मुख्य समाचार

News-Image

प्रधानमन्त्रीले राजीनामा दिएर एमाले एकता जोगाउने दोस्रो तहका नेताहरुको विश्वास

  • २०७८ असार १३, आईतवार
  • नवकान्तिपुर संवाददाता

सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (एमाले)को आन्तरिक विवाद मिलाउन सक्रिय दोस्रो पुस्ताका नेताहरुले सर्वोच्चको फैसला आउनुअघि पार्टी एकताको मिलनविन्दु पहिल्याइने बताएका छन् । प्रतिनिधिसभा विघटनको विरुद्धमा अहिले सर्वोच्च अदलतमा रिट निवेदक तर्फका कानून... थप हेर्नुहोस्

News-Image

काठमाडौंमा निषेधाज्ञा एकसाता थप्ने तयारी

  • २०७८ असार १२, शनिबार
  • नवकान्तिपुर संवाददाता

कोभिड १९ संक्रमण रोकथामका लागि काठमाडौं उपत्यकामा जारी निषेधाज्ञा एकसाता थप्ने तयारी भएको छ । भाइरस संक्रमण दर नघटेको निष्कर्ष निकाल्दै उपत्यकाका तीनै जिल्ला प्रशासनले निषेधाज्ञा लम्ब्याउने तयारी गरेका छन् । निषेधाज्ञा अवधि थप एकसाता लम्बिने भएपनि कु... थप हेर्नुहोस्

News-Image

केही दिनमा देउवा जी प्रधानमन्त्री हुनुहुन्छः प्रचण्ड

  • २०७८ असार १२, शनिबार
  • नवकान्तिपुर संवाददाता

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले केही दिनमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा प्रधानमन्त्री हुने बताएका छन्। पत्रकारहरुसँग आयोजना गरिको अन्तर्क्रिया कार्यक्रममा बोल्दै उनले संविधान अनुसार संसद पुनर्स्थापना हुने र देउवा... थप हेर्नुहोस्

News-Image

अदालतले आफूलाई प्रधानमन्त्री बनाउने देउवाको विश्वास, गठबन्धनलाई धोका नदिने नेपालको भनाइ

  • २०७८ असार १२, शनिबार
  • नवकान्तिपुर संवाददाता

विपक्षी गठबन्धनका शीर्ष नेताहरुले राष्ट्रपतिको भूमिका निष्पक्ष हुन नसकेको आरोप लगाएका छन् । संघीय संसद भवन बानेश्वरमा विपक्षी गठबन्धनले आयोजना गरेको पत्रकार भेटघाटमा बोल्दै नेताहरुले प्रधानमन्त्रीको दाबीमा शंका लाग्दा सनाखत गर्न सक्ने अधिकार भए पनि त... थप हेर्नुहोस्

News-Image

विपक्षी गठबन्धनको साथ छोडेमा माधव नेपाललाई प्रधानमन्त्री बनाउन केपी ओली तयार

  • २०७८ असार १२, शनिबार
  • नवकान्तिपुर संवाददाता

नेकपा एमालेका नेता माधवकुमार नेपालले विपक्षी गठबन्धनलाई धोका नदिने बताएका छन् । विपक्षी गठबन्धनले आज पत्रकारसँग गरेको अन्तर्क्रिया कार्यक्रममा नेता नेपालले गठबन्धन छोडेमा प्रधानमन्त्री बनाउने अफर आएको बताए । तर आफू पदको लागि गठबन्धनलाई धोका दिने प... थप हेर्नुहोस्

News-Image

थप २०१६ जनामा कोरोना संक्रमण पुष्टि, ३० जनाको को मृत्यु

  • २०७८ असार १२, शनिबार
  • नवकान्तिपुर संवाददाता

पछिल्लो २४ घण्टामा कोरोनाभाइरस संक्रमणबाट देशभर ३० जनाको मृत्यु भएको छ । यस्तै २०१६ जना नयाँ संक्रमित पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शनिबार अपराह्न जानकारी दिएको छ । मन्त्रालयका अनुसार ९८१० जनाको स्वाब परीक्षण भएकामा सो संख्यामा संक्... थप हेर्नुहोस्

News-Image

गण्डकीमा टुङ्गियो मन्त्रीको कार्यविभाजन, कसले कुन मन्त्रालय पाए ?

  • २०७८ असार १२, शनिबार
  • नवकान्तिपुर संवाददाता

गण्डकी प्रदेश सरकारमा सहभागी मन्त्रीहरुको कार्यविभाजन टुंगिएको छ। जेठ २९ गते मुख्यमन्त्री कृष्णचन्द्र पोखरेलसहित ५ जनाले विना विभागीय मन्त्रीको रुपमा शपथ लिएका थिए। दलहरुबीच सहमती भए अनुसार नेपाली कांग्रेसबाट सरकारमा सहभागी कुमार खड्काले समाजिक विकास... थप हेर्नुहोस्

News-Image

सर्वोच्चले पुनर्बहाली गरेका कर्णाली एमालेका तीन सांसद पुनः निलम्बित

  • २०७८ असार १२, शनिबार
  • नवकान्तिपुर संवाददाता

नेकपा एमाले कर्णाली प्रदेश सभाका तीन जना सांसद पुनः निलम्बित भएका छन् । एमाले संसदीय दलको निर्णय अनुसार सांसद अम्मरबहादुर थापा, कुर्मराज शाही र नन्दसिंह बुढालाई एक महीनाका लागि प्रदेश सभा सचिवालयले निलम्बन गरेको हो । प्रदेश सभा सचिवालयले सूचना जार... थप हेर्नुहोस्

News-Image

विपक्षी गठबन्धनका शीर्ष नेताले आज पत्रकारसँग अन्तरक्रिया गर्दै

  • २०७८ असार १२, शनिबार
  • नवकान्तिपुर संवाददाता

विपक्षी गठबन्धनमा आबद्ध पाँच राजनीतिक दलका शीर्ष नेताले शनिबार पत्रकारहरुसँग अन्तरक्रिया गर्ने भएका छन्।राजनीतिक विषयमा रिपोर्टिंग गर्दै आएका पत्रकारहरुसँग दिउँसो २ बजे संसद भवनमा उनीहरुले अन्तरक्रिया गर्न लागेका हुन्। अन्तरक्रियामा नेपाली कांग्रे... थप हेर्नुहोस्

News-Image

महन्थलाई पहिलो गाँसमै ढुङ्गा, आधा बढी सांसदले बिद्रोह गरेपछि संकटमा

  • २०७८ असार १२, शनिबार
  • नवकान्तिपुर संवाददाता

जनता समाजवादी पार्टीको महन्थ ठाकुर पक्षका आधा भन्दा बढी सांसदहरूले विद्रोह गरेका छन् । ठाकुर समूहले बोलाएको बैठकमा शक्तिशाली नेताहरू नै गएनन् । सत्ताको आकर्षण कतिसम्म हुन्छ भन्ने ठाकुर पक्षको विहीबारको बैठकले पनि देखाएको छ । हौसिएर उपेन्द्र यादवला... थप हेर्नुहोस्