
नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल र नेता डा।शेखर कोइरालाले महाधिवेशनलाई प्रभावित गर्न संस्थापन पक्ष सक्रिय रहेको ठहर गरेका छन् । पौडेल र कोइरालाबीच आज बोहोराटारमा भएको छलफलमा क्रियाशील सदस्यता वितरणमा मनपरी गरेर सभापति शेरबहादुर देउवा पक्... थप हेर्नुहोस्
वरिष्ठ अधिवक्ता रमण श्रेष्ठले प्रतिनिधिसभा पुनःस्थापना हुनासाथ राष्ट्रपति विद्यादेवी भण्डारीलाई महाभियोग लगाउन विपक्षी गठबन्धनलाई सुझाव दिएका छन् । विपाक्षी गठबन्धनका शीर्ष नेताहरुले नागरिक समाजका प्रतिनिधि र पेशागत संगठनका अगुवासंग गरेको छलफलमा श्रे... थप हेर्नुहोस्
प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वोच्च अदालतमा हिंसालाई प्रोत्साहन गर्ने कुरा हुँदा न्यायधीसहरु मौन बसेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् । केही दिनअघि विपक्षी गठवन्धनका तर्फबाट अधिवक्ता रमण श्रेष्ठले गरेको बहसलाई ईंगित गर्दै उनले यस्तो असन्तुष्टि... थप हेर्नुहोस्
महान्यायाधिवक्ता रमेश बडालले प्रतिनिधि सभा विघटन सम्बन्धी मुद्दा किन संवैधानिक इजलासमा राखियो भनेर प्रश्न गरेका छन्। प्रतिनिधि सभा विघटन मुद्दामा सोमबार सर्वोच्च अदालतको संवैधानिक इजलासमा बहस गर्ने क्रममा उनले यस्तो प्रश्न उठाएका हुन्। उनले अदालतल... थप हेर्नुहोस्
काठमाडौं उपत्यकामा जारी निषेधाज्ञा एक हप्ता थपिएको छ । राजधानी काठमाडौं उपत्यकाका प्रमुख जिल्ला अधिकारी (सीडीओ)हरूको सोमबार बसेको बैठकले निषेधाज्ञा लम्ब्याएको हो । भोलिदेखि सार्वजनिक यातायात सञ्चालन गर्ने पाइने भएको छ । २५ सिट माथिका सार्वजनिक बस चल्... थप हेर्नुहोस्
विपक्षी गठबन्धनका शीर्ष नेताले आज विभिन्न पेशाकर्मीसँग अन्तरक्रिया गर्ने भएका छन्। गठबन्धनका नेताहरुले संघीय संसद भवनको ल्होत्से हलमा डाक्टर, इन्जिनियर, प्रोफेसर र वरिष्ठ अधिवक्तासँग छलफल तथा अन्तरक्रिया गर्न लागेको कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्म... थप हेर्नुहोस्
सुदूरपश्चिम प्रदेशमा बजेट पारित भएको छ । असार १ गते आर्थिक मामिला तथा योजना मन्त्री प्रकाश शाहले प्रस्तुत गरेको ३० अर्ब ३३ करोडको बजेट सोमबारको प्रदेश सभा बैठकमा पारित गरिएको हो । बजेट पारित हुनु पूर्व सोमबारको बैठकमा पूर्वाधार विकास मन्त्री दीर्घ... थप हेर्नुहोस्
एमाले वरिष्ठ नेता माधव नेपालले कम्युनिस्ट आन्दोलनलाई नयाँ शिराबाट एकीकृत गर्ने अभियानमा लाग्न नेता तथा कार्यकर्तालाई अपिल गरेका छन्। मदन भण्डारीको ७० औं जन्मजयन्तीको अवसरमा नेपालले एक शुभकामना सन्देश जारी गर्दै यस्तो अपिल गरेका हुन्। जनताले कम्युन... थप हेर्नुहोस्
प्रतिनिधि सभा विघटनविरुद्ध सर्वोच्च अदालतमा दायर मुद्दामा विपक्षीको तर्फबाट आजदेखि बहस सुरु हुँदै छ। सवैधानिक इजलासमा जारी बहसमा रिट निवेदकका तर्फबाट प्रारम्भिक बहस सकिएसँगै आजदेखि विपक्षी तर्फको बहस सुरु हुन लागेको हो। आज प्रधानमन्त्री केपी शर्मा... थप हेर्नुहोस्
नेकपा एमालेभित्रको विवाद समाधान गर्न पुराना सांगठनिक संरचना ब्युँताउने तयारी भएको छ। केपी शर्मा ओली र माधव नेपाल समूहबीच तीन महिनासम्म चलेको रस्साकस्सीपछि २०७५ जेठ २ गतेअघिका सबै कमिटी ब्युँताएर अघि बढ्ने तयारी भएको हो। एमालेभित्र विद्रोह गरिरहेको... थप हेर्नुहोस्
