मुख्य समाचार

News-Image

राष्ट्रिय सभा बैठक आज पनि बस्दै

  • २०७७ पुष २४, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

राष्ट्रिय सभा  बैठक आज दिउँसो १ बजे बस्दैछ । राष्ट्रिय सभाको हिउँदे अधिवेशन अन्तर्गत यो तेश्रो बैठक हो । आजको बैठकमा दिगो विकास तथा सुशासन समितिका सभापति तारादेवी भट्टले दिगो विकास तथा सुशासन समितिको वार्षिक प्रतिवेदन २०७६-७७ सभा समक्ष पेश गर्ने स... थप हेर्नुहोस्

News-Image

असंवैधानिक कदम सच्याउन माग गर्दै प्रधानमन्त्रीलाई देशभरबाट विरोधपत्र

  • २०७७ पुष २४, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

प्रतिनिधि सभा विघटनविरुद्ध नेकपाको प्रचण्ड-नेपाल पक्षले आज प्रधानमन्त्री केपी शर्मा ओलीलाई देशभरबाट विरोधपत्र बुझाउँदै छ। दोस्रो चरणको आन्दोलनअन्तर्गत आज ७७ वटै जिल्लाबाट प्रधानमन्त्रीलाई विरोधपत्र बुझाउन लागिएको नेकपा केन्द्रीय संघर्ष समितिले जनाएको... थप हेर्नुहोस्

News-Image

पार्टी विभाजनपछि पहिलोपटक उपत्यका बाहिरको कार्यक्रममा सहभागी हुँदै प्रधानमन्त्री

  • २०७७ पुष २४, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

प्रधानमन्त्री केपी ओली आज सुदुरपश्चिमको धनगढी जाने भएका छन् । आफु निकट नेकपाले आयोजना गरेको प्रदेशस्तरीय भेलालाई सम्बोधन गर्न उनी त्यसतर्फ जान लागेका हुन् । भेलाका लागि आवश्यक सबै तयारी पुरा भएको नेकपा प्रदेश समितिले जानकारी दिएको हो । पार्टी विभा... थप हेर्नुहोस्

News-Image

प्रचण्डसँगै मिलेर चुनाव लड्ने ईश्वर पोखरेलको इच्छा

  • २०७७ पुष २४, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

उपप्रधानमन्त्री ईश्वर पोखरेलले आगामी चैतमा हुने महाधिवेशन अगावै कसैको स्वार्थका लागि हठात् मनस्थितिबाट ग्रसित भई घेराबन्दीमा पारेपछि प्रधानमन्त्रीले मध्यावधि निर्वाचनको घोषणा गरेको बताएका छन् । सिन्धुपाल्चोकको खाडीचौरमा आयोजित नेपाल कम्युनिष्ट पार... थप हेर्नुहोस्

News-Image

नेकपाका दुवै पक्षलाई निर्वाचन आयोगले फेरि पठायो यस्तो पत्र

  • २०७७ पुष २४, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

प्रतिनिधिसभा विघटनपछि राजनीतिक रूपमा विभाजित सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का दुवै पक्षले कानुनअनुसार आधिकारिकताको मागदाबी नगरेपछि निर्वाचन आयोगले कारण खुलाई विवरण पेस गर्न सात दिन समय दिएको छ। नेकपा केपी ओली र पुष्पकमल दाहाल–माधवकुमार नेप... थप हेर्नुहोस्

News-Image

अहिलेसम्मकै कठोर नैतिक संकटमा प्रधानन्यायाधीश

  • २०७७ पुष २४, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

इजलास स्थगित भएन र हेर्न नभ्याउने भनिएन भने शुक्रबार सर्वोच्च अदालतको संवैधानिक इजलासले संवैधानिक परिषद्सम्बन्धी अध्यादेश संविधानसम्मत् थियो कि थिएन भनी प्रारम्भिक सुनुवाइ गर्नुपर्नेछ । केही निवेदनमाथिको सुनुवाइ गर्ने इजलासको नेतृत्वमा रहने प्रधानन्य... थप हेर्नुहोस्

News-Image

संसद पुनःस्थापना या चुनावले समस्या समाधान हुँदैनः राजेन्द्र महतो

  • २०७७ पुष २३, बिहीबार
  • नवकान्तिपुर संवाददाता

जनता समाजवादी पार्टीका वरिष्ठ नेता राजेन्द्र महतोले संसद पुनःस्थापना गरेर अहिलेको समस्या समाधान नहुने बताएका छन् । संसद पुनःस्थापना वा चुनाव जे भएपनि फेरि प्रतिगमन हुने तर्क गर्दै समस्याको स्थायी समाधान खोज्नुपर्ने बताए । ‘संसद पुनःस्थापनाले अहिले... थप हेर्नुहोस्

News-Image

प्रधानमन्त्रीले राष्ट्रपतिलाई बुझाए वार्षिक प्रतिवेदन

  • २०७७ पुष २३, बिहीबार
  • नवकान्तिपुर संवाददाता

राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष प्रधानमन्त्री केपी शर्मा ओलीले विहीबार नेपाल सरकारको आर्थिक वर्ष २०७६-०७७ को वार्षिक प्रतिवेदन बुझाएका छन् । नेपालको संविधानको धारा ५३ एवं सुशासन (व्यवस्थापन तथा सञ्चालन) ऐन २०६४ को दफा ४१ बमोजिम प्रधानमन्त्रीले प्... थप हेर्नुहोस्

News-Image

ओलीको कदमविरुद्धको संयुक्त संघर्षबारे माधव र बाबुरामबीच छलफल

  • २०७७ पुष २३, बिहीबार
  • नवकान्तिपुर संवाददाता

नेकपा प्रचण्ड-नेपाल समूहका अध्यक्ष माधवकुमार नेपाललाई भेट्न जनता समाजवादी पार्टी (जसपा)का संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराई कोटेश्वर पुगेका छन् । वर्तमान राजनीतिक परिस्थितमा सहकार्यको प्रस्तावमा छलफलका लागि भट्टराई नेपाल निवास कोटेश्वर पुगेका ह... थप हेर्नुहोस्

News-Image

दिगो विकास समितिमा गौतम मनोनीत

  • २०७७ पुष २३, बिहीबार
  • नवकान्तिपुर संवाददाता

राष्ट्रिय सभाको आजको बैठकले नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का उपाध्यक्ष वामदेव गौतमलाई सभाको दिगो विकास तथा सुशासन समितिमा मनोनयन गरेको छ। राष्ट्रियसभा नियमावली २०७५ को नियम १४९ को उपनियम १ बमोजिम उनलाई सो समितिमा मनोनयन गरेको हो। बैठकमा यसअघि प्र... थप हेर्नुहोस्