
आन्दोलनरत नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कांग्रेसलगायत दलसँग छलफल भइरहेकाले अब ‘केही समय’भित्रै संयुक्त आन्दोलन सुरु हुने दाबी गरेका छन्। आज बिहान चितवनमा पत्रकारहरूसँग प्रचण्डले कांग्रेस र जनता समाजवादी पार्टीका ... थप हेर्नुहोस्
जनता समाजवादी पार्टीका केन्द्रीय सदस्य किरण साह नेकपाको ओली समूहमा प्रवेश गरेका छन् । रौतहटका नेता किरण साह पार्टी परीत्याग गरि नेकपाको ओली समूहमा प्रवेश गरेका हुन् । उनलाई प्रधानमन्त्री समेत रहेका अध्यक्ष ओलीले बालुवाटारमा आयोजित एक कार्यक्रममा प... थप हेर्नुहोस्
कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले जिल्ला सभापतिहरूको भेला स्थगित गरेको छ । केन्द्रीय कार्यसमितिको बैठक बुधबारलाई बोलाइएपछि सोही दिन राखिएको भेला स्थगित गरिएको हो । कांग्रेसले फागुन ७–१० सम्म केन्द्रीय महाधिवेशन गर्ने पूर्वनिर्धारित मिति ... थप हेर्नुहोस्
सरकारले झण्डै १ हप्ताअघि गरेको ढेड दर्जन सचिवको सरुवालाई सोमवार अन्तिम रूप दिइएको छ । गत विहीबार बसेको मन्त्रिपरिषद् बैठकले १७ जना सचिवको सरुवा गरे पनि विवाद र असन्तुष्टिका कारण सरकारले सरुवा सूची सार्वजनिक गर्न सकेको थिएन । शिक्षा, विज्ञान तथा प्... थप हेर्नुहोस्
मोरङको मिक्लाजुङका शिक्षक राजेन्द्र श्रेष्ठको प्रतिबन्धित नेपाल कम्युनिस्ट पार्टी (विप्लव) समूहद्धारा हत्या गरिएको दुई महिना पछि नेता नेत्रविक्रम चन्द (विप्लव) र प्रवक्ता खड्गप्रसाद विश्वकर्मा ‘प्रकाण्ड’सहित ४२ जनाविरुद्ध मुद्दा दायर भएको छ । सोमब... थप हेर्नुहोस्
निर्वाचन आयोगले आउँदो वैशाख १७ र २७ गते तय गरिएको निर्वाचनका लागि निर्वाचन आचारसंहिता जारी गर्ने तयारी अघि बढाएको छ । आयोगले निर्वाचन आचारसंहिताको प्रारम्भिक मस्यौदा तयार गरिसकेको छ भने त्यसबारे राजनीतिक दलहरुबाट सुझाव लिने प्रक्रिया अघि बढाइएको प्रव... थप हेर्नुहोस्
प्रधानमन्त्री केपी ओलीले देशलाई लोडसेडिङ मुक्त गराउने काम कुलमान घिसिङले नभई आफूले गरेको दाबी गरेका छन् । भारतसँग विद्युत खरिद सम्झौता गरेर आफूले लोडसेडिङ हटाएको भएपनि यसको जस अरुले लिन खोजेको उनको आरोप थियो । सोमबार काठमाडौंमा आयोजित उद्योगी तथा ... थप हेर्नुहोस्
नेपाली कांग्रेसका महामन्त्री शशांक कोइरालाले निर्वाचन आगामी मंसिर पुसभन्दा अगाडि हुने सम्भावना नरहेको बताएका छन्। प्रधानमन्त्री केपी शर्मा ओलीले पुस ५ गते प्रतिनिधि सभा विघटन गरी वैशाखमा चुनावको मिति घोषणा गरिसकेको भए पनि कांग्रेस महामन्त्री कोइरालाल... थप हेर्नुहोस्
प्रतिनिधिसभा विघटनविरुद्ध दर्ता रिटमा निवेदक पक्षका कानुन व्यवसायी जवाफ दिएर सकेका छन् । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणा नेतृत्वको संवैधानिक इजलासमा आज वरिष्ठ अधिवक्ता शम्भु थापा, शेरबहादुर केसी र रमन श्रेष्ठलगायत ११ जनाले यसअघि सरकार पक्षका वकिल... थप हेर्नुहोस्
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले निर्वाचन आयोगले चुनावी कार्यतालिका नल्याएकोले आशंका पैदा भएको बताएका छन्। अदालतले भन्दा पनि निर्वाचन आयोगले बदमासी गर्न सक्ने देउवाको भनाइ छ। ‘निर्वाचन आयोगले किन अहिलेसम्म निर्वाचन कार्यक्रम बाहिर निकाल्... थप हेर्नुहोस्
