
नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल समूहले सभापति शेरबहादुर देउवाको एकलौटी निर्णय मान्य नहुने चेतावनी दिएको छ । पौडेल पक्षले देउवाको एकलौटी कार्यशैली विरुद्ध आज केन्द्रिय कार्यालयमा विरोधपत्र पनि दर्ता गराएको जनाएको छ । वरिष्ठ नेता पौडेल... थप हेर्नुहोस्
सर्वोच्च अदालतले ओबिसिआई प्राइभेट लिमिटेड (ओम्नी) लाई सार्वजनिक अनुगमन खरिद कार्यालयले कालोसूचीमा राख्न गरेको निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरेको छ । न्यायाधीश पुरुषोत्तम भण्डारीको एकल इजलासले ओम्नीलाई कालोसूचीमा राख्ने निर्णयको कार्यान्... थप हेर्नुहोस्
नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार ३५१ जनामा कोरोना संक्रमण देखिएको छ । सोमबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गैतमले देशभरमा थप १ हजार ३५१ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिए ... थप हेर्नुहोस्
मन्त्रिपरिषद् पुर्नगठनका बारेमा भागवण्डा मिलाउन हम्बे हम्बे परेपछि नेकपा अध्यक्ष प्रधानमन्त्री केपी ओली र कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच मन्त्रालयको संख्या बढाउने सहमति भएको छ । हाल मन्त्रिपरिषद्को कार्यालयसहित २२ मन्त्रालय रहेकोमा तीन म... थप हेर्नुहोस्
विश्वभर कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या दश लाख नाघेको छ । आज बिहानसम्म विश्वभर १० लाख २ हजार भन्दा बढीको मृत्यु भएको हो । ३ करोड ३२ लाख ९७ हजार भन्दा बढीमा संक्रमण पुष्टि भएको छ । तिमध्ये २ करोड ४६ लाख २१ हजारभन्दा बढी निको भएका छन् । सबै... थप हेर्नुहोस्
कोरोना भाइरसका कारण पछिल्लो साता थप २१ नेपालीको विदेशमा ज्यान गएको छ । गैरआवासीय नेपाली संघले तयार पारेको रिपोर्ट अनुसार कुवेतमा ५ जना, साउदी अरबमा १४ जना, युएईमा १ जना, युगान्डामा १ जनाको मृत्यु भएको हो । हालसम्म १७ देशमा रहेका २ सय ६५ जना नेपाली... थप हेर्नुहोस्
नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले पार्टी सभापति शेरबहादुर देउवालाई भेटेका छन्। सभापतिसँग भेटेका सिटौलाले महाधिवेशनको सुनिश्चिताका विषयमा छलफल भएको बताए । केन्द्रीय समितिले बनाएको कार्यतालिका कार्यान्वयन हुन नसक्ने बैठकमै आफुले राखेको उनले ब... थप हेर्नुहोस्
उपत्यका नगरपालिका मेयर फोरमका सचिब मदन सुन्दर श्रेष्ठले सिंहदरबारमा कोरोना संक्रमणले दुई चार जनाको मृत्यु नभएसम्म उपत्यकामा कोरोना नियन्त्रण गर्न नसकिने बताएका छन् । रफत सञ्चार क्लबमा आइतबार आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै श्रेष्ठले देशभरको संक... थप हेर्नुहोस्
नेपालमा आज (आइतबार) एकै दिन थप एक हजार ५७३ जनामा कोरोना भाइरस संक्रमण फेला परेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा देशभर एक हजार ५७३ संक्रमित थपिएका हुन् । पछिल्लो २४ घण्टामा देशभरका प्रयोगश... थप हेर्नुहोस्
मन्त्रिपरिषद्को आकस्मिक बैठकले कृषि अनुसन्धान परिषद् (नार्क) को कार्यकारी निर्देशकमा डा. दीपक भण्डारीलाई नियुक्त गरेको छ । केही महिनादेखि निमित्त कार्यकारी निर्देशकको रुपमा कार्यरत् रहेका भण्डारीलाई नै सो पदमा नियुक्त गरिएको एक मन्त्रीले बताए । यस... थप हेर्नुहोस्
