मुख्य समाचार

News-Image

सम्पर्कविहीन बनेका डीएसपी होटलबाट युवतीसँग रंगेहात समातिए

  • २०७७ मंसिर १०, बुधबार
  • नवकान्तिपुर संवाददाता

मंगलबार राति एकाएक सम्पर्कविहीन भएका इलाका प्रहरी कार्यालय मालाखेतीका इन्चार्ज प्रहरी नायव उपरीक्षक (डीएसपी) भरतबहादुर चौधरी युवतीसँग रंगेहात समातिएका छन् । राति ९ बजेपछि सम्पर्कविहीन भएपछि उनको खोजीका लागि जिल्ला प्रहरी कार्यालय कैलालीबाट ठूलो संख्य... थप हेर्नुहोस्

News-Image

प्रचण्डका गतिविधिले पार्टीभित्र थप समस्या आयो: गजुरेल

  • २०७७ मंसिर १०, बुधबार
  • नवकान्तिपुर संवाददाता

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफ्नो प्रस्तावलाई पुस्तकका रूपमा प्रकाशन गरेर वितरण गरेकोमा स्थायी कमिटी सदस्य हरिबोल गजुरेलले आपत्ति जनाएका छन। गत कात्तिक २८ गते सचिवालय बैठकमा ‘राजनीतिक प्रस्ताव... थप हेर्नुहोस्

News-Image

निषेधाज्ञाको बेवास्था गर्दै बर्दिबासमा फेरि प्रदर्शन शुरु

  • २०७७ मंसिर १०, बुधबार
  • नवकान्तिपुर संवाददाता

बालिका हत्या तथा बलत्कारविरुद्धको प्रदर्शनमा प्रहरीको गोली लागेर मंगलबार एकजनाको मृत्यु भएपछि बर्दिबासमा प्रदर्शन शुरु भएको छ। बुधबार बिहानैदेखि स्थानीयले पूर्वपश्चिम राजमार्ग अवरुद्ध गरेर प्रदर्शन गरिरहेका छन्। प्रहरीको गोली लागेर मृत्यु भएका बर्... थप हेर्नुहोस्

News-Image

नेकपाको विवाद ‘केही झर्ला कि’ भनेर गरेको हल्ला हो : गोकुल बाँस्कोटा

  • २०७७ मंसिर १०, बुधबार
  • नवकान्तिपुर संवाददाता

पूर्वमन्त्री गोकुलप्रसाद बाँस्कोटाले लोकतन्त्रमा कुनै पनि पार्टी फुट्न नहुने बताएका छन् । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गत काभ्रेपलाञ्चोकको मण्डनदेउपुर नगरपालिका–१० स्थित ‘बाँसगेडी माझी बगर’ चक्लाबन्दी तथा सामूहिक खेती उद्घाटन कार्यक्रम... थप हेर्नुहोस्

News-Image

किन गए त देउवा बालुवाटार? आफूनिकट नेतासँग खुलाए यस्तो रहस्य

  • २०७७ मंसिर १०, बुधबार
  • नवकान्तिपुर संवाददाता

तीन कल फोनको करामत थियो, कांग्रेस सभापति शेरबहादुर देउवा दिउँसै बालुवाटार छिर्नु। नेताहरुले सभापति देउवालाई पटकपटक भन्दै आएका थिए, ‘संकट पर्दा उनले कहिले प्रधानन्यायाधीश त कहिले अख्तियार प्रमुखलाई रातारात बोलाएर मिडियाबाजी गराउँछन्। कहिले राष्ट्रपति ... थप हेर्नुहोस्

News-Image

अर्थमन्त्री पौडेललाई बुटवलमा कालो झन्डा

  • २०७७ मंसिर १०, बुधबार
  • नवकान्तिपुर संवाददाता

अर्थमन्त्रीसमेत रहेका सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी नेकपाका महासचिव विष्णु पौडेललाई बुटवल कालो झण्डा देखाइएको छ । नेपाली कांग्रेस र उसको भातृ संस्था नेविसंघका कार्यकर्ताले पौडेललाई कालो झन्डा देखाएका हुन् । गृहजिल्ला पुगेका अर्थमन्त्री पौडेललाई बु... थप हेर्नुहोस्

News-Image

प्रचण्ड-नेपाल समूहमा खटपट आएपछि प्रधानमन्त्री ओली ढुक्क

  • २०७७ मंसिर १०, बुधबार
  • नवकान्तिपुर संवाददाता

सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्रको विवाद उत्कर्षमा पुगिरहेका बेला प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओली र कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पक्ष आक्रमक देखिएका छन् । सचिवालयमा प्रचण्डले पेश गरेको १९ पृष्ठ लामो राजनीत... थप हेर्नुहोस्

News-Image

देउवालाई प्रधानमन्त्री ओलीको सन्देश- सरकार जसले चलाए पनि हुन्छ

  • २०७७ मंसिर १०, बुधबार
  • नवकान्तिपुर संवाददाता

सत्तारुढ नेकपाभित्र चुलिएको अन्तरबिरोध ब्यवस्थापनका नाममा प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओलीले विपक्षी नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवासँग गर्न थालेको निरन्तरको उठबस आफ्ना बिरोधी सहयात्रीहरुलाई तर्साउने राजनीतिक दाउपेचको सबैभन्दा खतरनाक... थप हेर्नुहोस्

News-Image

नेकपा सचिवालय बैठकमा कसले गर्‍यो नेताहरुको अडियो रेकर्ड ?

  • २०७७ मंसिर १०, बुधबार
  • नवकान्तिपुर संवाददाता

अघिल्लो बुधबार दिउँसो बालुवाटारमा बसेको सचिवालय बैठकमा प्रधानमन्त्रीले बोलेका कुरा उनकै सचिवालयको हवाला दिँदै जस्ताको तस्तै सरकारी मुखपत्र र निजी क्षेत्रको उनकै निकट यौटा दैनिक पत्रिकामा आएपछि नेकपाभित्र अविश्वास थप चुलिएको छ । बैठक सकिएको केही क्... थप हेर्नुहोस्

News-Image

विश्वभर एकैदिन थपिए ५ लाखभन्दा बढी कोरोना संक्रमित

  • २०७७ मंसिर १०, बुधबार
  • नवकान्तिपुर संवाददाता

विश्वमा एकैदिन ५ लाख ३४ हजार ७०१ संक्रमित थपिएका छन् । बुधबार बिहानसम्मको तथ्यांक अनुसार विश्वमा कोरोना संक्रमितको संख्या ६ करोड ७९ हजार ९१४ पुगेको छ । एकैदिन ११ हजार ६५२ जनाले ज्यान गुमाएका छन् । योसँगै विश्वमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या १४ ला... थप हेर्नुहोस्