
काठमाडौंको कालिमाटी फलफूल तथा तरकारी बजारमा गरिएको र्यापिड डाइग्नोष्टिक परीक्षणमा ४ जनाको एन्टिबडी पोजेटिभ देखिएको छ । बिहीवार कालिमाटी बजारका ७ सय जनाको र्यापिड डाइग्नोष्टिकबाट गरिएको परीक्षणमा ४ जनामा कोरोनाको एन्टिबडी पोजेटिभ देखिएको हो । विह... थप हेर्नुहोस्
नेपालमा थप ३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यो सँगै संक्रमितको संख्या २४९ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विहीबार साँझ विज्ञप्ति जारी गर्दै थप तीन जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको जानकारी दिएको हो । राष्ट्रिय जन... थप हेर्नुहोस्
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको संसदीय दलको बैठक यही जेठ ३ गते शनिबार बस्ने भएको छ । कांग्रेस संसदीय दलले आज एक विज्ञप्ति जारी गरी जेठ ३ गते संघीय संसद् भवन नयाँ बानेश्वरको ल्होत्से हलमा बैठक बोलाइएको जानकारी दिएको हो । प्रमुख सचेतक बालक... थप हेर्नुहोस्
प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना भाइरसको सामना गर्न नेपाली युवा एवं विद्यार्थीलाई आह्वान गरेका छन्। एकतीसौँ युवा दिवसका अवसरमा शुभकामना सन्देश दिँदै उनले नेपाललाई अविकासबाट विकासतिर, पछौटेपनबाट समृद्धितिर, गरीबीबाट सम्पन्नतातिर र परनिर्भरताबाट आ... थप हेर्नुहोस्
आर्थिक वर्ष २०७७-७८ का लागि सरकारको नीति तथा कार्यक्रम शुक्रबार सङ्घीय संसद्को संयुक्त बैठकमा प्रस्तुत हुँदैछ । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा र राष्ट्रियसभाको संयुक्त बैठकमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यक्रम रहेका सङ्... थप हेर्नुहोस्
विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले कोरोना भाइरस कहिल्यै उन्मुलन पनि नहुन सक्ने चेतावनी दिएको छ । डब्लुएचओका आपतकालीन निर्देशन डा. माइक रायनले बुधबारको ब्रिफिङ्गको क्रममा कोरोना भाइरस चाँडै अन्त्य हुने भन्दै भइरहेका भविष्यवाणी तर्फ इंगिद गर्दै यो भाइर... थप हेर्नुहोस्
नेपालमा आज एकै दिन ७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यो सँगै नेपालमा संक्रमितको संख्या २५० पुगेको छ । आज बिहान थप २ जनामा संक्रमण पुष्टि भएको जनाएको स्वास्थ्य मन्त्रालयले बिहान ७:४५ बजे थप ५ जनामा कोरोना संक्रमण भएको पुष्टि गरेको छ । ... थप हेर्नुहोस्
नेपालमा संक्रमितको संख्या ह्वात्तै बढेपछि सरकारले आजदेखि लकडाउनमा पुनः कडाई गरेको छ । मंगलबार यता अस्वाभाविक तवरले संक्रमित संख्या बढेपछि सरकारले एक जिल्ला र अर्को जिल्ला आवातजावत गर्नेहरुको पास रद्द गर्दै कडिकडाउ गर्ने निर्णय गरेको हो । प्रधानमन्... थप हेर्नुहोस्
विश्वमा महामारीका रुपमा फैलिएको कोरोना भाइरस (कोभिड १९)को संक्रमणबाट ज्यान गुमाउनेको संख्या २ लाख ९८ हजार ८३ पुगेको छ । यो समाचार तयार पार्दासम्म विश्वका २१३ मुलुक र २ वटा पानीजहाजमा फैलिएको कोरोना भाइरसबाट ४४ लाख २८ हजार २३६ जना संक्रमित छन् । बितेक... थप हेर्नुहोस्
कपिलवस्तु जिल्लामा कोरोना संक्रमित पुष्टि भएका करीब सबै भारतबाट फर्किएर सीमा नाकाबाट लुकिछिपी नेपाल प्रवेश गरेका रहेका छन् । पछिल्लो तीन दिनमै भारतका विभिन्न शहरबाट फर्केका करीब तीन हजार चार सय मानिस सीमा नाकाबाट लुकिछिपी कपिलवस्तु प्रवेश गरेका छन् ।... थप हेर्नुहोस्
