
जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले केपी ओली नेतृत्वको नेकपा सरकार मुलुकबाट संघीयता र गणतन्त्रलाई समाप्त पार्ने षडयन्त्र गरी रहेको आरोप लगाएका छन्। नेपाल बौद्धिक पेशाकर्मी महासंघले शनिबार जनकपुरधाममा आयोजना गरेको ‘नेपालको बर्तमान राजनीति स... थप हेर्नुहोस्
नेकपा सचिवालय बैठक दुवै अध्यक्षले सचिवालयमा पेश गरेको प्रतिवेदन स्थायी कमिटीमा लैजाने निर्णय गरेको छ । बालुवाटारमा आज बसेको बैठकलेअध्यक्ष केपी ओली र पुष्पकमल दाहाल प्रचण्डले पेश गरेका दुवै प्रतिवेदन भोलि बस्ने स्थायी कमिटीको बैठकमा लगेर छलफल गर्ने नि... थप हेर्नुहोस्
राजतन्त्र पुनर्वहालीको माग गर्दै राजावादीहरुले काठमाडौंसहित देशभर प्रदर्शन गरेका छन्। देशभर भएका प्रदर्शनमा उल्लेख्य मानिसहरुले सहभागीता जनाएका थए । काठमाडौंको माइतीघरबाट शुरु भएको प्रदर्शन नयाँ बानेश्वरसम्म पुगेको थियो । प्रदर्शनकारीले हातमा राष्... थप हेर्नुहोस्
सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी नेकपाको सचिवालय बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा जारी छ। प्रधानमन्त्री केपी ओली र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड आआफ्नै अडानको कारणले नेकपाभित्रको विवाद बढिरहेको छ। कात्तिक २८ गते बसेको सचिवालयमा बैठकमा अ... थप हेर्नुहोस्
सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)मा कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड बालुवाटार पुगेका छन्। शनिबार दिउँसो १ बजेका लागि बोलाइएको सचिवालय बैठकभन्दा आधा घण्टा अगाडि प्रचण्ड बालुवाटार पुगेका हुन्। अध्यक्ष प्रचण्डका प्रेस संयोजक विष्णु... थप हेर्नुहोस्
काठमाडौंमा आज राजसंस्था पुर्नस्थापनाको पक्षमा प्रदर्शन हुँदैछ । संघीय गणतन्त्रात्मक व्यवस्था खारेज गरी संवैधानिक राजसंस्था र हिन्दू अधिराज्यको माग सहित राजसंस्थाका समर्थकहरुले माइतीघर मण्डलामा प्रदर्शन गर्न लागेका हुन । प्रदर्शनमा सहभागी हुन काठमा... थप हेर्नुहोस्
सत्तारुढ नेकपाको सचिवालय बैठक आज बस्दैछ । दुई अध्यक्षले एक अर्कालाई गम्भीर आरोप लगाउँदै छुट्टाछुट्टै राजनीतिक प्रस्ताव पेस गरेपछि बढेको विवाद साम्य पार्न नेताहरुले गरेको प्रयास गरे पनि सफल हुन सकेको छैन । शुक्रबार दिनभर नेताहरुले सहमतिको लागि प्रयास ... थप हेर्नुहोस्
हुम्लाको सिमकोट गाउँपालिका–७ डाडाफयाको जबुका नजिकै जिप दुर्घटना हुँदा चारजनाको मृत्यु र सातजना घाइते भएका छन् । शुक्रबार राति लु २ च २१०२ नम्बरको जिप दुर्घटना भएको हो । सिमकोटबाट बिरामी लिन हेप्काखोला गएको जिप बिरामी लिएर सिमकोट पर्किने क्रममा डाडाफय... थप हेर्नुहोस्
भूमी व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्री पद्माकुमारी अर्यालले किसानले उत्पादन गरेका बजारको सुनिश्चितता सरकारले गर्ने बताएकी छन्। शुक्रबार काठमाडौंमा केन्द्रीय सहकारी बजारको उद्घाटन गर्दै सहकारीको माध्यमबाट किसानले उत्पादन गरेका उत्पादनको बजार स... थप हेर्नुहोस्
प्रधानमन्त्री केपी शर्मा ओलीले विकास निर्माणका काममा क्षणिक राजनीतिक स्वार्थका आधारमा सिर्जना गरिने जातीय र सांस्कृतिक नामका अन्तर्विरोधले देशको विकास र एकतामा आघात पर्ने भएकाले त्यसो नगर्न सम्बन्धित पक्षलाई आग्रह गरेका छन् । प्रधानमन्त्री निवास ब... थप हेर्नुहोस्
