मुख्य समाचार

News-Image

काठमाडौंमा कोरोना संक्रमणको डरलाग्दो तथ्याङ्क, परीक्षण गरिएकामध्ये ७० प्रतिशतमा कोरोना पुष्टि

  • २०७८ जेष्ठ ३, सोमबार
  • नवकान्तिपुर संवाददाता

कोभिड–१९ को संक्रमण बढ्न थालेपछि पछिल्लो समय काठमाडौं महानगरपालिकामा कोरोना परीक्षण गरिएकामध्ये ७० प्रतिशतलाई पुष्टि भएको छ । गत शनिबारसम्म स्वाव सङ्कलनका लागि पाँच वटा केन्द्र बनाएर काम गरिरहेको कामपाले हरेक दिन संक्रमितको सङ्ख्या बढ्दै गहेकाले आइतब... थप हेर्नुहोस्

News-Image

माओवादीलाई कस्तो पार्टी बनाउने ? प्रचण्डले मागे सुझाव

  • २०७८ जेष्ठ ३, सोमबार
  • नवकान्तिपुर संवाददाता

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आगामी दिनमा पार्टीको राजनीतिक एव‌ संगठनात्मक संरचनालाई समेत नयाँ ढंगले अघि बढाउने सोच बनाएको जनाएका छन्। प्रचण्डले आफ्नो फेसबुक पेजमार्फत् पार्टीलाई पुनर्सरचना गर्ने संकेत गरेका हुन्। पार्टी... थप हेर्नुहोस्

News-Image

संसद्को आयु ओली सरकारको भविष्यमा निर्भर

  • २०७८ जेष्ठ ३, सोमबार
  • नवकान्तिपुर संवाददाता

संसदबाट विश्वास गुमाए पनि संविधानको धारा ७६ (३) बाट ठूलो दलको हैसियतले फेरि प्रधानमन्त्री बनेका केपी ओलीको सरकारको भविष्यबारे यतिबेला माधव नेपाल समूह र जसपाको ठाकुर समूह निर्णायक देखिन्छ। नेपाल समूह र जसपा ठाकुर समूहले विश्वासको मतको पक्षमा मतदान गरे... थप हेर्नुहोस्

News-Image

वनमन्त्रीको निर्देशन-‘पशुपतिमा शव जलाउन दाउरा कमी नहोस्’

  • २०७८ जेष्ठ ३, सोमबार
  • नवकान्तिपुर संवाददाता

वन तथा वातावरणमन्त्री प्रेमबहादुर आलेले पशुपति क्षेत्रको शवदाह क्षेत्र आर्यघाटमा दाउराको कमी हुन नदिन निर्देशन दिएका छन् । पशुपतिमा शव जलाउन दाउरा वितरणको जिम्मेवारी पाएको वन तथा वातावरण मन्त्रालय मातहतको निकाय नेपाल वन निगम लिमिटेडका महाप्रबन्धक धनञ... थप हेर्नुहोस्

News-Image

उपेन्द्रले एउटै धार बनाऊँ भन्दा महन्थले दिए यस्तो जवाफ

  • २०७८ जेष्ठ २, आईतवार
  • नवकान्तिपुर संवाददाता

जनता समाजवादी पार्टी (जसपा) अध्यक्ष उपेन्द्र यादवले अर्का अध्यक्ष महन्थ ठाकुरलाई पार्टीमा एउटै धार बनाएर जान प्रस्ताव गरेका छन् । महन्थले भने आफूनिकट नेताहरुसँग छलफल गरेर जवाफ दिने बताएका छन् । आइतबार पार्टी कार्यालय बालकुमारीमा उपेन्द्र र महन्थबी... थप हेर्नुहोस्

News-Image

कार्यदल गठन गरेपछि नेपाल समूह थप रणनीति तय गर्दै

  • २०७८ जेष्ठ २, आईतवार
  • नवकान्तिपुर संवाददाता

प्रधानमन्त्री केपी शर्मा ओलीसँग कार्यदल बनाउने सहमति गरेर निस्किएलगत्तै एमाले नेता माधवकुमार नेपाल भर्चुअल बैठकमा जुटेका छन् । उनले अहिले आफूपक्षीय स्थायी कमिटी सदस्यसँग भर्चुअल मिटिङ गरिरहेको एक सदस्यले जानकारी दिए । आइतबार दिउँसो सिंहदरबारस्थित ... थप हेर्नुहोस्

News-Image

प्रधानमन्त्रीको शपथविरुद्ध सर्वोच्चमा रिट

  • २०७८ जेष्ठ २, आईतवार
  • नवकान्तिपुर संवाददाता

प्रधानमन्त्री केपी शर्मा ओलीले पुनःनियुक्त भएपछि लिएको सपथ बदर गर्न माग गर्दै रिट लिएर कानुन व्यवसायीहरु सर्वोच्च अदालत पुगेका छन् । वैशाख ३१ गते पद तथा गोपनीयताको शपथ लिँदा राष्ट्रपति विद्यादेवी भण्डारीले दुईपटक उच्चारण गर्दासमेत ‘प्रतिज्ञा गर्दछुु ... थप हेर्नुहोस्

News-Image

१४५ जनाको मृत्यु, सात हजार ३६८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि

  • २०७८ जेष्ठ २, आईतवार
  • नवकान्तिपुर संवाददाता

पछिल्लो २४ घण्टामा नेपालमा थप ७३६८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । पीसीआर विधिबाट ७ हजार ३१६ र एन्टिजेन विधिबाट ५२ जना गरी जम्मा ७ हजार ३६८ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले आइतबारको न... थप हेर्नुहोस्

News-Image

ओली र नेपालबीच आज पनि वार्ता हुँदै, कार्यदल सदस्य टुंग्याइने

  • २०७८ जेष्ठ २, आईतवार
  • नवकान्तिपुर संवाददाता

नेकपा एमालेभित्रको विवाद समाधान गर्ने विषयमा अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच आज अपरान्ह छलफल हुने भएको छ । गत शुक्रबार दुवैतर्फका नेतासहित छलफल गरेका अध्यक्ष ओली र वरिष्ठ नेता नेपालले आज त्यसैलाई निरन्तरता दिँदै कार्यदलमा रहने... थप हेर्नुहोस्

News-Image

ओलीलाई मध्यरातमा भेटेको स्विकारे बाबुरामले, ‘उहाँले नमानेपछि अरूलाई नभनेको हुँ’

  • २०७८ जेष्ठ २, आईतवार
  • नवकान्तिपुर संवाददाता

जनता समाजवादी पार्टीका संघीय परिषद्का अध्यक्ष डा बाबुराम भट्टराईले आफूले प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेट गरेको पुष्टि गरेका छन्। बाबुरामले प्रधानमन्त्री पद माग्दै पटकपटक ओलीसँग रातिराति भेट गरेको प्राइम टेलिभिजनको अन्तर्वार्तामा महेश बस्नेतले दाब... थप हेर्नुहोस्