मुख्य समाचार

News-Image

लिपुलेकमा भारतले सडक बनाएकोबारे परराष्ट्रमन्त्रीद्वारा भारतीय राजदूतसँग सोधपुछ

  • २०७७ बैशाख २९, सोमबार

नेपाली भूमि लिपुलेकमा भारतले सडक बनाएको विषयमा परराष्ट्र मन्त्रालयले नेपालका लागि भारतीय राजदूतलाई बोलाएर सोधपुछ गरेको छ। परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले भारतीय राजदूत विनयमोहन क्वात्रालाई सोमबार मन्त्रालयमा बोलाएर लिपुलेकमा भएको निर्माणबारेमा औपचा... थप हेर्नुहोस्

News-Image

लिपुलेक फिर्ता गर्न माग गर्दै सर्वोच्च अदालतमा निवेदन

  • २०७७ बैशाख २९, सोमबार

सर्वोच्च अदालतमा भारतले अतिक्रमण गरेर सडक निर्माण गरेको नेपालको भूभाग लिपुलेक फिर्ता गर्न माग गर्दै रिट निवेदन दायर भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, गृह, रक्षा, परराष्ट्र र भूमि व्यवस्था सहकारी मन्त्रालय गरी पाँच मन्त्रालयलाई विपक्ष... थप हेर्नुहोस्

News-Image

विश्व स्वास्थ्य सङ्गठनले नेपाललाई उच्च जोखिमको सूचीबाट हटाउनु हाम्रो उपलब्धि: मन्त्री ढकाल

  • २०७७ बैशाख २९, सोमबार

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री भानुभक्त ढकालले कोभिड–१९ रोकथाम र नियन्त्रणका लागि सामग्री सङ्कलन र परीक्षणका हिसाबले अब अभाव हुन्न भन्ने ठाउँमा पुगेको बताएका छन् । सङ्घीय संसद् राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन, अनुगमन तथा मूल... थप हेर्नुहोस्

News-Image

नेपालमा थप १३ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या १३४ पुग्यो

  • २०७७ बैशाख २९, सोमबार

नेपालमा थप १३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । कपिलवस्तुमा ६ जना, रुपन्देहीमा ६ जना र बर्दियामा १ जना गरी थप १३ जनामा कोरोना पुष्टि भएको छ । यीसँगै आज (सोमबार) एकैदिन २४ जनामा कोरोना संक्रमण पुष्टि भएको, स्वास्थ्य मन्त्रालयका एक अधिकारीले बताएका ... थप हेर्नुहोस्

News-Image

काडेतार लगाएर भए पनि सीमानाका जोगाऔं: वरिष्ठ नेता नेपाल

  • २०७७ बैशाख २९, सोमबार

सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का वरिष्ठ नेता माधवकुमार नेपालले नेपालको सीमा विवाद गर्न दीर्घकालीन समाधान खोज्न माग गरेका छन् । सोमबार संसदको अन्तर्राष्ट्रिय सम्बन्ध समितिमा उनले सीमामा सधैँ समस्या देखिएको सवालमा काडेतार लगाएर भए पनि दीर्घका... थप हेर्नुहोस्

News-Image

लिपुलेक अरु देशको भए भारतसँग युद्ध भइसक्थ्यो, नेपालले वार्तासमेत गर्न सकेन: भीम रावल

  • २०७७ बैशाख २९, सोमबार

सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का स्थायी समिति सदस्य भीम रावलले नेपालको ठाउँमा अरू देश भएको भए कालापानीको मुद्दामा भारतसँग युद्ध भइसक्ने बताएका छन् । पूर्व गृहमन्त्रीसमेत रहेका रावलले नेपालको कमजोर अवस्थाकै कारण लिपुलेक-कालापानी फिर्ता लि... थप हेर्नुहोस्

News-Image

नेपालमा थप १० जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या १२० पुग्यो

  • २०७७ बैशाख २९, सोमबार

नेपालमा सोमबार १० जनामा कोरोना भाइरस संक्रमण देखिएको छ । यासँगै नेपालमा कोरोना संक्रमितको संख्या १२० पुगेको छ। राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, काठमाडौंको प्रयोगशालामा गरिएको परीक्षण अनुसार १० जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले विज्ञप्तिमार्फत... थप हेर्नुहोस्

News-Image

भीम रावलको प्रस्तुतिले दु:खी बनायो : शंकर पोखरेल

  • २०७७ बैशाख २९, सोमबार

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का नेता एवं प्रदेश ५ का मूख्यमन्त्री शंकर पोखरेलले सीमा अतिक्रमणजस्तो संवेदनशील विषयमा राज्यलाई निःशर्त सहयोग गर्नु सबैको कर्तव्य भएको बताएका छन् । मूख्यमन्त्री पोखरेलले आइतबार सामाजिक सञ्जाल फेसबुमा स्टाटस लेख्दै नेकपा... थप हेर्नुहोस्

News-Image

कोरोना भाइरसबाट विश्वभर २ लाख ८३ हजारको मृत्यु, ४१ लाख ८० हजार संक्रमित

  • २०७७ बैशाख २९, सोमबार

विश्वमा महामारीका रुपमा फैलिएको कोरोना भाइरस (कोभिड १९) को संक्रमणबाट ज्यान गुमाउनेको संख्या २ लाख ८३ हजार ८५० पुगेको छ । विश्वका २१२ मुलुक र २ वटा पानीजहाजमा फैलिएको कोरोना भाइरसबाट ४१ लाख ८० हजार ३८ जना संक्रमित छन् । संक्रमितमध्ये १४ लाख ८७ हजार ४... थप हेर्नुहोस्

News-Image

मन्त्री ज्ञवालीलाई भीम रावलको प्रश्न – परराष्ट्रको वक्तव्यमा हस्ताक्षर किन आएन ?

  • २०७७ बैशाख २८, आईतवार

भारतले नेपाली भूमिमा सडक बनाएको विषयमा छलफल गर्न बसेको प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय सम्बन्ध समितिले स्पष्ट निर्णय नगरेपछि बैठकमा विवाद भएको छ । परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीसहित छलफलका लागि बोलाइएको बैठकमा समितिले कुनै निर्णय नगरेपछि विवाद भएको ह... थप हेर्नुहोस्