मुख्य समाचार

News-Image

कोरोना संक्रमित चित्रबहादुर केसीको स्वास्थ्य गम्भीर, उपचार खर्च नभएपछि पार्टीले निकाल्यो यस्तो विज्ञप्ति

  • २०७७ कार्तिक २६, बुधबार
  • |  नवकान्तिपुर संवाददाता

राष्ट्रिय जनमोर्चाका अध्यक्ष तथा पूर्वउपप्रधानमन्त्री चित्रबहादुर केसीको स्वास्थ्य गम्भीर बनेको छ । केही दिनदेखि निमोनियाबाट पीडित केसीलाई कोरोना संक्रमणसमेत पुष्टि भएको छ । मेडिसिटी अस्पतालको आइसोलेसनमा उपचाररत केसीको स्वास्थ्य गम्भीर रहेको कार्यकार... थप हेर्नुहोस्

News-Image

म जनताद्वारा निर्वाचित प्रधानमन्त्री भएकाले कसैसँग डराउदिनः प्रधानमन्त्री ओली

  • २०७७ कार्तिक २६, बुधबार
  • |  नवकान्तिपुर संवाददाता

प्रधानमन्त्री केपी ओलीले आफू जनताद्वारा निर्वाचित प्रधानमन्त्री भएकाले निडर भएर अघि बढ्ने बताएका छन् । पार्टी भित्रको अन्तरद्धन्द उत्कर्षमा पुगेका संखुवासभामा किमाथांका र अरुण तेस्रो जलविद्युत आयोजनाको अनुगमनका लागि पुगेका प्रधानमन्त्रीले आयोजित कार्... थप हेर्नुहोस्

News-Image

वामदेव गौतमको राष्ट्रिय सभा सदस्य मनोनयनलाई सर्वोच्चद्वारा सदर

  • २०७७ कार्तिक २६, बुधबार
  • |  नवकान्तिपुर संवाददाता

सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का उपाध्यक्ष वामदेव गौतमको राष्ट्रिय सभा सदस्यमा मनोनयनलाई सर्वोच्च अदालतले सदर गरेको छ । गौतमको राष्ट्रिय सभामा भएको नियुक्तिका विरुद्धमा वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले दायर गरेको रिटउपर अन्तरिम आदेश द... थप हेर्नुहोस्

News-Image

आज थप २ हजार ५६९ जनामा कोरोना पुष्टि, २६ जनाको निधन

  • २०७७ कार्तिक २६, बुधबार
  • |  नवकान्तिपुर संवाददाता

नेपालमा पछिल्लो २४ घण्टामा थप २ हजार ५६९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको बुधबारको प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले १० हजार ८१ पीसीआर परीक्षण गर्दा थप २ हजार ५६९ जनामा कोरोना पु... थप हेर्नुहोस्

News-Image

मंसिर २ गते सार्वजनिक विदा दिने सरकारको निर्णय

  • २०७७ कार्तिक २६, बुधबार
  • |  नवकान्तिपुर संवाददाता

सरकारले २ मंसिरमा सार्वजनिक विदा दिएको छ । किजा पूजाको अवसरमा सो दिन विदा दिएको गृह मन्त्रालयले जनाएको छ । मन्त्रालयका सहसचिव चक्रबहादुर बुढाद्वारा निकालिएको विज्ञप्तीमा यस्तो जानकारी दिइएको हो । नेपाल सरकारअन्तर्गत रहेको नेपाल पञ्चाङ्ग निर्णायक स... थप हेर्नुहोस्

News-Image

यातायात व्यवस्था कार्यालयका कर्मचारी कुटिए

  • २०७७ कार्तिक २६, बुधबार
  • |  नवकान्तिपुर संवाददाता

यातायात व्यवस्था कार्यालय, साना ठूला सवारी, एकान्तकुना, ललितपुरमा कर तिर्न टोकन बाँड्ने क्रममा टोकन सकिएको निहुँमा एकजना सेवाग्राहीले आवेशमा आई टोकन वितरक कर्मचारी सुनील श्रेष्ठमाथि हातपात गरेका छन् भने कर्मचारी श्रेष्ठको टाउको झ्यालको शिशामा ठोक्किए... थप हेर्नुहोस्

News-Image

जनमोर्चाका अध्यक्ष केसीलाई कोरोना संक्रमण, अस्पतालमा उपचार हुँदै

  • २०७७ कार्तिक २६, बुधबार
  • |  नवकान्तिपुर संवाददाता

राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीलाई कोरोना संक्रमण पुष्टि भएको छ। बुधबार अध्यक्ष केसीको पीसीआर रिपोर्ट पोजिटिभ आएको उनकी छोरी रितु केसीले जनाकारी दिइन्। अध्यक्ष केसी केही दिनदेखि अस्वस्थ थिए। झण्डै एक महिनादेखि बुटवलमा रहेका केसीमा रु... थप हेर्नुहोस्

News-Image

सेनाको हेलिकोप्टरमार्फत नेपाल–चीन सीमा क्षेत्र किमाथांका पुगे प्रधानमन्त्री ओली

  • २०७७ कार्तिक २६, बुधबार
  • |  नवकान्तिपुर संवाददाता

प्रधानमन्त्री केपी शर्मा ओली संखुवासभास्थित नेपाल–चीन सीमा क्षेत्र किमाथांका पुगेका छन्। बुधबार बिहान सेनाको हेलिकोप्टरमार्फत प्रधामन्त्री ओली किमाथांकामा पुगेका हुन्। प्रधामन्त्री ओलीका साथमा भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्त नेम्वाङ, प्रदेश ... थप हेर्नुहोस्

News-Image

वामदेव गौतमविरुद्धको मुद्दाको सुनुवाइ आज, के आउला फैसला ?

  • २०७७ कार्तिक २६, बुधबार
  • |  नवकान्तिपुर संवाददाता

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का उपाध्यक्ष तथा राष्ट्रियसभा सांसद वामदेव गौतमविरुद्धको मुद्दाको सुनुवाइ आज हुने भएको छ । गौतमको सांसदको योग्यता सम्बन्धी सर्वोच्च अदालतमा परेको मुद्दाको पेशी आजका लागि तोकिएको हो । प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जब... थप हेर्नुहोस्

News-Image

बालुवाटारले बुनेको तानाबाना पेरिसडाँडाले बर्बाद बनाइदियो !

  • २०७७ कार्तिक २६, बुधबार
  • |  नवकान्तिपुर संवाददाता

प्रधानमन्त्रीले केपी ओलीले भने– ‘कोटेश्वरतिरको तानाबाना सबै भताभुङ्ग पारिने छ !’ तर, जुन विषयको तानाबाना कोटेश्वरमा बुनियो, त्यो भताभुङ्ग भएन । बरु, बालुवाटारले बुनेको तानाबानाचाहिँ पेरिसडाँडाले बर्बाद बनाइदिएको छ । सन्दर्भ हो, नेपाल बार एशोसिसनको... थप हेर्नुहोस्