मुख्य समाचार

News-Image

रास्वपाको नागरिक करारपत्र सार्वजनिक

  • २०८२ फाल्गुन ३, आईतवार
  • नवकान्तिपुर संवाददाता

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले नागरिक करारपत्र सार्वजनिक गरेको छ । सो पार्टीले नागरिकको मतलाई लगानीको रूपमा परिभाषित गर्दै पाँच वर्षभित्र ठोस प्रतिफल दिने वाचासहित आज नागरिक करार अवधारणा सार्वजनिक गरेको हो । आफ्नो चुनावी अभियानका क्रममा ‘मतद... थप हेर्नुहोस्

News-Image

प्रधानमन्त्री कार्कीद्वारा पशुपतिनाथको दर्शन

  • २०८२ फाल्गुन ३, आईतवार
  • नवकान्तिपुर संवाददाता

महाशिवरात्रिका अवसरमा प्रधानमन्त्री सुशीला कार्कीले पशुपतिनाथको दर्शन गरी पूजाआराधना गर्नुभएको छ । त्यसैगरी संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री अनिलकुमार सिन्हा र काठमाडौँ महानगरपालिकाका कार्यबाहक नगर प्रमुख सुनिता डङ्गोलले पनि शिवरात्रि पर्वक... थप हेर्नुहोस्

News-Image

राष्ट्रपति पौडेलद्वारा पशुपतिनाथको दर्शन

  • २०८२ फाल्गुन ३, आईतवार
  • नवकान्तिपुर संवाददाता

राष्ट्रपति रामचन्द्र पौडेलले महाशिवरात्रिको अवसरमा आइतबार पशुपतिनाथको दर्शन एवं पूजाआराधना गर्नुभएको छ । महाशिवरात्रि २०८२ का अवसरमा राष्ट्रपति पौडेलले प्रथम महिला सबिता पौडेलसहित आइतबार अपराह्न पशुपतिनाथको दर्शनसहित पूजाआराधना गर्नुभएको हो । उहाँल... थप हेर्नुहोस्

News-Image

‘राजनीतिक दलको बेवास्ताकै कारण पार्टी खोल्न बाध्य भयौँ’

  • २०८२ फाल्गुन ३, आईतवार
  • नवकान्तिपुर संवाददाता

लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक समुदायका प्रतिनिधिले राजनीतिक दलले आफ्नो हक र अधिकारप्रति चासो नदेखाएका कारण राजनीतिक दल खोल्नु परेको बताउनुभएको छ । मायाको पहिचान संस्थाले आज आयोजना गरेको पत्रकार सम्मेलनमा समावेशी समानुपातिक पार्टीका उम्मेदवारहरुले यस... थप हेर्नुहोस्

News-Image

जन अपेक्षा पुरा गर्दै देश सम्हाल्ने विषय मुख्य हो : सभापति थापा

  • २०८२ फाल्गुन ३, आईतवार
  • नवकान्तिपुर संवाददाता

नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले जन अपेक्षा पुरा गर्दै देश सम्हाल्ने विषय मुख्य रहेको बताउनुभएको छ । सर्लाही जिल्ला निर्वाचन क्षेत्र नम्बर ४ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार रहनुभएका सभापति थापाले आगामी पाँच वर्षमा जन भावना अनुसार सरकारले ... थप हेर्नुहोस्

News-Image

राष्ट्रपतिद्वारा टुँडिखेलमा महाशिवरात्रि बढाइँ अवलोकन

  • २०८२ फाल्गुन ३, आईतवार
  • नवकान्तिपुर संवाददाता

राष्ट्रपति रामचन्द्र पौडेल महाशिवरात्रि तथा २६३औँ सेना दिवसका अवसरमा नेपाली सेनाद्वारा सैनिक मञ्च टुँडिखेलमा आज आयोजित विशेष समारोहमा सरिक हुनुभयो । सो अवसरमा उहाँले त्यहाँस्थित सैनिक स्मारकमा पुष्पहार अर्पण गरी श्रद्धाञ्जली व्यक्त गर्नुका साथै नेपाल... थप हेर्नुहोस्

News-Image

कांग्रेसले आइतबार प्रतिज्ञापत्र आयोगमा बुझाउने, बुधबार जनकपुरमा सार्वजनिक गर्ने

  • २०८२ फाल्गुन ३, आईतवार
  • नवकान्तिपुर संवाददाता

नेपाली कांग्रेसको आज सार्वजनिक गर्ने भनिएको प्रतिज्ञापत्र बुधबारका लागि सरेको छ । संशोधित कार्यक्रमअनुसार अब जनकपुरमा प्रतिज्ञापत्र सार्वजनिक हुने छ । कांग्रेस प्रवक्ता देवराज चालिसेले आइतबारका लागि पार्टी कार्यालय बिपीनगर सानेपामा तय गरेको प्रतिज्ञ... थप हेर्नुहोस्

News-Image

आज महाशिवरात्रि पर्व

  • २०८२ फाल्गुन ३, आईतवार
  • नवकान्तिपुर संवाददाता

प्रत्येक वर्ष फाल्गुन कृष्ण चतुर्दशी मध्यरातमा परेका दिन मनाइने महाशिवरात्रि पर्व आराध्यदेव भगवान् शिवको विधिपूर्वक पूजाआराधना गरी आज देशभर मनाइँदैछ । आज दिउँसो १६ः५२ बजेसम्म त्रयोदशी तिथि छ । त्यसपछि चतुर्दशी प्रारम्भ हुन्छ । चतुर्दशी तिथि सोमबार दि... थप हेर्नुहोस्

News-Image

निर्वाचन शान्तिपूर्ण रुपमा सम्पन्न गराउन प्रधानसेनापति सिग्देलको विशेष निर्देशन

  • २०८२ फाल्गुन २, शनिबार
  • नवकान्तिपुर संवाददाता

प्रधानसेनापति अशोकराज सिग्देलले आसन्न प्रतिनिधिसभा सदस्यको निर्वाचनलाई शान्तिपूर्ण रुपमा सम्पन्न गराउन विशेष निर्देशन दिनुभएको छ । महाशिवरात्रि तथा २६२औँ सेना दिवसका अवसरमा आज सैनिक मुख्यालयमा आयोजित विशेष कार्यक्रममा नेपाली सेनाका सकल दर्तालाई शुभक... थप हेर्नुहोस्

News-Image

निर्वाचनमा शान्ति सुरक्षाको प्रबन्ध सुदृढ र प्रभावकारी बनाउन राष्ट्रपतिको निर्देशन

  • २०८२ फाल्गुन १, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

राष्ट्रपति रामचन्द्र पौडेलले आसन्न निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न आवश्यक शान्ति सुरक्षाको प्रबन्ध सशक्त, सुदृढ र प्रभावकारी बनाउन निर्देशन दिनुभएको छ । उहाँले त्यसका लागि आवश्यक स्रोत, साधन र जनशक्ति प्रबन्धमा सरकारले वि... थप हेर्नुहोस्