मुख्य समाचार

News-Image

कांग्रेस नेताहरुले भारतीय विदेश सचिवसँग सीमा विवादबारे कुरै गरेनन्

  • २०७७ मंसिर १२, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

भारतीय विदेश सचिव हर्षवर्द्धन श्रृंगलाले नेपाली कांग्रेसका शीर्ष नेताहरुसँग शिष्टाचार भेटवार्ता गरेका छन् । कांग्रेस सभापति शेरबहादुर देउवानिवासमा भएको भेटमा कांग्रेसका शीर्ष नेताहरू सहभागी थिए । भेटवार्तामा वरिष्ठ नेता रामचन्द्र पौडेल, कृष्णप्रसाद स... थप हेर्नुहोस्

News-Image

प्रधानमन्त्री ओलीको मोदीलाई सन्देश – ‘सीमा समस्या वार्ताबाट समाधान गरौं’

  • २०७७ मंसिर १२, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

प्रधानमन्त्री केपी शर्मा ओलीले छिमेकी भारतसँगको बहुआयामिक सम्बन्धलाई अझ उचाइमा पुर्याउँदै सीमालगायत सबै द्विपक्षीय समस्याका विषय वार्ताका माध्यमबाट समाधान गर्न नेपाल तत्पर रहेको सन्देश भारतीय पक्षलाई दिएका छन् । आफूसँग विहीबार साँझ प्रधानमन्त्री निवा... थप हेर्नुहोस्

News-Image

शक्ति सञ्चय गर्न गुटगत भेलाको तयारीमा ओली, प्रचण्ड र नेपाल

  • २०७७ मंसिर १२, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्र आन्तरिक विवाद बढ्दै जाँदा प्रधानमन्त्री केपी शर्मा ओली, कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल र वरिष्ठ नेता माधवकुमार नेपाल आआफ्नो शक्ति सञ्चयका लागि आन्तरिक भेला र प्रशिक्षण तयारीमा जुटेका छन् । नेपाल समूहले... थप हेर्नुहोस्

News-Image

पछिल्लो २४ घण्टामा मात्र थपिए ५ लाख ४० हजार कोरोना संक्रमित

  • २०७७ मंसिर १२, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

कोरोनाको दोस्रो लहरको संक्रमण तीव्र हुँदा  मृत्युमा पनि दैनिकजसो नयाँ रेकर्ड कायम हुँदै जान थालेको छ । यो समाचार तयार पार्दासम्म पछिल्लो २४ घण्टामा १० हजार ९५३ संक्रमितको मृत्यु भएको छ । विहीबारभन्दा मृतक संख्या घटेपनि पछिल्ला केही दिन यता मृतक संख्य... थप हेर्नुहोस्

News-Image

प्रचण्डलाई थचक्कै बनाउने ओलीको जवाफी दस्तावेज : युद्ध अपराधको नाममा हेगको चेतवनी

  • २०७७ मंसिर ११, बिहीबार
  • नवकान्तिपुर संवाददाता

सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष एवं प्रधानमन्त्री केपी ओलीले कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई गतिलै जवाफ दिने गरी जवाफी दस्तावेज तयार गरेका छन् । उनले प्रचण्डलाई जघन्य अपराधी र मानवअधिकार उल्लंघनकर्ताका रूपमा ‘हेग’ म... थप हेर्नुहोस्

News-Image

प्रधानमन्त्री ओली र भारतीय विदेश सचिव श्रृंगलाबीच भेटवार्ता

  • २०७७ मंसिर ११, बिहीबार
  • नवकान्तिपुर संवाददाता

प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय विदेश सचिव हर्षवर्धन श्रृंगलाबीच भेटवार्ता भएको छ । विहीबार साँझ प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा उनीहरूबीच भेटवार्ता भएको हो । प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार सूर्य थापाले श्रृंगलाले प्रधानमन्त्री... थप हेर्नुहोस्

News-Image

राष्ट्रपति र प्रधानमन्त्रीबीच भेटवार्ता, के भयो कुराकानी ?

  • २०७७ मंसिर ११, बिहीबार
  • नवकान्तिपुर संवाददाता

प्रधानमन्त्री केपी अ‍ोली र राष्ट्रपति विद्यादेवी भण्डारीबीच भेटवार्ता भएको छ । पछिल्लो समय नेपाल कम्युनिष्ट पार्टीको विवाद चर्किरहेका बेला प्रधानमन्त्री ओली राष्ट्रपति भेट्न शीतल निवास पुगेका हुन् । नेकपा सचिवालय बैठक १३ गते बस्दैछ । सोही विषयमा छलफल... थप हेर्नुहोस्

News-Image

‘उपसभामुख चयनमा प्रतिपक्षले पहल लिनुपर्‍यो’

  • २०७७ मंसिर ११, बिहीबार
  • नवकान्तिपुर संवाददाता

परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले उपसभामुख चयनका लागि प्रमुख प्रतिपक्षी दलहरुले पहल लिनुपर्ने बताएका छन् । सभामुख सत्तारुढ दलको तर्फबाट भएका कारण सत्तारुढ दलले उपसभामुख लिन नपाउने संवैधानिक प्रावधान रहेको उल्लेख गर्दै उनले प्रतिपक्षी दलले नै उपसभामुख... थप हेर्नुहोस्

News-Image

आज थपिए १ हजार ६१४ जना कोरोना संक्रमित, थप २३ जनाको मृत्यु

  • २०७७ मंसिर ११, बिहीबार
  • नवकान्तिपुर संवाददाता

नेपालमा थप एक हजार ६१४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। विहीबार स्वास्थ्य मन्त्रालयले दिएको जानकारीका अनुसार पछिल्लो २४ घण्टामा थप एक हजार ६१४ जनामा संक्रमण पुष्टि भएको हो। त्यस्तै, संक्रमणबाट पछिल्लो २४ घण्टामा २३ जनाले ज्यान गुमाएका छ... थप हेर्नुहोस्

News-Image

कोरोनाको भ्याक्सिनलाई व्यापारको रूपमा नभएर साझा सम्पत्तिको रूपमा प्रयोग गरिनुपर्छ : प्रधानमन्त्री

  • २०७७ मंसिर ११, बिहीबार
  • नवकान्तिपुर संवाददाता

प्रधानमन्त्री केपी शर्मा ओलीले कोभिड-१९ को परिस्थितिबाट देशलाई कसरी उम्काउने भन्नेमा साझा प्रयास जरूरी रहेको बताएका छन्। विहीबार नेपाल उद्योग वाणिज्य महासंघको साधारण सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले कोरोना महामारीले अर्थतन्त्रमा परेको प्रभावब... थप हेर्नुहोस्