
कोरोनाविरुद्धको खोप उपलब्ध गराउन अनुरोध गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीले अमेरिकी राष्ट्रपति जो बाइडनलाई पत्र पठाएकी छन् ।अमेरिकास्थित नेपाली राजदूत डा। युवराज खतिवडाले सो पत्र अमेरिकी विदेश मन्त्रालयमा बुझाएको दूतावासले एक विज्ञप्ति मार्फत जानका... थप हेर्नुहोस्
सभामुख अग्निप्रसाद सापकोटाले गणतन्त्र र संविधानमाथि सङ्कट आइलागेको बताएका छन् । गणतन्त्र दिवसको अवसरमा शुभकामना दिँदै सभामुख सापकोटाले सर्वोच्च पदमा रहनेहरुकै कारण गणतन्त्र र संविधानमाथि सङ्कट आएको बताउँदै यस विषम परिस्थितिमा अझ जिम्मेवारीबोधका साथ अ... थप हेर्नुहोस्
आगामी आर्थिक वर्ष २०७८-७९ को बजेट आज दिउँसो ४ बजे सार्वजनिक हुँदैछ। अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सिंहदरबारबाट यस वर्षको बजेट भाषण गर्नेछन्। संसद नभएकोले यसपटक अध्यादेशमार्फत बजेट ल्याइँदैछ। यसका लागि प्रधानमन्त्री केपी शर्मा ओलीले बिहान ११ बजेका ... थप हेर्नुहोस्
लाखौँ मानिस सडकमा उत्रिएर ल्याएको गणतन्त्रको दिवस विभिन्न कार्यक्रम आयोजना गरी आज देशभर मनाइँदैछ। नयाँ भेरियन्टसहितको कोरोना महामारीको दोस्रो लहरबाट बच्न जारी निषेधाज्ञाका कारण औपचारिक रुपमा गणतन्त्र दिवस मनाउन नसके पनि भर्चुअल र विभिन्न अनौपारिक माध... थप हेर्नुहोस्
नेकपा एमालेले पार्टीको निर्णय उल्लंघन गरेको भन्दै सुदूरपश्चिम प्रदेश सरकारका तीन मन्त्रीलाई साधारण सदस्य समेत नरहने गरी निष्कासन गरेको छ । स्थायी कमिटी बैठकले दिएको निर्देशन अटेर गरेको र प्रदेश कमिटीले सोधेको स्पष्टीकरण समेत चित्तबुझ्दो नदिई माओवा... थप हेर्नुहोस्
राष्ट्रपति विद्यादेवी भण्डारीले गणतन्त्र दिवसको अवसरमा चार सय ३० कैदीहरुको सजय कट्टा गरि माफी दिएकी छिन्। सरकारको सिफारिसमा उनीहरुलाई माफी दिएको राष्ट्रपति कार्यालयले जनाएको छ । विशेष अवसरमा राष्ट्रपतिले कैदीबन्दीहरुलाई माफ दिने गरेकी छिन् । को... थप हेर्नुहोस्
प्रधानमन्त्री केपी शर्मा ओलीले जनताका नाममा आज गरेको सम्बोधन र प्रतिपक्षीप्रतिको अभिव्यक्तिलाई पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले 'जो चोर उसकै ठूलो स्वरु टिप्पणी गरेका छन् । प्रधानमन्त्रीको सम्बोधनलगत्तै ट्विट गरेका जसपा संघीय परिषद् अध्यक्षसमेत रह... थप हेर्नुहोस्
प्रदेश नम्बर १ को राजधानी विराटनगरमा प्रदेश मन्त्रीले छनोट गरेका व्यक्तिलाई मात्र सुटुक्क खोप दिइएपछि सर्वसाधारणले विरोेध गरेका छन् । सामाजिक विकास मन्त्री उषाकला राईको सिफारिसमा परेका व्यक्तिलाई सरकारी स्वास्थ्य केन्द्रको साटो निजी सिनेमा हल परिसरमा... थप हेर्नुहोस्
प्रधानमन्त्री केपी शर्मा ओलीले आज राष्ट्रका नाममा सम्बोधन गर्ने भएका छन्। प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाका अनुसार ओलीले अपरान्ह ४ बजे सम्बोधन गर्ने तयारी गरिएको छ। सरकारले भोलि अध्यादेशमार्फत् वार्षिक बजेट ल्याउने तयारी गरिरहेका बेल... थप हेर्नुहोस्
प्रधान न्यायाधीश चोलेन्द्र शम्शेर जबराले संवैधानिक इजलास गठन गरेका छन् । प्रतिनिधिसभा विघटन बिरुद्ध परेको रिटमा सुनुवाइका लागी संवैधानिक इजलास गठन गरिएको हो । न्यायाधीशहरु दीपककुमार कार्की, डा. आनन्दमोहन भट्टराई, तेजबहादुर केसी र बमकुमार श्रेष्ठलाई इ... थप हेर्नुहोस्
