
महत्वपूर्ण मन्त्रालयहरू खाली रहेपछि प्रधानमन्त्री केपी शर्मा ओलीले यसै साता मन्त्रिमण्डल पुनर्गठन गर्ने भएका छन्। अर्थ, सञ्चार, सहरी विकासजस्ता मन्त्रालय मन्त्रीविहीन भएपछि ओलीले नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठक राखेर मन्त्रिमण्डल पुनर... थप हेर्नुहोस्
तोकिएको समयमा मल आउन नसकेकोमा कृषि तथा पशुपन्छी मन्त्री घनश्याम भुसालले माफी मागेका छन्। आइतबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा मन्त्री भुसालले समयमै मल ल्याउन नसकेकोमा दुःख व्यक्त गर्दै माफी मागेका हुन् । उनले आगामि दिनमा यस्तो गल्ती दोहोरिन नद... थप हेर्नुहोस्
निषेधाज्ञाको सम्बन्धमा ललितपुरका प्रमुख जिल्ला अधिकारी (सीडीओ) नारायणप्रसाद भट्टले दशैंसम्म लम्ब्याउनुपर्ने बताएका छन्। संसद्को ‘शिक्षा तथा स्वास्थ्य समिति’अन्तर्गतको उपसमितिको आइतबार बसेको बैठकमा ललितपुरका सीडीओ भट्टले दशैंसम्म निषेधाज्ञा लम्ब्याउनु... थप हेर्नुहोस्
पछिल्लो साता संयुक्त अरब इमिरेट्स (युएई)मा कोरोना भाइरसका कारण थप पाँच नेपालीको मृत्यु भएको छ । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) अन्तर्गतको स्वास्थ्य समितिका अनुसार शनिबारसम्म विभिन्न १६ देशमा २०० नेपालीको कोरोना भाइरसका कारण मृत्यु भएको छ । स्वास्थ्य... थप हेर्नुहोस्
स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकाल होम क्वारेन्टाइनमा बसेका छन् । परिवारका सदस्यलाई कोरोना संक्रमण पुष्टि भएपछि मन्त्री ढकाल होम क्वारेन्टाइनमा बसेका हुन् । परिवारका सदस्यलाई संक्रमण भएकाले घरबाटै मन्त्रालयको काम गरेको मन्त्री ढकालले बता... थप हेर्नुहोस्
नेपालमा आज (आईतवार) ९८० जनामा कोरोना भाईरस (कोभिड १९) संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ४६ हजार २५७ पुगेको छ । स्वास्थ्य मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले नेपालमा बितेको २... थप हेर्नुहोस्
१४ औं महाधिवेशनको तयारीमा जुटेको नेपाली कांग्रेसका शीर्ष नेताहरू महाधिवेशन लक्षित कार्यक्रममा व्यस्त छन् । सभापति शेरबहादुर देउवाले महाधिवेशन प्रभावित पार्ने गरी क्रियाशील सदस्यता वितरण गरेको आरोपमा वरिष्ठ नेता रामचन्द्र पौडेलले आन्दोलनको सुरूवात गरे... थप हेर्नुहोस्
कृषि तथा पशुपन्छी विकासमन्त्री घनश्याम भुसालले देशबाहिर रहेका मतदान गर्न योग्य नेपालीले विदेशबाटै नेपालको मतदान प्रक्रियामा भाग लिन पाउने व्यवस्था मिलाउन लागिएको बताएका छन्। उनले अब आउने चुनावमा देशबाहिर रहेका नेपालीले सम्बन्धित मुलुकबाटै मतदान गर्न ... थप हेर्नुहोस्
प्रतिनिधिसभा सदस्य एवं नेपाल मजदुर किसान पार्टीका सचिव प्रेम सुवाललाई कोभिड–१९ संक्रमण पुष्टि भएको छ । कन्ट्याक्ट ट्रेसिङमा परेर भदौ १५ गते पीसीआर परीक्षणका लागि स्वाब दिएका सांसद सुवालको शनिबार रिपोर्ट पोजिटिभ आएको हो । परीक्षणसँगै होम आइसोलेसनमा... थप हेर्नुहोस्
नेपाली कांग्रेसको संस्थापन इतर समूहले सभापति शेरबहादुर देउवालाई निर्णय फिर्ता लिन एक हप्ते अल्टिमेटम दिएको छ । आज बसेको संस्थापन इतर समूहको बैठकले सभापति देउवाले पार्टी विधान विपरीत गरेका निर्णय सच्याउन एक हप्ताको अल्टिमेटम दिने निष्कर्ष निकालेको छ ।... थप हेर्नुहोस्
