मुख्य समाचार

News-Image

प्रधानमन्त्री र राष्ट्रपतिमाथि उपराष्ट्रपतिले लगाए गम्भीर आरोप, भने-‘यो राम्रो संकेत होइन’

  • २०७७ फाल्गुन ६, बिहीबार
  • |  नवकान्तिपुर संवाददाता

उपराष्ट्रपति नन्दबहादुर पुनले प्रधानमन्त्री र राष्ट्रपतिले देशलाई नै संकटमा धकेलेको बताएका छन् । संविधानमा हुँदै नभएको अधिकार प्रयोग गरी प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरेको आरोप पुनले लगाए । प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिबाट... थप हेर्नुहोस्

News-Image

सरकारले सुरक्षा घटाएपछि प्रचण्डको सुरक्षामा खटिए पूर्वलडाकु

  • २०७७ फाल्गुन ६, बिहीबार
  • |  नवकान्तिपुर संवाददाता

सरकारले पूर्वपदाधिकारीहरुको सुरक्षार्थ तैनाथ प्रहरी र शसस्त्र प्रहरीको संख्यामा ठूलो कटौती गरेपछि पूर्वप्रधानमन्त्री तथा नेकपा अध्यक्ष पुष्पकमल दाहालको सुरक्षामा पूर्वलडाकु खटिन थालेका छन् । दाहालको सुरक्षामा प्रकाशचन्द पाण्डेको नेतृत्वमा पूर्वलडाकुक... थप हेर्नुहोस्

News-Image

नेकपाको प्रचण्ड-नेपाल समूहले आज टुँडिखेललाई मानव साङ्लोले घेर्दै

  • २०७७ फाल्गुन ६, बिहीबार
  • |  नवकान्तिपुर संवाददाता

नेकपाको प्रचण्ड-नेपाल समूहले चौथो चरणको आन्दोलन अन्तर्गत आज टुँडिखेललाई मानव साङ्लोले घेर्दैछ । प्रधानमन्त्री ओलीलाई सांकेतिकरूपमा दबाब दिन मानव साङ्लो बनाएर टुँडिखेल घेर्न लागिएको प्रचण्ड-नेपाल समूहका स्थायी कमिटी सदस्य बेदुराम भुसालले जानकारी दिए ।... थप हेर्नुहोस्

News-Image

यी ५ विकल्पमा छलफल गर्दै आयोग, समाधान होला त नेकपा विवाद ?

  • २०७७ फाल्गुन ६, बिहीबार
  • |  नवकान्तिपुर संवाददाता

निर्वाचन आयोगले नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का दुई समूहको विवादका विषयमा निर्णय लिन पाँच विकल्पमा छलफल थालेको छ । प्रतिनिधिसभा विघटनपछि नेकपाका केपी शर्मा ओली पक्ष र पुष्पकमल दाहाल–माधवकुमार नेपाल पक्षबीच देखिएको पार्टी आधिकारिकता विवाद झनै पेचिल... थप हेर्नुहोस्

News-Image

संसद विघटनका विषयमा एमिकस क्युरीको बहस आज पनि

  • २०७७ फाल्गुन ६, बिहीबार
  • |  नवकान्तिपुर संवाददाता

अदालतको सहयोगी (एमिकस क्युरी) ले आज पनि संसद विघटनका विषयमा संवैधानिक इजलासलाई आफ्नो राय दिने भएको छ । गत मंगलबारबाट एमिकस क्युरीको बहस सुरु भएको थियो । पहिलो दिन बद्रिबहादुर कार्कीले र बुधबार दोस्रो दिन सतिशकृष्ण खरेल र विजयकान्त मैनालीले बहस गरेका ... थप हेर्नुहोस्

News-Image

जारी राजनीतिक संक्रमण निर्वाचनबाट समाधान हुन्छ: मन्त्री ज्ञवाली

  • २०७७ फाल्गुन ५, बुधबार
  • |  नवकान्तिपुर संवाददाता

परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले मुलुकमा भएको राजनीतिक संक्रमण निर्वाचनबाट समाधान हुने बताएका छन् । धुलिखेल नगरपालिकाको ३५ औ स्थापना दिवस एवं जिल्लाकै पहिलो बालमैत्री नगर घोषणाको कार्यक्रममा मन्त्री ज्ञवालीले मुलुकमा भएको राजनीतिक संक्रमण निर्वाचनबा... थप हेर्नुहोस्

News-Image

कांग्रेस केन्द्रीय समिति बैठकः पेश भयो यस्तो महाधिवेशन कार्यतालिका

  • २०७७ फाल्गुन ५, बुधबार
  • |  नवकान्तिपुर संवाददाता

नेपाली कांग्रेसले महाधिवेशनको नयाँ कार्यतालिका केन्द्रीय समितिमा पेश गरेको छ । बुधबार पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको केन्द्रीय समितिको बैठकमा भदौ ७ देखि १० गतेसम्म महाधिवेशन गर्ने गरी प्रस्ताव पेश भएको हो । नयाँ कार्यतालिकाअनुसार फागुन १... थप हेर्नुहोस्

News-Image

सत्तास्वार्थीहरु विदेशी शक्तिको आडमा अगाडि बढ्न खोजे: प्रवक्ता श्रेष्ठ

  • २०७७ फाल्गुन ५, बुधबार
  • |  नवकान्तिपुर संवाददाता

प्रचण्ड–नेपाल नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का प्रवक्ता नारायणकाजी श्रेष्ठले नेपालमा संविधान र लोकतन्त्रमाथि प्रहार भएसँगै विदेशी हस्तक्षेप पनि बढ्दै गएको बताएका छन्। बुधबार सामाजिक सञ्जाल फेसबुकमा एक स्टाटस लेख्दै प्रवक्ता श्रेष्ठले सत्ता... थप हेर्नुहोस्

News-Image

नेकपाको आधिकारिकता विवाद: निर्णय आफु अनुकुल नआउने देखेपछि प्रधानमन्त्रीले राजपत्रमा प्रकाशित गर्न दिएनन्

  • २०७७ फाल्गुन ५, बुधबार
  • |  नवकान्तिपुर संवाददाता

निर्वाचन आयोगले नेकपाको आधिकारिकता विवाद टुंंगो लगाउन अझै पनि प्रक्रिया अघि बढाएको पाइएको छैन । नेकपा एउटा पक्षको अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालले आयोगसमक्ष आफ्नो आधिकारिकता दाबी गरेको १५ दिन बितिसक्दा पनि आयोगले विवाद निरुपणको ... थप हेर्नुहोस्

News-Image

कांग्रेस केन्द्रीय समिति बैठक आज, महाधिवेशनको नयाँ मिति तोकिने !

  • २०७७ फाल्गुन ५, बुधबार
  • |  नवकान्तिपुर संवाददाता

नेपाली कांग्रेस केन्द्रीय कार्य समितिको बैठक आज अपराह्न बस्दैछ । सानेपास्थित केन्द्रीय कार्यालयमा अपराह्न दुई बजे डाकिएको बैठकमा १४औँ महाधिवेशनको नयाँ कार्यतालिका र आन्दोलनको समीक्षासहितका विषयमा छलफल हुनेछ । फागुन ७ गतेदेखि १० गतेसम्म काठमाडौंमा ... थप हेर्नुहोस्