त्री नै जातिय छुवाछुत जस्तो कार्यमा संलग्न ... थप हेर्नुहोस्

News-Image

एमाले नेता नेपाल र गुरुङबीच छलफल, ओलीको तर्फबाट गरे यस्तो प्रस्ताव

  • २०७८ असार १६, बुधबार
  • नवकान्तिपुर संवाददाता

नेकपा एमालेका नेता माधवकुमार नेपाल र नेता पृथ्वीसुब्बा गुरुङबीच भेटवार्ता भएको छ । ओली पक्षीय स्थायी कमिटी बैठक बस्नु अघि गुरुङ, नेता नेपालको निवास कोटेश्वर पुगेका थिए । दुई नेताबीच झण्डै चार घण्टा कुराकानी भएको थियो । ‘पार्टीलाई कसरी एकताबद्ध बनाउने... थप हेर्नुहोस्

News-Image

जसपा महन्थ–राजेन्द्र पक्षको अनौपचारिक बैठक बस्दै

  • २०७८ असार १६, बुधबार
  • नवकान्तिपुर संवाददाता

जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष महन्थ ठाकुर र राजेन्द्र महतो पक्षले कार्यकारिणी समितिको अनौपचारिक बैठक बोलाएको छ । बुधबार दिउँसो २ बजे पार्टी कार्यालय बबरमहलमा बस्ने गरी बोलाइएको बैठकमा काठमाडौंमा उपलब्ध सदस्यहरू सहभागी हुने जनाइएको छ ... थप हेर्नुहोस्

News-Image

एमालेको महाधिवेशन आयोजक कमिटीको अन्तिम बैठक आज, केन्द्रीय कमिटी बैठक आह्वान गरिने

  • २०७८ असार १६, बुधबार
  • नवकान्तिपुर संवाददाता

नेकपा एमालेको १० औं महाधिवेशन आयोजक कमिटीको अन्तिम बैठक आज बस्दैछ । आजको बैठकले महाधिवेशन आयोजक कमिटीलाई विघटन गरेर केन्द्रीय कमिटी बैठकको आह्वान गर्ने एमालेले जनाएको छ । केन्द्रीय कमिटी बैठक बोलाइएसँगै नवौं राष्ट्रिय महाधिवेशनबाट निर्वाचित पदाधिक... थप हेर्नुहोस्