
सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न शीतलनिवास पुगेका छन् । पार्टीभित्र बढेको विवादका बीच प्रचण्ड राष्ट्रपति भण्डारीलाई भेट्न विहीवार साँझ करीब सवा ६ बजे शीतलनिव... थप हेर्नुहोस्
नेपालमा आज थप १ हजार ३४३ जना कोरोना भाइरस संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका प्रयोगशालामा ९ हजार २८९ जनाको पीसीआर परीक्षणमा १ हजार ३४३ जनामा संक्रमण पुष्टि भएको हो । गत २४ घण्टामा २ हजार १११ जना संक्रमणमुक्त भए... थप हेर्नुहोस्
नेपाली कांंग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले बुधबार उद्घाटन गर्न नपाएको तनहुँ ब्यास नगरपालिकाको बुल्दीखोलाको पुल विहीबार उद्घाटन गरेका छन् । पौडेल विहीबार कांग्रेसका सयौं कार्यकर्तासहित पुल उद्घाटन गर्न पुगेका थिए । बुधबार जिल्ला प्रशासन कार्य... थप हेर्नुहोस्
प्रधानमन्त्री केपी ओलीले राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटवार्ता गरेका छन् । मन्त्रिपरिषद्को नियमित बैठकअघि बिहान ११ बजे शीतलनिवास पुगेर प्रधानमन्त्रीले राष्ट्रपतिलाई भेटेका हुन् । नेकपाभित्रबाट चौतर्फी घेराबन्दीमा परेको बेलामा प्रधानमन्त्रीले राष... थप हेर्नुहोस्
नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले गणतन्त्रमा पनि प्रहरीको पेलानवाट छुटकारा पाउन नसकिएको गुनासो गरेका छन । गृहजिल्ला तनहुँमा पुल उद्घाटनका लागि पुगेका पौडेललाई कार्यक्रम स्थलबाटै बुधबार प्रहरीले नियन्त्रणमा लिएपछि पौडेलले प्रहरीप्रति यस्... थप हेर्नुहोस्
बुधबारको सचिवालय बैठक स्थगित भए पनि प्रधानमन्त्री केपी ओली समूहको बैठक बालुवाटारमा बसेको थियो । ओली बैठकमा उपस्थित नभएपछि नेकपा सचिवालय बैठक मंसिर २० सम्मको लागि स्थगित गरिएको छ । कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधव नेपाल बहुम... थप हेर्नुहोस्
तत्कालीन एमालेको नवौं महाधिवेशनबाट अध्यक्षमा निर्वाचित भएर यहाँसम्म आइपुग्दा प्रधानमन्त्री ओलीका लागि अहिले सबैभन्दा जटिल समय हो । आफ्नै पार्टीका अधिकतर ‘कमरेड’ हरूको घेराबन्दीमा परेका ओलीको पक्षमा यो समय छैन । ओलीले अध्यक्षबाट राजीनामा दिए भने नेपाल... थप हेर्नुहोस्
दोस्रो लहरको संक्रमणले तीब्र हुँदा मृतक संख्यामा फेरि नयाँ रेकर्ड कायम भएको छ । विहीबार यो समाचार तयार पार्दासम्म पछिल्लो २४ घण्टामा १२ हजार ३०९ संक्रमितको मृत्यु भएको छ । एकै दिन मृत्यु भएका संक्रमितको यो संख्या अहिलेसम्मकै उच्च हो । यसअघि ११ मंस... थप हेर्नुहोस्
नेपाल कम्युनिष्ट पार्टी (नेकपा)मा देखिएको संकट समाधानका लागि प्रधानमन्त्री केपी शर्मा ओलीले बैठकमा अनिवार्य उपस्थित हुनुपर्ने प्रवक्ता नारायणकाजी श्रेष्ठले बताएका छन्। बुधबारको सचिवालय बैठकपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै प्रवक्ता श्रेष्ठले यस्तो बत... थप हेर्नुहोस्
प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल रिहा भएका छन्। पक्राउ गरेको करिब ६ घण्टापछि पौडेललाई जिल्ला प्रहरी कार्यालय तनहुँले रिहा गरेको हो। उनलाई प्रहरीले तनहुँको व्यास नगरपालिका-१ तालघरेबाट नियन्त्रणमा लिएको थियो। रिहा भएपछ... थप हेर्नुहोस्
