
नेकपा एमालेका प्रवक्ता प्रदीप ज्ञवालीले छलफलका नाममा पार्टीका गतिविधि नरोकिने प्रष्ट पारेका छन्। माधव नेपाल समूहले सदस्यता नवीकरण र विधान अधिवेशन रोक्न माग गरेकोप्रति ज्ञवालीले यस्तो बताएका हुन्। 'पार्टीका नियमित कामहरु अगाडि बढ्छन्, छलफलहरु पनि च... थप हेर्नुहोस्
नेकपा एमालेको नेपाल समूहको स्थायी समिति बैठक सकिएको छ । बुद्धनगरस्थित क्वालिटी क्याङ्कवेटमा भएको बैठकमा केन्द्रीय सदस्यहरूले उठाएका विषयमा छलफल भएको थियो । स्थायी समिति बैठकले फेरि बस्ने केन्द्रीय समिति बैठकमा सदस्यहरुले उठाएका विषयमा नेतृत्वले जव... थप हेर्नुहोस्
नेकपा एमालेको नेपाल समूहको केन्द्रीय कमिटीको बैठकमा नेता सोमप्रसाद पाण्डले पार्टी विभाजनको तयारी पनि छैन, र नयाँ पार्टी खोल्ने अवस्था पनि नरहेको बताएका छन् । पाण्डेले भने ‘पार्टी विभाजनको तयारी पनि छैन र नयाँ पार्टी खोल्ने अवस्था पनि छैन । हामीले... थप हेर्नुहोस्
नेकपा एमालेको नेपाल समूहको केन्द्रीय कमिटीको बैठकमा सदस्यहरुले बोल्ने क्रम सकिएको छ । बिहीबारबाट सुरु भएको बैठकका पार्टीको अन्तरबिरोधका विषयमा नेताहरुले आफ्नो धारणा राखेका थिए । बुद्धनगरस्थित क्वालिटी क्याङ्कवेटमा भएको बैठकमा ५५ जनाले पार्टी एकताबारे... थप हेर्नुहोस्
नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले पार्टीको १४औ महाधिवेशनमा आफूले सभापतिमा उम्मेदवारी दिने बताएका छन्। शुक्रबार जनकपुर बिमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले भने, '१४औँ महाधिवेशन जहिले भए पनि सभापतिमा मेरो उम्मेदवारी हुनेछ ।' उनले सभापत... थप हेर्नुहोस्
सर्वोच्च अदालतमा भूमि आयोग खारेजीविरुद्ध रिट निवेदन दर्ता भएको छ । शुक्रबार अधिवक्ता प्रवेश केसीले आयोग खारेजीविरुद्ध सर्वोच्चमा रिट दर्ता गरेका हुन् । गत साउन १९ गतेको मन्त्रिपरिषद् बैठकले भूमि आयोग खारेज गर्ने निर्णय गरेको थियो । आयोग खारेज गरेप... थप हेर्नुहोस्
नेकपा माओवादी केन्द्रले स्थायी समिति बैठक बोलाएको छ । अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले शुक्रबार अपरान्ह चार बजेका लागि बैठक बोलाएका हुन् । आजको बैठकमा मन्त्री छनोटबारे र सरकार सञ्चलनका लागि सत्तारुढ दलको कार्यदलले बुझाएको प्रतिवेदनको विषयमा छलफल ह... थप हेर्नुहोस्
नेकपा एमालेको नेपाल समूहको केन्द्रीय कमिटीको दोस्रो बैठक सुरु भएको छ । आज बस्ने बैठकमा पनि केन्द्रीय सदस्यहरुले आ–आफ्नो धारणा राख्नेछन् । बिहीबारको बैठकको अन्त्यमा स्थायी कमिटी सदस्य भीम रावल र केन्द्रीय सदस्य राकुमारी झाक्रीबीच विवाद बढेपछि निर्धारि... थप हेर्नुहोस्
महाकाली नदीमा जयसिंह धामी बेपत्ता भएको घटनाको छानबिन गर्न आएको समिति सात दिनपछि भारतीय बाटो हुँदै घटनास्थल पुगेर फर्किएको छ । नेपाल र भारतका सुरक्षा अधिकारीसहित छानबिन टोली घटनास्थल निरीक्षणमा पुगेको हो । व्यास गाउँपालिका–२ मालघाटको स्थलगत निरीक्ष... थप हेर्नुहोस्
सत्तारूढ गठबन्धनले बनाएको कार्यदलले सरकारका न्युनतम साझा कार्यक्रमको प्रतिवेदन तयार पारेर प्रधानमन्त्री शेरबहादुर देउवालाई बुझाएको छ। शुक्रबार बिहान बालुवाटारमा प्रधानमन्त्री देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, जनता समाजवाद... थप हेर्नुहोस्
