
नेपालमा आज थप ५ हजार ७६३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । यो संख्या नेपालमा देखिएको सर्वाधिक धेरै हो । १४ हजार ९६९ नमुना परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको हो । योसँगै संक्रिय संक्रमितको संख्या ४३ हजार २१३ पुगेको छ । नेपालमा थप ... थप हेर्नुहोस्
गण्डकी प्रदेशसभाका सभामुख नेत्रनाथ अधिकारीले छिट्टै कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाएर कारबाही अघि बढाउने बताएका छन्। राष्ट्रिय जनमोर्चाका सांसद खिमविक्रम शाही चैत १५ गते ‘बेपत्ता’ भएपछि सभामुख अधिकारीले संसद बैठक अनिश्चितकालका लागि स्थगित गरि... थप हेर्नुहोस्
काठमाडौं प्रशासनले जारी निषेधाज्ञालाई थप कडा पारेको छ। शुक्रबार बसेको जिल्लास्तरीय कोभिड क्राइसिस म्यानेजमेन्ट सेन्टर ९डीसीसीएमसी० बैठकले निषेधाज्ञाको प्रभावकारी कार्यान्वयन गर्ने निर्णय गरेको थियो। सो निर्णयपछि काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप... थप हेर्नुहोस्
पार्टीको कारबाहीविरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन दिन काठमाडौं आएका जनता समाजवादी पार्टी (जसपा)का चार प्रदेश सांसदको खाली हात फर्किने भएका छन् । पार्टी निर्णयविपरीत लुम्बिनी प्रदेश सरकारमा सहभागी भएपछि कारबाहीमा परेर पद गुमाएका चार सांसद सर्वोच्च अ... थप हेर्नुहोस्
कोरोना रोकथाम तथा नियन्त्रण गर्न गठित निर्देशक समितिले निषेधाज्ञा लागू भएका जिल्लामा थप कडाइ गर्ने निर्णय गरेको छ । शुक्रबार सिंहदरबारमा बसेको बैठकले नेपालको भारततर्फ खुलेका ३५ नाकाहरुमध्ये १३ वटा मात्रै सञ्चालनमा ल्याउने निर्णय गरेको छ । बाँकी २२ वट... थप हेर्नुहोस्
जनता समाजवादी पार्टी (जसपा)का बहुमत सांसदले प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्धको अविश्वास प्रस्तावमा समर्थन गर्ने निर्णय गरेका छन् । जसपाका १८ जना प्रतिनिधि सभा सदस्यले ओलीविरुद्धको अविश्वास प्रस्तावमा समर्थन गर्ने निर्णय गरेका हुन् । जसपा नेता नवरा... थप हेर्नुहोस्
कोरोना संक्रमण दर दिनहुँ उकालो लागिरहेको छ । काठमाडौं उपत्यकासहित देशभरका अस्पतालमा बेड पाउन मुश्किल छ । सामान्य लक्षण देखिएको धेरै कोरोना संक्रमित अहिले होम आइसोलेसनमा छन् । होम आइसोलेसनमा रहँदा कस्ता कुरामा ख्याल पुर्याउनुपर्छ भनेर जनस्वास्थ्यव... थप हेर्नुहोस्
राष्ट्रपति विद्यादेवी भण्डारीले जर्मनीका लागि नेपाली आवासीय राजदूत रामकाजी खड्कालाई होली सी र सर्बियाका लागि समेत गैरआवासीय राजदूतमा नियुक्त गरेकी छन् । नेपालको संविधानबमोजिम धारा २८२ को उपधारा(१) बमोजिम सो नियुक्ति गरिएको राष्ट्रपतिको कार्यालयका ... थप हेर्नुहोस्
‘सफा हिमाल अभियान २०२१’ अन्तर्गत फोहोर संकलन गर्ने क्रममा सेनाले धवलागिरी बेस क्याम्पदेखि २०० मिटर दक्षिणतर्फ माउन्टेन इक्युपमेन्टसहितका दुईओटा मानव अवशेष फेला पारेको छ । सोही बेस क्याम्पबाट अन्दाजी एक किलोमिटर इटाली बेस क्याम्पतर्फ नाइनएन एसीआर लेखे... थप हेर्नुहोस्
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कोरोना महामारीका सन्दर्भमा पत्रकार सम्मेलन गर्ने भएका छन् । सभापति देउवाले आज दिउँसो ३ बजे आफ्नै निवासमा बूढानीलकण्ठमा पत्रकार सम्मेलन गर्न लागेको कांग्रेस मुख्य सचिव कृष्णप्रसाद पौडेलले... थप हेर्नुहोस्
