मुख्य समाचार

News-Image

यसकारण ढिला भइरहेको छ ओलीविरुद्धको अविश्वास प्रस्ताव

  • २०७७ चैत्र ३, मंगलवार
  • |  नवकान्तिपुर संवाददाता

अब नेकपा एमालेभित्रको माधव नेपाल समूहले कस्तो भूमिका खेल्छ, त्यसले पनि प्रधानमन्त्री केपी ओली नेतृत्वको सरकार ढल्ने–नढल्ने निर्धारण हुनेछ । माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता लिएमा प्रधानमन्त्री ओलीले ३० दिनभित्र विश्वासको मत लिनुपर्ने हु... थप हेर्नुहोस्

News-Image

बंगलादेश भ्रमणको तयारीमा रहेकी राष्ट्रपति भण्डारीले लगाइन् कोरोना खोप

  • २०७७ चैत्र २, सोमबार
  • |  नवकान्तिपुर संवाददाता

राष्ट्रपति विद्यादेवी भण्डारीले कोरोना भाइरसविरुद्धको खोप लगाएकी छन् । खोप लगाउन उनी त्रिवि शिक्षण अस्पताल, महाराजगञ्जको खोप केन्द्रमा पुगेकी थिइन् । कोरोना खोप लगाएपछि सञ्चारकर्मीलाई संक्षिप्त प्रतिक्रिया दिँदै राष्ट्रपति भण्डारीले आफ्नै उमेर समूह प... थप हेर्नुहोस्

News-Image

प्रचण्डलाई फोन गरेर ओलीले गरे भेट्न प्रस्ताव, प्रचण्डले फर्काए यस्तो जवाफ

  • २०७७ चैत्र २, सोमबार
  • |  नवकान्तिपुर संवाददाता

नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी ओलीले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई भेटको प्रस्ताव गरेका छन् । माधवकुमार नेपाल समूहले छुट्टै राष्ट्रिय भेला बोलाएपछि दबावमा परेका ओलीले आइतबार साँझ प्रचण्डलाई फोन गरेका थिए । ... थप हेर्नुहोस्

News-Image

राष्ट्रिय भेला नरोक्ने, ओलीको चियापानमा नजाने खनाल-नेपाल समूहको निर्णय

  • २०७७ चैत्र २, सोमबार
  • |  नवकान्तिपुर संवाददाता

नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनाल र माधवकुमार नेपाल नेतृत्वको समूहले आगामी बुधबार र विहीबारका लागि बोलाएको राष्ट्रिय कार्यकर्ता भेला नरोक्ने र ओलीले बोलाएको चियापान समारोहमा पनि नजाने निर्णय गरेको छ। नयाँ बानेश्वरस्थित अर्याल होटलमा सोमबार बसेक... थप हेर्नुहोस्

News-Image

ओलीसँगको वार्तामा किन गएनन् झलनाथ खनाल ? यस्तो रहेछ कारण

  • २०७७ चैत्र २, सोमबार
  • |  नवकान्तिपुर संवाददाता

पार्टीमा विवाद बढिरहेका बेला आज नेकपा एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी ओली र नेता माधवकुमार नेपाल पक्षबीच पार्टी कार्यालय धुम्बाराहीमा भेटवार्ता भयो । अध्यक्ष ओली र नेता नेपाल पक्षबीच कुराकानी भएपछि ओलीले बालुवाटारमा वार्ताका लागि नेपाललाई एक्लै ... थप हेर्नुहोस्

News-Image

विना निष्कर्ष स्थगित भयो माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठक

  • २०७७ चैत्र २, सोमबार
  • |  नवकान्तिपुर संवाददाता

नेकपा माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठक स्थगित भएको छ । पार्टी कार्यालय कोटेश्वरमा सोमबार बसेको बैठक अर्को सूचना नभएसम्मका लागि स्थगित भएको केन्द्रीय सदस्य युवराज चौलागाईंले जानकारी दिए । सोमबारको बैठकमा टिप्पणी र सुझाब राख्ने काम भएको चौलागा... थप हेर्नुहोस्

News-Image

ओलीसँग वार्तापछि माधव नेपालले दिए यस्तो प्रतिक्रिया

  • २०७७ चैत्र २, सोमबार
  • |  नवकान्तिपुर संवाददाता

सोमबार एमाले पार्टी कार्यालय धुम्बाराहीमा चलेको छलफलपछि एमाले वरिष्ठ नेता माधवकुमार नेपालले बैठक सुरुमा मीठो भए पनि अन्तिममा टर्को भएको प्रतिक्रिया दिएका छन्। बैठकपछि पत्रकारहरुसँग कुरा गर्दै वरिष्ठ नेता नेपालले बैठक सकारात्मक नभएको निष्कर्ष सुनाए... थप हेर्नुहोस्

News-Image

सहमति नभए पनि आजको छलफल सकारात्मक छः नेता ज्ञवाली

  • २०७७ चैत्र २, सोमबार
  • |  नवकान्तिपुर संवाददाता

नेकपा एमालेका अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओली पक्षले नेता माधवकुमार नेपाल पक्षलाई चैत ४ र ५ गते बोलाएको राष्ट्रिय भेला नगर्न आग्रह गरेको छ। पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा सोमबार बसेको दुई पक्षका नेताहरूको बैठकमा राष्ट्रिय भेला ... थप हेर्नुहोस्

News-Image

कांग्रेस, माओवादी र जसपा मिलेर नयाँ सरकार गठन गर्नुपर्छः वरिष्ठ नेता पौडेल

  • २०७७ चैत्र २, सोमबार
  • |  नवकान्तिपुर संवाददाता

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले अहिलेको अवस्थामा कांग्रेसलाई सत्तामा जानभन्दा व्यवस्थाको रक्षा गर्नु प्रमुख चुनौती रहेको बताएका छन्। सदरमुकाम कुश्माबजारमा आज बिहान प्रेस युनियनले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा नेता पौडेलले सं... थप हेर्नुहोस्

News-Image

ओली र नेपाल समूहबीचको वार्तामा के भयो सहमति ?

  • २०७७ चैत्र २, सोमबार
  • |  नवकान्तिपुर संवाददाता

प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी ओली र वरिष्ट नेता माधव नेपाल समूहबीचको वार्ता सम्पन्न भएको छ । पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा भएको वार्ताको क्रममा प्रधानमन्त्री ओलीले नेपाल पक्षलाई मिलेर अघि बढ्न आग्रह गरेका छन् । माधव नेपाल पक्ष... थप हेर्नुहोस्