मुख्य समाचार

News-Image

कांग्रेस केन्द्रीय समिति बैठक फागुन ५ गते बस्ने

  • २०७७ फाल्गुन २, आईतवार
  • |  नवकान्तिपुर संवाददाता

नेपाली कांग्रेसले फागुन ५ गते बुधबार केन्द्रीय कार्यसमिति बैठक बोलाएको छ । पार्टी केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले आइतबार विज्ञप्ति जारी गर्दै बुधबार दिनको २ बजे केन्द्रीय कार्यसमिति बैठक बस्‍ने जानकारी दिएका हुन । बैठकमा केन्द्र... थप हेर्नुहोस्

News-Image

नेकपाको विवाद समाधान गरेर तोकिएकै समयमा निर्वाचन गर्न तयार छौं : आयोग

  • २०७७ फाल्गुन २, आईतवार
  • |  नवकान्तिपुर संवाददाता

निर्वाचन आयोगले सरकारले तोकेको निर्वाचन मिति नजिकिँदै गर्दा निर्वाचनको गतिविधिलाई तीव्र बनाएको छ। आयोगले संघ, प्रदेश र स्थानीय तहमा प्रतिनिधित्व गर्ने १४ दललाई बोलाएर आचारसंहिताको बारेमा छलफल गरेको छ। निर्वाचन आचारसंहिताको मस्यौदा तयार पारेपछि त्यसमा... थप हेर्नुहोस्

News-Image

प्रधानन्यायाधीशले गरे अर्को सरकार बन्न नसक्ने संकेत

  • २०७७ फाल्गुन २, आईतवार
  • |  नवकान्तिपुर संवाददाता

प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाले अहिलेको अवस्थामा अर्को सरकार बन्न नसक्ने अवस्था रहेको संकेत गरेका छन् । उनले यो यदि नेकपाको सरकार हो भने अर्को सरकार बन्ने सम्भावना कसरी छ ? भन्दै प्रश्न गरेका थिए । आइतबार संवैधानिक इजलासमा संसद विघटनविरुद्ध ... थप हेर्नुहोस्

News-Image

सर्वोच्चले संसद् विघटन सदर गरे युद्धस्तरमा चुनावको तयारी गरिने छ: कमल थापा

  • २०७७ फाल्गुन २, आईतवार
  • |  नवकान्तिपुर संवाददाता

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) अध्यक्ष कमल थापाले सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटन सदर गरे युद्धस्तरमा चुनावको तयारी गरिने बताएका छन् । सामाजिक सञ्जाल ट्विटरमा जिल्ला अध्यक्षहरूसँगको बैठकबारे जानकारी दिँदै अध्यक्ष थापाले राप्रपा चुनावको... थप हेर्नुहोस्

News-Image

जग्गा विवादमा मुछिएपछि सभामुख सापकोटाले निकाले यस्तो प्रेस नोट

  • २०७७ फाल्गुन २, आईतवार
  • |  नवकान्तिपुर संवाददाता

सुनसरीको सार्दु जलाधार क्षेत्रको जग्गा विवादमा सभामुख अग्नि सापकोटाको नाम मुछिएपछि सचिवालयले प्रेस नोट जारी गरेको छ । सापकोटा वन तथा वातावरणमन्त्री भएको बेला जलाधार क्षेत्रको सरकारी जग्गा व्यक्तिको नाममा गरेको आरोप लगाउँदै अभिव्यक्ति र समाचार सार्वजन... थप हेर्नुहोस्

News-Image

प्रचण्ड–माधव पक्षले सार्वजनिक गर्यो यस्तो आन्दोलनका कार्यक्रम

  • २०७७ फाल्गुन २, आईतवार
  • |  नवकान्तिपुर संवाददाता

प्रतिनिधिसभा विघटनको विरोधमा नेकपाको प्रचण्ड–माधव पक्षले तेस्रो चरणका आन्दोलन घोषणा गरेको छ । केन्द्रीय संघर्ष समितिले पार्टी कार्यालय पेरिसडाँडामा पत्रकार सम्मेलन गरेर तेस्रो चरणको थप आन्दोलनका कार्यक्रम घोषणा गरेको हो । जसअनुसार २०७७ फागुन ५ गते... थप हेर्नुहोस्

News-Image

केपी ओली नयाँ महाराजा हुन्‌, महाराजाकै शैलीमा संसद् विघटन गरे : राजेन्द्र महतो

  • २०७७ फाल्गुन २, आईतवार
  • |  नवकान्तिपुर संवाददाता

नवलपरासी जनता समाजवादीका वरिष्ठ नेता राजेन्द्र महतोले प्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओली नयाँ महाराजा भएको बताएका छन्। पश्चिम नवलपरासीको परासीमा आयोजित पत्रकार भेटघाटमा बोल्दै नेता महतोले महाराजाकै शैलीमा केपी... थप हेर्नुहोस्

News-Image

ललिता निवास जग्गा प्रकरणः माधव नेपालविरुद्धको मुद्दामा पेसी तोकियो

  • २०७७ फाल्गुन २, आईतवार
  • |  नवकान्तिपुर संवाददाता

ललिता निवास जग्गा प्रकरणमा तत्कालीन प्रधानमन्त्री माधवकुमार नेपालविरुद्धको मुद्दामा पेसी तोकिएको छ । सरकारी जग्गा व्यक्तिको नाममा लैजाने तत्कालीन मन्त्रिपरिषदको निर्णयका आधारमा तत्कालीन प्रधानमन्त्री नेपाललाई पनि मुद्दा चलाउन माग गर्दै परेको रिटमाथिक... थप हेर्नुहोस्

News-Image

निर्वाचन आचारसंहिता सार्वजनिक गर्ने तयारी, छलफल गर्न आयोगले बोलायो दलहरुलाई

  • २०७७ फाल्गुन २, आईतवार
  • |  नवकान्तिपुर संवाददाता

निर्वाचन आयोगले चुनावको आचारसंहिताबारे सबै दलका प्रतिनिधिहरुसँग आज छलफल गर्दैछ । निर्वाचन आचारसंहिताको मस्यौदा तयार पारिसकेको र सो मस्यौदाबारे राजनीतिक दलहरुसँग छलफल गर्न लागिएको आयोगले जनाएको छ । निर्वाचन आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले आचारसंहित... थप हेर्नुहोस्

News-Image

आज अर्को चरणको आन्दोलन घोषणा गर्दै प्रचण्ड–नेपाल समूह

  • २०७७ फाल्गुन २, आईतवार
  • |  नवकान्तिपुर संवाददाता

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूह प्रतिनिधिसभा विघटनविरुद्ध सडक संघर्षमा छ । उक्त समूहले आज अर्को चरणको संघर्षका कार्यक्रम घोषणा गर्दै छ । केन्द्रीय संघर्ष समितिले आइतबार दिउँसो पत्रकार सम्मेलनमार्फत कार्यक्रम घोषणा गर्न लागेको हो... थप हेर्नुहोस्