मुख्य समाचार

News-Image

भरतपुर अस्पतालमा मृत्यु भएका तीन मध्ये एकमा कोराना पुष्टि

  • २०७७ भाद्र २७, शनिबार
  • नवकान्तिपुर संवाददाता

भरतपुर अस्पतालमा मृत्यु भएका तीनमध्ये एक जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । सङ्क्रमण हुनेमा रत्ननगर नगरपालिका वडा नम्बर २ का ४६ वर्षीय पुरुष रहेका छन् । अस्पतालको आकस्मीक कक्षमा आइपुग्दा विहीबार राती उनको मृत्यु भएको थियो । मृत्यु पछि गरिएको नमुना... थप हेर्नुहोस्

News-Image

विश्वभर कोरोनाबाट ज्यान गुमाउनेको संख्या ९ लाख १९ हजार नाघ्यो, २ करोड ८६ लाखभन्दा बढी संक्रमित

  • २०७७ भाद्र २७, शनिबार
  • नवकान्तिपुर संवाददाता

विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या २ करोड ८६ लाख ४८ हजार ४८२ पुगेको छ । संक्रमितमध्ये २ करोड ५ लाख ७२ हजार ७०६ जनाले कोरोनालाई जितेका छन् । शनिबार बिहान यो समाचार तयार पार्दासम्म कोरोनाकै कारण ज्यान गुमाउनेको संख्य... थप हेर्नुहोस्

News-Image

सिधै बैठकमा गएर समाधान खोज्नु गलत रहेछ: प्रचण्ड

  • २०७७ भाद्र २७, शनिबार
  • नवकान्तिपुर संवाददाता

दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहालको जिम्मेवारीलाई पुनर्परिभाषित गर्दै नेकपाको आन्तरिक विवाद तत्काललाई विसर्जन गरिएको छ । गत वर्ष मंसिर ४ मा भएको सहमतिलाई नै अझ ‘समृद्ध’ गर्दै स्थायी कमिटीको शुक्रबार भएको बैठकद्वारा पारित प्रस्तावले ओलीलाई प... थप हेर्नुहोस्

News-Image

भक्तपुरमा एकै घरका तीनको हत्या, यस्तो थियो घटनास्थलको प्रकृति

  • २०७७ भाद्र २७, शनिबार
  • नवकान्तिपुर संवाददाता

भक्तपुरको मध्यपुरथिमि नगरपालिका–९ निकोसेरास्थित एकै परिवारका तीन जनाको हत्या गरेको अवस्थामा आज शव फेला परेको छ । महानगरीय प्रहरी वृत्त थिमिदेखि करिब ७०० मिटर पर निकोसेराबाट सिन्टिटार जाने सडकमा रहेको चारतले घरमा कुकुरसहित सुदीप अधिकारीको परिवारका तीन... थप हेर्नुहोस्

News-Image

राप्रपालाई मुलुकको बलियो वैकल्पिक शक्ति बनाउछौंः अध्यक्ष थापा

  • २०७७ भाद्र २६, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले देश, जनता र प्रजातन्त्रलाई केन्द्रमा राखेर काम गर्न आफ्ना नेता तथा कार्यकर्तालाई आग्रह गरेका छन् । पार्टीद्वारा देशव्यापीरुपमा नेता तथा कार्यकर्तासँग आज आयोजित भर्चुअल बैठकमा उनले कोभिड–१९ को महामारीक... थप हेर्नुहोस्

News-Image

सुल्झियो नेकपा विवाद : अध्यक्षद्वयको स्पष्ट कार्यविभाजन

  • २०७७ भाद्र २६, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को स्थायी कमिटीको बैठकमा छताछुल्ल भएको आन्तरिक विवाद अन्ततः सोही कमिटीको बैठकबाट अन्त्य भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज सम्पन्न स्थायी कमिटीको बैठकमा अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र अध्य... थप हेर्नुहोस्

News-Image

यी हुन् कोरोनामुक्त नेपालका ७ जिल्ला, आज भेटिए अहिलेसम्मकै धेरै सङ्क्रमित

  • २०७७ भाद्र २६, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

नेपालमा पछिल्लो २४ घण्टामा अहिलेसम्मकै धेरै कोरोना सङ्क्रमित फेला परेका छन् । कोरोना आक्रमक हुँदै गएपनि ७ जिल्ला भने सङ्क्रमणमुक्त रहेका छन् । यसरी कोरोना सङ्क्रमणमुक्त जिल्लामा सोलुखुम्बु, मनाङ, मुस्ताङ, म्याग्दी, डोल्पा, मुगु र हुम्ला रहेका छन् । ... थप हेर्नुहोस्

News-Image

भक्तपुरमा घरभित्र एकै परिवारका ३ जनाको शव भेटियो

  • २०७७ भाद्र २६, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

भक्तपुरको मध्यपुर ठिमी नगरपालिका– ९ निकोसेरामा एउटा घरमा ३ जनाको शव भेटिएको छ । प्रहरीका अनुसार एकाघरमा बाबु आमा र छोराको शव भेटिएको हो । उनीहरुको हत्या भएको आशंका गरिएपनि घटनाको विषयमा विस्तृत जानकारी आइनसकेको भक्तपुरका प्रहरी प्रवक्ता डीएसपी दीप... थप हेर्नुहोस्

News-Image

नेकपा स्थायी समितिको बैठक सकियो, महाधिवेशन कहिले ?

  • २०७७ भाद्र २६, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को स्थायी कमिटीको बैठक सकिएको छ । विवाद समाधानका लागि गठित कार्यदलले तयार पारेको प्रस्तावित प्रतिवेदनलाई पारित गर्दै सकिएको हो । बैठकले कार्यकारी अध्यक्षको अधिकार पुष्पकमल दाहाल प्रचण्डलाई दिने निर्णय भएको प्रवक्ता नार... थप हेर्नुहोस्

News-Image

पछिल्लो २४ घण्टामा थपिए अहिले सम्मकै धेरै कोरोना संक्रमित

  • २०७७ भाद्र २६, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

बितेको २४ घण्टामा नेपालमा थप १ हजार ४५४ जनामा कोरोना भाइरस (कोभिड १९) संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार बितेको २४ घण्टामा देशका विभिन्न स्थानमा रहेका प्रयोगशालामा गरिएका १० हजार ७०१ नमूनाको आरटी पिसिआर पर... थप हेर्नुहोस्