मुख्य समाचार

News-Image

कांग्रेसकाे नेतृत्वमा नयाँ सरकार बन्ने सम्भावना कति ?

  • २०७८ बैशाख २२, बुधबार
  • नवकान्तिपुर संवाददाता

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले केपी शर्मा ओली नेतृत्वको सरकारलाई विश्वासको मत पुग्न नदिने निर्णय मंगलबार गरेको छ। यसअघि कांग्रेस केन्द्रीय समितिले ओली नेतृत्वको सरकारको विकल्प खोज्ने निर्णय गरेको थियो। यतिमात्रै होइन, केन्द्रीय समितिले कांग्रेसक... थप हेर्नुहोस्

News-Image

साँघुरिँदै ओलीका विकल्प : खनाल-नेपाल समूहद्वारा सामूहिक राजीनामाको तयारी

  • २०७८ बैशाख २२, बुधबार
  • नवकान्तिपुर संवाददाता

प्रधानमन्त्री केपी शर्मा ओलीले संसद्मा विश्वासको मत लिएलगत्तै आफूहरूलाई कारबाही गर्ने सूचना पाएपछि एमालेका वरिष्ठ नेता झलनाथ खनाल र माधवकुमार नेपाल पक्षका प्रत्यक्ष निर्वाचित सांसदले त्यसअघि नै पदबाट राजीनामा दिने तयारी गरेका छन् । खनाल–नेपाल पक्ष... थप हेर्नुहोस्

News-Image

आफ्नैबाट हेपिँदै शंकर पोखरेल : अर्का सांसदले पनि छोडे साथ

  • २०७८ बैशाख २२, बुधबार
  • नवकान्तिपुर संवाददाता

अल्पमतलाई बहुमत सदर गराएर प्रदेश प्रमुखबाट मुख्यमन्त्रीको सपथ खाएका लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेल आफ्नो हठका कारण थप कमजोर बन्दै जान थालेका छन्। अल्पमत हुँदा हुँदै पनि संसद छलेर मुख्यमन्त्री बनेका पोखरेलदेखि बिपक्षीहरु क्रुद्ध छन्। उनीहर... थप हेर्नुहोस्

News-Image

प्रधानमन्त्रीले दोस्रो पटक ल्याए संवैधानिक परिषद सम्बन्धी अध्यादेश

  • २०७८ बैशाख २१, मंगलवार
  • नवकान्तिपुर संवाददाता

प्रधानमन्त्री केपी शर्मा ओलीले दोस्रो पटक संवैधानिक परिषद सम्बन्धी अध्यादेश ल्याएका छन् । सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले मंगलबार संवैधानिक परिषद सम्बन्धी अध्यादेश जारी गरेकी हुन् । यसअघि मंसिर ३० गते प्रधानमन्त्री ओलीले यही अध्य... थप हेर्नुहोस्

News-Image

प्रधानमन्त्रीको विपक्षमा उभिने कांग्रेसको निर्णय, राष्ट्रियसभामा माओवादीसँग गठबन्धन गर्ने

  • २०७८ बैशाख २१, मंगलवार
  • नवकान्तिपुर संवाददाता

नेपाली कांग्रेसको पदाधिकारी बैठक सकिएको छ । सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा मंगलबार बसेको बैठकले प्रधानमन्त्रीले संसदबाट विश्वासको मत लिँदा त्यसको विपक्षमा उभिने निर्णय गरेको हो । 'आगामी २७ गते विश्वासको मत लिनका लागि प्रधानमन्त्रीले ... थप हेर्नुहोस्

News-Image

माओवादीले सरकारलाई दिएको समर्थन फिर्ता लियो

  • २०७८ बैशाख २१, मंगलवार
  • नवकान्तिपुर संवाददाता

नेकपा माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । मंगलबार पार्टी कार्यालय पेरिसडाँडामा बसेको स्थायी कमिटी बैठकले सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको हो । प्रधानमन्त्री ओलीले वैशाख २७ गते संसदबाट विश्वासको मत लिने निर्णय गरे... थप हेर्नुहोस्

News-Image

७६६० जनामा संक्रमण पुष्टि, एकै दिन ५५ जनाको मृत्यु

  • २०७८ बैशाख २१, मंगलवार
  • नवकान्तिपुर संवाददाता

पछिल्लो २४ घण्टामा सात हजार ६६० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १६ हजार १३१ पीसीआर परीक्षणमा सात हजार ५८७ र ५७१ एन्टिजेन परीक्षणमा ७३ जनामा संक्रमण पुष्टि भएको हो । मन्त्रालयका अनुसार एकै दिन को... थप हेर्नुहोस्

News-Image

महन्थ र राजेन्द्रले गराए सांसद्लाई खाली कागजमा हस्ताक्षर

  • २०७८ बैशाख २१, मंगलवार
  • नवकान्तिपुर संवाददाता

जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर र बरिष्ठ नेता राजेन्द्र महतोले कार्यकारिणी सदस्य र सांसदहरूलाई खाली कागजमा हस्ताक्षर गराएका छन्। जुनसुकै बेला पनि आवश्यक कदम चाल्न पर्ने अवस्था आउन सक्ने भन्दै ठाकुर र महतोले हस्ताक्षर संकलन गरेका हुन्। क... थप हेर्नुहोस्

News-Image

महाराजगञ्जमा देउवा, प्रचण्ड र बाबुरामबीच गोप्य वार्ता

  • २०७८ बैशाख २१, मंगलवार
  • नवकान्तिपुर संवाददाता

प्रधानमन्त्री केपी ओलीले विश्वासको मत लिन विषेश अधिवेशन आह्वान गरेपछि पूर्वप्रधानमन्त्रीहरु शेरबहादुर देउवा, पुष्पकमल दाहाल प्रचण्ड र बाबुराम भट्टराईबीच गोप्य भेटवार्ता भएको छ । सोमबार राति देउवाका नातेदार प्रमोद शमशेर राणाको निवास महाराजगञ्जमा भएको ... थप हेर्नुहोस्

News-Image

कोरोना संक्रमणले श्वासप्रश्वासमा समस्या भएपछि कांग्रेस नेता शंकर भण्डारी अस्पताल भर्ना

  • २०७८ बैशाख २१, मंगलवार
  • नवकान्तिपुर संवाददाता

नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् पूर्वमन्त्री शङ्कर भण्डारी अस्पताल भर्ना भएका छन् । कोरोना संक्रमणका कारण केही दिनदेखि होम आइसोलेसनमा बसेका भण्डारीलाई सोमबार साँझ श्वासप्रश्वासमा समस्या देखिएपछि राति ८ बजे ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालमा भर... थप हेर्नुहोस्